
पेस्तोल सहित अक्थलीबाट २ जना पक्राउ
धादिङ- धादिङको खनियाबास गाउँपालिका वडा नम्बर २ अक्थली बाट अबैध पेस्तोल सहित दुई जना पक्राउ परेका छन् । अक्थलीका परशुराम तामाङको घरमा डेरामा लिई बस्ने झार्लाङ घर भएका बर्ष २५ को सुनिल तामाङ र अविनाश तामाङ म्याग्जिन सहितको पेस्तोल एक थान,खुकुरी एक थान र मोबाईल सेट तीन थान सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । अवैध..