खनियाबास गाउँपालिका

दुईजना झाँक्री मारेको आरोपमा अनुसन्धानगर्न ३१ जना गाउँले हिरासतमा

धादिङ,८ साउन - धादिङ जिल्लाको उत्तरी भेगको विकटमा रहेको गंगाजमुना गाउँपालिका वडा नम्बर २ लतावमा चार दिन अघि गाउँलेको कुटपिटबाट दुई जनाको हत्या भएको बिषयमा अनुसन्धान गर्न प्रहरीले ३१ जना गाउँलेलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको छ । गाउँघरमा झाँक्री काम गर्दै आएका ६४ बर्षिय पुरुङ माईला भनिने प्लेक तामाङ र ५२ बर्षका नर्वुङ भनिने नरुङ..

बोक्सीको आरोपमा गाउँलेको कुटपिटबाट दुई जनाको हत्या

गंगाजमुना (धादिङ) - अन्धविश्वासको भर पर्दा धादिङ जिल्लाको उत्तरी भेगको विकटमा रहेको गंगाजमुना गाउँपालिका वडा नम्बर २ लतावमा गाउँलेको कुटपिटबाट स्थानीइ दुई जनाको ज्यान गएको छ । गाउँघरमा झाँक्री काम गर्दै आएका ६४ बर्षिय पुरुङ माईला भनिने प्लेक तामाङ र ५२ बर्षका नर्वुङ भनिने नरुङ तामाङको गाउँलेकै कुटाइका कारण मृत्यु भएको  धादिङका एसपी..

धादिङका ग्रामीण सडकखण्डको विजोग यात्रा जोखिमपूर्ण

धादिङ - वर्षा सुरु भएदेखि ग्रामीण क्षेत्रमा जाने सडक हिलाम्मे भएका छन्। सदरमुकामदेखि जिल्लाको उत्तरी क्षेत्रमा जाने सांकोस– तिप्लिङ सडकखण्ड र मुरलीभन्ज्याङ–सल्यानटार सडकखण्डको बाटो अहिले विजोग बनेको छ। ग्रामीण क्षेत्रका कच्ची सडक त्यसमाथि वर्षाले हिलाम्मे बनेपछि यात्रा जोखिमपूर्ण बन्दै गएको छ। वर्षातका कारण कच्ची सडकहरू..

बूढीगण्डकी जलविद्युत् आयोजना दस अर्ब मुआब्जा असारभित्रै

काठमाडौँ, - आर्थिक वर्ष समाप्त हुनै लाग्दा बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबानबाट प्रभावित धादिङ र गोरखाका बासिन्दालाई छुट्याएको १० अर्ब रुपियाँ वितरण गरिसकिने भएको छ । मुआब्जा निर्धारण हुन बाँकी रहेका दुवै जिल्लाका प्रभावित क्षेत्रमा आगामी वर्ष काम हुने भएको छ । योजनाबद्ध ढङ्गले मुआब्जा वितरणको योजना बनाएर काम गरेकोले चालू..

प्रदेश सरकारको उपेक्षामा गजुरी गाँउपालिका

धादिङ, १९ असार - संघीय नेपालको प्रदेश नं. ३ को सरकारले पहिलो पटक ल्याएको पूर्ण बजेटमा धादिङ जिल्लाको गजुरी गाँउपालिका उपेक्षामा परेको छ । धादिङ जिल्लाका १३ पालिकामा ८४ वटा योजनाका लागि ४४ करोड १५ लाख ५० हजार बजेट हालिएको छ । गजुरी गाँउपालिकाको लागि दुई वटा योजनामा ७० लाख मात्र बजेट विनियोजन भएकापछि गजुरी गाँउ पालिकालाई उपेक्षा गरको..

सागर लामिछानेको अध्यक्षतामा नेपाल राहत शिक्षक समिति धादिङको कार्य समिति चयन

धादिङ- धादिङ जिल्लाभर कार्यरत राहत शिक्षकहरुको जिल्ला भेला सम्पन्न भएको छ । असार १ गते शुक्रवार धादिङबेसीमा सम्पन्न भएको भेलाले सागर लामिछानेको अध्यक्षतामा २२ सदस्यिय  नेपाल राहत शिक्षक समिति धादिङको चयन गरेको छ । भेलाबाट खुल्ला उपाध्यक्षमा जनार्दन नेपाल, दलित उपाध्यक्ष राजेन्द्र कोईराला, उपाध्यक्ष महिलामा जानुका खनाल चयन हुनु भएको..

खुल्यो शिक्षक सेवा आयोग,धादिङमा खुल्लामा १ सय १५, आरक्षणमा ९१ जना भिड्न पाउने

काठमाडौंः शिक्षक सेवा आयोगले लामो समय पछि प्राथमिक तहमा खुला प्रतिष्पर्धाका लागि विज्ञापन खुलाएको छ । आयोगका अनुसार कुल ९ हजार ९ सय ९६ पदका लागि विज्ञापन आह्वान गरिएको हो । प्राथमिक तह, तृतिय श्रेणी शिक्षक पदपूर्तिका लागि विज्ञापन आह्वान गरिएको हो । विज्ञापन अनुसार धादिङ जिल्लामा खुल्लामा १ सय १५ जनाको लागि प्रतिष्पर्धा हुनेछ । ..

धादिङ लगायत देशभरका स्थानीय तहका १ हजार ६ सय जनप्रतिनिधि कारबाहीमा

देशका विभिन्न स्थानीय तहका १ हजार ६ सय जनप्रतिनिधि कारबाहीमा परेका छन् । तोकेको समयमा सम्पत्ति विवरण नबुझाउने जनप्रतिनिधि कारबाहीमा परेका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती जनप्रतिनिधिलाई एक महिनाभित्र पाँच हजार रुपैयाँ जरिबानासहित सम्पत्ति विवरण पेस गर्न पत्र काटेको हो। सम्पत्ति विवरण नबुझाउने स्थानीय तहका..

भूकम्पका घाइते भन्छन्– सरकारले हेरेन

भूकम्पमा घाइते भएकी खोमाया तामाङ । तस्बिरः नागरिक धादिङ- तीन वर्षअघि गएको भूकम्पले गंगाजमुना गाउँपालिका–१, रिचेतकी खोमाया तामाङ घाइते भइन् । भूकम्पले तामाङ बसेको घरसँगै उनको दायाँ हात भाँचियो । घाइते भएर बारीको पाटामा ढलेकी उनलाई चार दिनपछि हेलिकप्टरबाट उपचारका लागि सदरमुकाम धादिङबेसीस्थित जिल्ला अस्पताल ल्याइयो..

खुकुरी प्रहारबाट रि गाउँमा एक जना घाईते

धादिङ,२३ जेठ -  धादिङको उत्तरी क्षेत्रमा पर्ने गंगाजमुना गाउँपालिका वडा नं १ रीगाउँमा  खुकुरीप्रहारबाट एकजना सख्त घाईते भएका छन् । दुई पक्षका युवाहरुबीच आपसी विवादमा भएको खुकुरी प्रहारका कारण नेत्रावती गाउँपालिका कटुन्जेका २२ वर्षीय सञ्जय तामाङ सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घाइते तामाङलाई उपचारका लागि..

राहत शिक्षकहरुको अधिबेशन , असार १ र २ गते धादिङबेसीमा

नेपाल राहत शिक्षक समिति धादिङको पहिलो अधिबेशन हुने भएको छ । देशभर छरिएर रहेका राहत शिक्षकहरुको हक हित र एकताका निम्ति काम गर्ने लक्ष्यका साथ स्थापना भएको नेपाल राहत शिक्षक समितिको धादिङ जिल्ला समितिले आगामी असार १ र २ गते धादिङबेसीमा प्रथम जिल्ला अधिबेशन गर्न लागेको जनाएको छ । धादिङ जिल्लाभर विभिन्न तहमा गरी ८ सय ५३ जना राहत शिक्षक..

३ नम्बर प्रदेशमा धादिङ लगायत १० जिल्लामा छैन केन्द्रीय अस्पताल

 हेटौँडा । ३ नम्बर प्रदेशका १० जिल्लामा अझै पनि  केन्द्रीय अस्पताल अभाव रहेको छ । अत्याधुनिक उपकरणसहित विशेषज्ञ डाक्टरहरुको सेवासुविधासहित सञ्चालन हुने सरकारी अस्पतालहरु राजधानी काठमाडौँ, ललितपुर र चितवनमा मात्र सीमित रहेका छन् । अन्य जिल्लामा गम्भीर प्रकृतिका बिरामी भएको खण्डमा यी ३ जिल्लामा पु¥याउनुपर्ने बाध्यता रहेको छ..

धादिङका कुन स्थानीय तहले कति बजेट पाए ?

धादिङ– सरकारले आगामी आर्थिक वर्षको बजेटमा स्थानीय तहलाई विनियोजन गरिएको रकम सार्वजनिक गरेको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले मंगलवार संयुक्त  संसदमा  पेश गर्नु भएको वजेट अनुसार धादिङको १३ वटा  स्थानीय तहले यो वर्ष  नीलकण्ठ नगरपालिकाले ५३ करोड ३८ लाख ,धुनिवेसी नगरपालिकाले २८ करोड ७४ लाख बजेट पाएको छ । खनियाबास गाउँपालिकाले १४..

धादिङवेसी सल्यानटार सडक निर्माणमा ढिलाई,सर्वसाधरणलाई सास्ती

धादिङवेशी सल्यानटार सडक निमार्ण कार्यमा भईरहेको ढिलाईका कारण धेरै जनाले सास्ती खेप्नु परेको भन्दै उक्त सडक निर्माण कार्य समयमै सम्पन्न गर्न सरोकारवालाहरुले सुझाव दिएका छन । सडक निर्माण कार्य ढिलो हुँदा धादिङ जिल्लाको उत्तरी भेग गोरखाको उत्तरी पूर्वी क्षेत्रका ग्रामीण भेगको जनजीवन निकै प्रभावित भएकोले तोकिएको मापदण्ड र समय सिमा..

अपडेटमा एकरुपता छैनन् स्थानीय तहका वेबसाइट

जिल्ला समन्वय समिति धादिङको अफिसियल वेभसाईट अपडेट हुन छाडेको छ । गएको माघ १५ गतेको मितिमा स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरुको लागि आयोजित अभिमुखिकरण कार्यक्रमको सूचना पछि कार्यालयले वेभसाईट अपडेट गरेको छैन । माघ १५ पछि जिल्ला समन्वय समितिले हालसम्म गरेका निर्णय पनि राखिएको छैन । जिल्ला समन्वय समितिको वेभसाईट..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad