खनियाबास गाउँपालिका

बुढीगण्डकीको मुआब्जामा लापरबाही : जग्गाधनीले पाएनन् घडेरीको मुआब्जा

काठमाडौं । बुढीगण्डकी आयोजनाले घडेरी जग्गाको किसिम फरक पारी थोरै मुआब्जा दिएको प्रभावित क्षेत्रका वसिन्दाले गुनासो गरेका छन् । प्रतिरोपनी ७ लाख ७३ हजार रुपैयाँ मुआब्जा पाउनुपर्ने घडेरी जग्गालाई किसिम फरक पारी बुढीगण्डकी आयोजना वातावरण, मुआब्जा वितरण, पुनर्बास तथा पुनर्स्थापना इकाइले थोरै रकममात्र मुआब्जा दिएको हो । मुआब्जा..

बूढीगण्डकी प्रभावितले छिट्टै मुआब्जा पाउने

काठमाडौँ । सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितलाई तोकिएको समयमा नै मुआब्जा वितरण गर्ने र परियोजना निर्माणलाई गति दिने भएको छ । आयोजना प्रभावितलाई तोकिएको मुआब्जा वितरणका लागि धादिङ र गोरखाका प्रभावितले पटक पटक आग्रह गर्दै आएका थिए । चालू आर्थिक वर्षमा सरकारले बूढीगण्डकीका लागि रु १० अर्ब बजेट विनियोजन गरे पनि प्रभावितले..

बैकिङ पहुँच नभएका धादिङका ६ वटै स्थानीय तहमा खुल्ने भो बैंक

बैंकिङ पहुँच नपुगेका धादिङको ६ वटा स्थानीय तहमा  आगामी असार मसान्त भित्र अनिवार्य रुपमा बैकंको शाखा स्थापना गरी संचालनमा आउने भएको छ ।प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा वाणिज्य बैकको शाखा खोल्नु पर्ने सरकारी निर्णय अनुसार नेपाल राष्ट्रबैंकले समयसीमा नै तोकेर वाणिज्य बैंकहरुलाई स्थानीय तहमा शाखा बिस्तार गर्न निर्देशन दिएको हो..

म्हेन्दोमाया र नेपाली दुबै खालको गीत गाउछु : गायक हेम वाइवा

  हाल सम्म थुप्रै गीत गाइसक्नु भएका गायक तथा संगीतकार हेम वाइवा अहिलेका बेस्त संगीतकर्मी हुनुहुन्छ। संगीतिक कार्यक्रमको सिलसिलामा थुप्रै देश घुमिसक्नु भएका गायक वाइवा सँग  गणेश मल्लले गर्नु भएको कुराकानी : * नमस्कार सञ्चै हुन्हुन्छ ? नमस्ते, सब ठिकै छु । * हिजो आज के म बेस्त हुन्हुन्छ ? आफ्नो काम, गित कम्पोज, म्युजिकल..

विस्थापित २४ घरधुरीलाई जग्गा र लालपूर्जा

धादिङ, १८ फागुन -भुकम्पका कारण विस्थापित हुन पुगेका धादिङका २४ घरधुरीले जग्गा र लालपुर्जा पाएका छन् । धादिङ जिल्लाको उत्तरी भेगको अति विकटमा पर्ने साविकका पाँच गाविस तिप्लिङ,सेर्तुङ,लापा,झार्लाङ, रि गाउँका ४७ बस्तीलाई तत्कालै सुरक्षित स्थानमा सार्ने व्यवस्था गर्न तत्कालिन सभासद्हरुको टोलीले जिल्ला विपद् व्यवस्थापन समितिलाई सिफारिस..

माछापोखरीमा पैदलयात्रीलाई छुरा हान्ने तीन जना समातिए

धादिङ, माघ १७ - बालाजुको माच्छापोखरीमा माघ १३ गते राती पौने १० बजे पैदल यात्रीलाई अन्दाधुन्द छुरा प्रहार गरी भागेका तिन युवकलाई महानगरीय प्रहरी बृत्त बालाजुका इन्सपेक्टर जनार्दन घिमिरेको नेतृत्वको टोलीले पक्राउ गरेको छ । काठमाण्डौ महानगरपालिका १६ बालाजु माछापोखरी स्थित बुद्ध मलको अगाडी हिडिरहेको अवस्थामा अज्ञात समूहले एक्कासी..

किन रोकियो बुढीगण्डकीको मुआब्जा वितरण

धादिङ-बहुचर्चित राष्ट्रिय गौरवको बुढीगण्डकी जलबिद्युत्त आयोजनाका लागि अधिग्रहण गर्न लागिएको जग्गाको मुआव्जा बितरण अन्यौलमा परेको छ । आयोजना स्थलमा पर्ने धादिङ र गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले मुआव्जा वितरणको जिम्मेवारी लिन नमानेपछि बुढीगण्डकी आयोजनाका लागि अधिग्रहण गरिएको गोरखा र धादिङका जग्गाको मुआब्जा वितरण रोकिन..

गंगाजमुना ४ का सुजन सिंखडालाई प्रधानमन्त्रीले दिए फर्जि चेक

काठमाडौं, १२ माघ  - प्रधानमन्त्री शेरबहादुर देउवा निकै तामझामका साथ बीर हस्पिटलस्थित ट्रमा सेन्टर पुगेर उपचाररत धादिङ गंगाजमुना ४ का सुजन सिंखडालाई अस्पतालको शैय्यामै पुगेर पाँच हजार रुपैयाको चेक दिए । प्रधानमन्त्रीको हातबाट चेक पाएपछि सुजनको परिवार निकै खुसी भयो । सरकारले आफूहरु जस्तो पीडितका परिवारलाई हेर्ने भयो भन्दै आशा पनि..

बूढीगण्डकी आयोजनामा मुआब्जा लिन निवेदन दिनेको भीड

– प्रशन्न पोखरेल बेनिघाट, - गोरखा सिम्जुङकी ३५ वर्षीया सुकमाया गुरुङ बूढीगण्डकी जलविद्युत् आयोजनाको कार्यालय घ्याल्चोक सिउरेनीटार पुगेर फर्किनुभयो । उहाँ आफ्नो नाउँमा फुजेलमा रहेको जग्गाको मुआब्जा लिने प्रक्रियाका लागि निवेदनसहित कागजपत्र पेश गर्न त्यहाँ जानुभएको हो । घर फर्कंदै गर्दा खुशी हुँदै उहाँले भन्नुभयो,..

उत्तरी धादिङमा व्यावसायिकरुपमा अलैँचीखेती

धादिङ । मसला र जडीबुटीका रुपमा प्रयोग गरिने अलैँचीलाई यहाँका किसानले व्यावसायिक रुपमा खेती गर्न सुरु गरेका छन् । बर्सेनि अन्य खेतीको तुलनामा बढी आम्दानी हुने भएपछि यहाँका किसान अलैँचीखेतीतर्फ आकिर्षत भएका हुन् । जिल्लाका विभिन्न ठाउँका किसानले परीक्षणका रुपमा अलैँचीखेती गर्न थालेका छन् । पानी भएको जस्तोसुकै जमिनमा पनि..

धादिङ २ को प्रदेश सभा दुईमा वाम गठबन्धनका जगत सिंखडा विजयी

मंसिर २२, धादिङ । धादिङ प्रतिनिधी सभा क्षेत्र नं २ को प्रदेश सभा दुईमा वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका जगत सिंखडा विजयी भएका छन । सिंखडाले लोकतान्त्रिक गठबन्धन तर्फका राप्रपा उम्मेदवार डम्बर तामाङलाई १८३१ मतले पराजित गर्दै विजयी भएका हुन । निकै प्रतिस्पर्धात्मक रहेको मत गणनामा सिंखडाले १७६०५ मत र तामाङले १५७७४ मत ल्याएका..

बूढीगण्डकी सम्झौता खारेज

काठमाडौं / – सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनी गेजुवासँग गरेको सम्झौता खारेज गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले अनियमित र हचुवा ढंगले गेजुवा गु्रपसँग सम्झौता गरिएको भन्दै खारेज गरेको हो । पूर्ववर्ति पुष्पकमल दाहाल नेतृत्वको सरकारले गत जेठमा बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ..

धादिङमा ११ दल र स्वतन्त्रबाट गरी ५९ जनाको उम्मेदवारी

धादिङ,६ कात्तिक - मंसीर १० गतेको प्रदेश सभा र प्रतिनिधिसभाको निर्बाचनका लागि धादिङमा ११ राजनीतिक दल र स्वतन्त्र समेत गरी  जम्मा ५९ को उम्मेदवारी दर्ता भएको छ । जस अनुसार धादिङ क्षेत्र नम्वर १ को प्रतिनिधि सभाका लागि ६ वटा राजनीतिक दल र २ जना स्वतन्त्र गरी ८ जनाले उम्मेदवारी दिएका छन् । जसअनुसार क्षेत्र नम्वर १ को प्रतिनिधि सभाका लागि..

धादिङमा मनोनयन दर्ता उत्साहपूर्ण -मुख्य दलका अध्यक्षहरुनै मैदानमा

  धादिङ : मंसिर १० मा हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनकोलागि धादिङका राजनितिक दलले सदरमुकाम धादिङबेसी स्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका छन । गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका राजनितिक दलले संयुक्त रुपमै उम्मेदवारी दर्ता गराएका छन् । २ संघिय र ४ वटा प्रदेश निर्वाचन क्षेत्र रहेको..

यि हुन धादिङमा बाम गठवन्धनका उम्मेदवार

धादिङ जिल्लामा प्रतिनिधि सभा २ र प्रदेश सभा ४ गरी ६ क्षेत्र मध्ये चार वटा नेकपा एमाले र दुई क्षेत्र नेकपा माओवादी केन्द्रका उम्मेदवारले टिकट पाएका  छन् ।  एमाले नेता राजेन्द्रप्रसाद पाण्डे  यो चुनावमा प्रदेश बाट प्रतिस्पर्धा गर्दैछन ।  २०४३ सालमा राष्ट्रिय पञ्चायतको सदस्यमा जनपक्षिय उम्मेदवार बनेर चुनावी मैदानमा देखापरेका..

 

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad