खनियाबास गाउँपालिका

धादिङमा पनि राष्ट्रिय परिचय पत्र वितरण गरिने

धादिङ- जिल्ला प्रशासन कार्यालय मार्फत धादिङ जिल्लामा पनि राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ । परिचय पत्रका तयार पार्नका लागि छिट्टै विवरण संकलनका काम शुरु गरिने राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका सूचना प्रविधि निर्देशक सुवाष ढकालले जानकारी दिनु भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङ र राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण..

देशभर करिब २३ हजार कर्मचारी दरबन्दी रिक्त

काठमाडौं । समयमै पदपूर्ति हुन नसक्दा देशभर करिब २३ हजार कर्मचारी दरबन्दी रिक्त छ। संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका तथा लोकसेवा आयोगको भर्ना प्रकृयामा रहेका बाहेक २३ हजार १ सय ७५ जनाको दरबन्दी खाली रहेको हो। संघीय मामिला तथा सामाय प्रशासन मन्त्रालयका अनुसार संघमा ८ हजार ४ सय ४६, प्रदेशमा ८ हजार ४ सय ३६ र ७ सय ५३ स्थानीय तहका लागि १५..

मुआव्जा नतोकिंदा आरुघाट र खहरेका वासिन्दा अन्यौलमा

- केशव अधिकारी आरुघाट (धादिङ) , ७ भदौ - बहुचर्चित जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्रमा परेको जग्गा मुआव्जा निर्धारण पनि नहुने र किनबेच गर्न पनि नपाउँदा धादिङको आरुघाटबजार क्षेत्रका वासिन्दा मर्कामा परेका छन । बुढीगण्डकी जलबिद्युत आयोजनाले डुवानमा पर्ने धादिङ र गोरखा जिल्लाका अधिकांश स्थानको मुआव्जा बितरण गरिरहेको..

बुढीखोला साना सिंचाईको उद्घाटन तथा सार्वजनिक सुनुवाई सम्पन्न

गंगाजमुना - धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ७ सुकौरामा निर्माण गरिएको बुढीखोला साना सिंचाई योजना समुदायलाई हस्तान्तरण गरिएको छ । बुधवार सुकौराबेसी फाँटमा एक कार्यक्रमको आयोजना गरि सिचाई योजनाको उद्घाटन गरि समुदायलाई हस्तान्तरण एवम सार्वजनिक सुनुवाई सम्पन्न गरिएको छ । गंगाजमुना गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष बाबुराम..

लालपुर्जा किर्ते गरेको आरोप झुठो भएको पौडेलको दावी

धादिङ । १२ सय मेगावाट बिजुली उत्पादन गर्ने प्रस्तावित बुढीगण्डकी जलविद्युत आयोजनाको मुआव्जा लिनका लागि लालपुर्जा किर्ते गरी क्षेत्रफल बढाएर रकम असुलेको भनेर आफ्नो नाम जोडिएर प्रकाशित भएको समाचार प्रति धादिङको गंगाजमुना–७, निवासी ८४ बर्षिय होमनाथ पौडेलले आपत्ति जनाएका छन् । विभिन्न संचार माध्यममा प्रकाशित भएको समाचारले आफ्नो..

नेकपा स्वास्थ्य विभाग प्रमुखमा राजेन्द्र पाण्डे

धादिङ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्वास्थ्य तथा जनसंख्या विभागको नेतृत्व प्रदेश नम्बर ३ का सांसद तथा नेकपाका नेता पुर्व स्थानीय विकास मन्त्री राजेन्द्र पाण्डेले पाएका छन् । शुक्रबार बसेको नेकपाको सचिवालय बैठकले पाण्डेलाई स्वास्थ्यको जिम्मेवारी दिएको हो । प्रदेश ३ सभाका सदस्य पाण्डे मनमोहन सहकारी तथा मनमोहन अस्पतालका..

धादिङबेसी टारीबेसी बस भाडा अब एक सय रुपैयाँमात्रै

धादिङ- सदरमुकाम धादिङबेशीदेखि टारीबेसी सम्मको सडक कालोपत्रे भईसक्दा पनि कच्ची सडककौ भाडा लागू भएको भन्दै सरोकारवालाहरुले पटक पटक विरोध जनाएपछि  सल्यानटार, आरुघाट रुटको भाडा घट्ने भएको छ । सल्यानटार रुटमा चल्ने  यातायातका साधनहरुले मनपरि भाडा लिई रहेको भन्ने व्यापक जनगुनासो आईरहेको थियो । कच्ची सडक हुंदा लागु भएको भाडा  सडक कालोपत्रे..

अब यसरी बन्ला जस्तो छ बूढीगण्डकी

काठमाडौं । बूढीगण्डकी जलविद्युत् आयोजनाको औपचारिक रुपमा चर्चा शुरु भएको दशक बढी भयो । अनौपचारिक चर्चा भएको त धेरै लामो समय नै भयो । आयोजना कुन ढाँचामा कसरी अगाडि बढाउने भन्ने विषयमा हालसम्म उपयुक्त निर्णय हुन सकेको छैन । सरकारले आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा राखेको छ । कूल एक हजार २०० मेगावाट क्षमताको सो आयोजना काठमाडौँ, पोखरा,..

रूवी भ्याली–गणेश हिमाल वेस क्याम्प–गंगा जमुना–ट्रिकर ट्रेक पर्यटन गन्तव्य छनोट

काठमाडौं । पर्यटकहरुको सक्रियता बढाउन नेपाल भ्रमण बर्षको आयोजना गरिंदैछ । सन २०२० लाई नेपाल भ्रमण वर्षको बर्षको रुपमा मनाउने तयारीमा नेपाल सरकार र पर्यटन क्षेत्र संग सरोकार राख्ने विभिन्न निकायले तयारी तिव्र पारेका छन । नेपाल भ्रमण वर्ष २०२० शुरू हुन ६ महीना बाँकी हुँदा मुलुकभर पर्यटनका नयाँ गन्तव्यहरूको छनोट कार्य पनि तीव्र भएको छ ।..

गंगाजमुनामा सुत्केरीका लागि कुरुवा घर र ल्याब सेवा शुरु गरिंदै

धादिङ । धादिङको गंगाजमुना गाउँपालिकाले पालिकाभित्रका सबै स्वास्थ्यचौकीमा सुत्केरीका लागि कुरुवा घर र ल्याब सेवा सञ्चालन गर्ने भएको छ । सरकारले स्वास्थ्य संस्थामा सुत्केरी गराउने र घरमा हुने सुत्केरीलाई शून्य गराउने कार्यक्रम अघि सारेकोले विभिन्न वडामा मागको आधारमा सुत्केरी कुरुवा घर बनाई सुरक्षित सुत्केरीका लागि प्रोत्साहन..

भूकम्प पीडितहरुको पुनः जाँच सर्वेक्षणको म्याद १५ दिन थपियो

काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छुट तथा पुनःजाँच सर्वेक्षण अन्तर्गत स्थलगत लगत संकलनको म्याद १५ दिन थपेको छ । म्याद गप गरिएपछि लगत संकलन कार्य असार १५ गतेसम्ममा सकाउन सकिने भएको छ । यसअघि जेठ मसान्तसम्म सर्वेक्षण गरिने तय भएको भए पनि सबै जिल्लामा लगत संकलन कार्य सम्पन्न हुन नसकेकाले १५ दिन म्याद थपिएको हो । राष्ट्रिय..

बुढाथुम स्वास्थ्यचौकीमा सामाजिक परिक्षण

धादिङ ,२५ जेठ - धादिङको गंगाजमुना गाउँपालिका ७ बुढाथुममा गंगाजमुना गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा शनिबार सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भयो । प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष एञ्जिला तामाङले सामुदायिक स्वास्थ्य सम्बन्धी कार्यक्रम, महिला स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु निरन्तर संचालन गरिने बताउनुभयो ।  गंगाजमुना..

धादिङका स्थानीय तहले कति पाए अनुदान ?

धादिङ,२१ जेठ । संघीय सरकारले आर्थिक बर्ष २०७६/७७ का लागि देशैभरीका स्थानीय तहलाई दिने अनुदानको बिबरण सार्वजनिक गरेको छ । त्यो मध्ये धादिङ जिल्लामा समानीकरण तर्फ १ अर्व ७८ करोड ५८ लाख शशर्त अनुदान तर्फ १ अर्ब ८४ करोड ४५ लाख समेत गरि कुल ३ अर्व ६३ करोड ३ लाख वजेट विनियोजन भएको छ । अर्थ मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार धादिङमा सबैभन्दा..

धादिङमा बर्षेनी रासायनिक मलको अभाव

धादिङ,  - मुख्य सिजनमा मात्रै होइन अरु समयमा पनि धादिङमा बर्षेनी रासायनिक मलको अभाव हुने गरेको छ । महिनौ देखि रासायनिक मल खोज्दै हिडेंका किसानहरु मल नपाएकोमा दुखित मात्रै भएका छैनन आक्रोशित पनि बन्न पुगेका छन । वजारमा मल किन्न नपाएको विरोधमा आईतबार जिल्ला सदरमुकाम धादिङबेसी आसपासका किसानले जिल्ला सदरमुकाममा प्रदर्शन गर्नुका साथै..

धादिङका ३ सय महिला जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम

धादिङ, - स्थानीय तहका जनप्रतिनिधि महिला तथा कर्मचारीको क्षमता विकास गरि उनिहरुलाई सफल बनाउन सहयोग पु¥याउने उद्धेश्यले क्षमता विकास तालिम दिर्ईएको छ । ३ नम्बर प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजना र सहयात्री समाजकाे सहकार्यमा संचालित धादिङका १३ वटै स्थानीय तहका महिला जनप्रतिनिधिहरुलाई आगामी वर्षदेखि महिला अधिकार र विकासका..

 

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad