खनियाबास गाउँपालिका

स्थानीय तहका लागि ९ हजार बढी पदमा लोक सेवा खुल्यो

धादिङ - मुलुक संघीयतामा गएपछि बनेको नयाँ संरचना अनुसारको स्थानीय तहका लागि पहिलो पटक लोकसेवा आयोगले देशैभरीका स्थानीय तहका लागि सर्वाधिक संख्यामा कर्मचारी पदपूर्तिका लागि आवेदन खुला गरेको छ। बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोगले विभिन्न प्राविधिक तथा अप्राविधिक समूहमा ९ हजार बढी संख्यामा आवेदन खुला भएको जानकारी..

यस्तो छ प्रदेश नम्बर ३ सरकारको नीति तथा कार्यक्रम

मकवानपुर । प्रदेश नम्बर ३ सरकारले आगामी आर्थिक वर्ष २०७६–०७७ का लागि मंगलबार प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख अनुराधा कोइराला र प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा चालु आर्थिक वर्षका केही महत्वपूर्ण कार्यक्रमलाई..

स्थानीय तहमा कर्मचारी भर्ना गर्न लोकसेवाको नयाँ पाठ्यक्रम

काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम सार्वजनिक गरेको छ । आयोगका प्रवक्ता एवं सहसचिव किरणराज शर्माका अनुसार हाल आयोगले स्थानीय तहका लागि विभिन्न प्राविधिक तथा अप्राविधिक पदहरूको पदपूर्तिका लागि आवश्यक पाठ्यक्रम तयार पारी सार्वजनिक गरेको हो राजधानी डेली डट कमले खबर लेखेको छ । मुलुक संघीय..

बूढीगण्डकी आयोजना क्षमता नघटाउन काँग्रेस धादिङको आग्रह

धादिङ -बहुचर्चित राष्ट्रिय गौरवको बुढीगण्डकी जलबिद्युत्त आयोजना निर्माणमा ढिलाई नगर्न र डुवान क्षेत्रमा बाँकी रहेको मुआव्जाको बितरण सुचारु गर्न नेपाली कांग्रेस धादिङले आग्रह गरेको छ । आईतबार काँग्रेस धादिङका सभापति रमेश धमलाले एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय गौरवको जलाशययुक्त बूढिगण्डकी जलविद्युत परियोजनाको बारेका..

दुई झाँक्री मारेको आरोप लागेका २६ जना भए जेल चलान

धादिङ, ९ जेठ - धादिङ जिल्लाको उत्तरी भेगको गंगाजमुना गाउँपालिका वडा नम्बर २ लतावका दुई जना झाँक्रीको हत्या गरेको अभियोगमा थुनामा रहेका २६ जना कारागार चलान भएका छन । दुई जना झाँक्रीको हत्या गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका २६ जनालाई धादिङ जिल्ला अदालतले कर्तव्य ज्यान मुद्धामा कारागार सजाय सुनाएको हो ।  जिल्ला अदालतले एघार जनालाई..

नेकपा धादिङका जिल्ला सदस्यहरुले लिए पदको शपथ (फोटो फिचर सहित)

धादिङ- निकै लामो रस्साकस्सी, आरोप प्रत्यारोप, शंका उपशंकाका बिच नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) धादिङ जिल्ला कमिटी गठन भएको छ ।  पार्टी एकता भएको एक वर्ष पाँच दिन पछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) धादिङ जिल्ला कमिटीले पूर्णता पाएको हो । दुई ठुला कम्युनिष्ट पार्टी साविकको नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर वनेको नेपाल कम्युनिष्ट..

नेकपा जिल्ला कमिटी धादिङ आज घोषणा हुंदै (को को परे नामावली सहित )

धादिङ- पार्टी एकता भएको एक वर्षपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को धादिङ जिल्ला कमिटी एकताको घोषणा तथा शपथ ग्रहण आज हुँदैछ । जिल्ला कमिटीमा रहने व्यक्तिहरुको नाम टुङ्गो लागे पनि औपचारिक रूपमा नाम सार्वजनिक गरिएको थिएन । मंगलबार दिउँसो नेकपाको जिल्ला कार्यालय धादिङबेसीमा औपचारिक कार्यक्रमका बिच जिल्ला कमिटिका सदस्यहरुको नाम..

गाउँ गाउँमा मनोविमर्शकर्ता तयार पार्दै उत्थान नेपाल

धादिङ-मनोसामाजिक समस्यामा परेको व्यक्तिहरुलाई समयमै मनोविमर्श सेवा दिई उनिहरुको अवस्थामा सुधार ल्याउन सघाउ पु¥याउने उद्धेश्यले उत्थान नेपालले धादिङमा आफ्नो सेवा शुरु गरेको छ । धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ धादिङबेसीमा मुख्य कार्यालय रहेको उत्थान नेपालको अध्यक्षमा कृष्णप्रसाद अर्याल,उपाध्यक्षमा पेम्बा घले, सचिवमा..

सामाजिक सन्जालमा कस्ले भाइरल बनाईरहेको छ यो भिडियो ?

धादिङ- पूर्ण सरसफाई तथा खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिएको धादिङ जिल्लामा सार्वजनिक स्थानमा फोहोर नफाल्न अनुरोध गर्ने सामाजिक अभियन्ता माथि दुव्र्यवहार भएको भएको भन्दै सामाजिक सन्जालमा एउटा भिडियो अहिले निकै भाईरल हुन पुगेको छ । आँफुलाई सरसफाई अभियन्ताको भन्दै नायिका आशिका तामाङले बसबाट सडकमा फोहोर मिल्काउने एक किशोरी माथि फोहोर..

धादिङका दुई सहित देशभरका २९ स्थानीय तह बैंक विहिन

धादिङ । सरकारले देशभरका स्थानीय तहमा कम्तिमा एउटा बैक स्थापना गर्ने निति लिएको भएपनि राजधानीको छेउमै रहेको धादिङ जिल्लाका दुई स्थानीय तहमा अझै सम्म बैक पुग्न सकेका छैन । धादिङको १३ स्थानीय तह मध्ये रुवीभ्याली र नेत्रावती गाउँपालिकामा अहिले सम्म कुनै पनि बैक पुगेका छैनन । धादिङका दुई समेत गरी देशभरका २९ स्थानीय तहमा पनि अझै बैक पुगेका..

धादिङबेसी–सल्यानटार सडक कालोपत्रे शुरु

धादिङ-  धादिङबेंसी–सल्यानटार हुंदै गोरखाको आरुघाट जोड्ने सडक खण्ड निर्माण शुरु भएको २४ बर्ष पछि कालोपत्रे सुरु गरिएको छ । यो सडक खण्डको धादिङबेंसी र टारीबेंसी दुवै तर्फबाट अहिले धमाधम कालोपत्रेको काम सुरु भएको धादिङबेंसी आरुघाट गोरखा सडक आयोजनाले जनाएको छ । आयोजनाका प्रमुख नवीनमान श्रेष्ठका अनुसार जिल्ला सदरमुकाम धादिङबेंसीबाट..

प्रतिभाको खोजी गर्न धादिङमा“नेपाल हिरो अफ ट्यालेन्ट” अडिसन हुने

धादिङबेसी- धादिङ जिल्लामा लुकेर रहेको बहु प्रतिभाको खोजी गर्न प्रतिभाको मञ्च “नेपाल हिरो अफ ट्यालेन्ट”को अडिसन २०७६ साल बैशाख ३१ र जेठ १ गते धादिङबेसीमा हुने भएको छ ।  धादिङबेसीको आरके हलमा बैशाख ३१ र जेठ १ गते बिहान १० बजे देखि साँझ ५ बजे सम्म  अडिसन हुने आयोजकले जनाएको छ । अडिसनमा  धादिङ र नजिकको आसपासका जिल्लाबाट समेत प्रतियोगीहरुले..

राष्ट्रिय प्राथमिकताका आयोजना छनोट गर्न स्थानीय तहलाई निर्देशन

वैशाख २४, काठमाडौं । देशभरका सबै स्थानीय तहलाई राष्ट्रिय प्राथमिकताका आयोजना छनोट गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले ‘राष्ट्रिय प्राथमिकता प्राप्त निर्धारण गर्ने मापदण्ड २०७५’ अनुसार आयोजना छनोट गर्न निर्देशन दिएको मन्त्रालयका स्थानीय तह समन्वय शाखाका शाखा अधिकृत केशवराज सुवेदीले..

बर्धनमा आगलागीबाट घर गोठ जल्यो

धादिङ, २३ बैशाख - धादिङ जिल्लाको उत्तरी भेगमा रहेको गंगाजमुना गाउँपालिका वडा नं ३ बर्धनमा एउटा घर र गोठमा आगलागी भएको छ । बर्धनका ५१ बर्षिय गणेश गुरुङको ढुङगा र माटोको गाह्रोमा जस्ताको छानो भएको दुई तल्ला भएको घरमा सोलारको करेन्ट सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । सोमबार बिहान लागेको आगलागीबाट घर र धन्सार गोठ..

यहि बर्षबाटै बुढीगण्डकी आयोजनाको निर्माण शुरु हुने भो

धादिङ, २३ बैशाख । राष्ट्रिय गौरवको प्रस्तावित बहुचर्चित १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण कार्य आर्थिक वर्ष २०७६/०७७ बाट सरकारले शुरु गर्ने भएको छ । आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममा आयोजनाको निर्माण शुरु गरिने उल्लेख भएकाले बुढीगण्डकीको निर्माण अघि बढ्न विश्वास गरिएको हो । आयोजनाले धादिङ र गोरखा..

 

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad