खनियाबास गाउँपालिका

मनाङमा हिमपहिरोमा परेर बसेरीका अजय ढकालको मृत्यु

मनाङ । मनाङको क्याङ्दीमा हिमपहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। त्यस्तै एक जना वेपत्ता भएका छन् । मृत्यु हुनेमा ट्रेकिङ गाइड धादिङ बसेरीका  अजय ढकाल छन् । नेदरल्याण्डका नागरिक भिनसेन्ट ब्लुम हराइरहेका छन् । उनीहरु दुई जना मात्र अन्नपूर्ण पदयात्रामा निस्किएका थिए । मनाङको निस्याङ गाउँपालिका-१ मा पर्ने क्याङ्दी भिरमा उनीहरु खसेका..

स्थानीय तहका प्रशासकीय अधिकृतहरुको पदस्थापन, धादिङमा अधिकांश पुरानै

धादिङ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह र जिल्ला समन्वय समितिमा कार्यरत ५ सय ८ जना अधिकृतहरुको पदस्थापन गरेको छ । कर्मचारी समायोजन अन्र्तगत धादिङ जिल्लाका अधिकांश स्थानीय तहको प्रशासकीय  अधिकृतहरु पुरानै कायम भएका छन । समायोजन शाखाले निकालेको शाखा अधिकृत पदस्थापन अन्तरगतको सूचीमा जिल्लाको रुवीभ्यालीमा..

सहकारी संस्थाहरुले उद्देश्य अनुसार काम नगरेको गुनासो

धादिङ,- सहकारी संस्थाहरुले उद्देश्य अनुसार काम गर्न नसकेकोे जिल्ला समन्वय समिति धादिङ प्रमुख जगन्नाथ नेपालले बताउनु भएको छ ।शनिवार धादिङबेसीमा आयोजना गरिएको सहकारी क्षेत्रको प्रर्वद्धनमा स्थानीय तहसंग सहकार्य र समन्वय विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख नेपालले सहकारी संस्थाहरु आर्थिक गतिविधि सञ्चालन तथा बचत तथा ऋण..

देशभर कार्यरत शिक्षाका श्रोतव्यक्ति हटाईए

धादिङ- -  देशभर कार्यरत श्रोत व्यक्तिहरु हटाईएका छन् । श्रोतव्यक्ति हटाउने सरकारको निर्णय कार्यान्वयन गर्न शिक्षा तथा मानव श्रोत विकास केन्द्रले सबै शिक्षा विकास तथा समन्वय एकाइलाई परिपत्र गरेको छ । श्रोतव्यक्तिको सट्टामा विद्यालयहरुमा कार्यरत शिक्षक र अस्थायी श्रोतव्यक्तिहरुलाई अवकास दिने उक्त परिपत्र मार्फत निर्देशन दिईएको छ..

फुलखर्कमा बिद्युत सर्ट भएर घरमा आगलागि

धादिङ, ८ फागुन - धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने गंगाजमुना गाउँपालिका वडा नम्बर ३ पोखरे स्थिते टेक बहादुर गुरुङको घरमा बिद्युत्त सर्ट भई आगलागी भएको छ । फागुन ८ गते बुधवार दिउँसो साँढे १ वजे तिरको समयमा गुरुङको टिनको छानो भएको घरमा अचानक बिद्युत सर्ट भई आगलागि भएको इलाका प्रहरी कार्यालय फुलखर्कले जनाएको छ । आगलागीको सूचना पाएपछि प्रहरी..

देशभरका विद्यालय स्रोतव्यक्ति हटाइने

काठमाडौंः स्थानीय बिद्यालय र जिल्ला शिक्षा कार्यालयका बिच समन्वयकर्ताका रुपमा कार्यरत देशभरका श्रोत व्यक्तिहरु फिर्ता गरिने भएको छ । सरकारले मुलुकभरका सामुदायिक विद्यालयमा रहेका स्रोतव्यक्तिलाई हटाउने प्रस्ताव गरेको हो ।शिक्षामन्त्री गिरिराजमणि पोखरेलका अनुसार श्रोत व्यक्तिहरु हटाउने प्रस्ताव मन्त्रिपरिषदमा लगिएको  छ..

धादिङका अधिकांश स्थानीय तह भाडाको घरमा

धादिङ- धादिङका अधिकांश स्थानीय तहले आफ्नै भवन नभएको कारण भाडा तिरेर कार्यालय सञ्चालन गर्दै आईरहेका छन । नयाँ संघीय संरचना अनुसार धादिङ जिल्लामा दुई नगरपालिका र ११ वटा गाउँपालिका रहेको छ । नयाँ संरचना अनुसार जिल्लाभर एक सय चार वटा वडा रहेका छन । साविकको ५० वटा गाविसलाई मिलाएर नयाँ स्थानीय तह वनाईएको हो । जिल्लाको दुई नगरपालिका र ११..

‘गाउँ गाउँमा सिहंदरवार मौलायो भ्रष्टाचार’

काठमाडौं : 'गाउँमा गाउँमा सिंह दरवार"नामाकरण गरिएको स्थानीय तह स्थापनाको छोटोसमयमै 'गाउँ गाउँमा सिहंदरवार मौलायो भ्रष्टाचार' भन्ने नाराले सार्थकता पाउन थालेको छ । अधिकार सम्पन्न भएका कारण अन्य निकाय सँग धेरै सरोकार राख्न समेत छाडेका स्थानीय तहले मनोमानी गर्दा भ्रष्टाचार मौलाएको हो । स्थानीय तह भ्रष्टाचारको दललदमा फसेका छन्। पछिल्ला छ..

धादिङमा छुट्टाछुट्टै घटनाका आठ आरोपित सार्वजनिक

धादिङ न्यूज धादिङ-  जिल्ला प्रहरी कार्यालय धादिङले विभिन्न ३ वटा घटनामा संलग्न भएको आरोपमा ८ जना आरोपितलाई सार्वजनिक गरेको छ । बुधवार जिल्ला प्रहरी कार्यालय परिसर धादिङमा पत्रकार सम्मेलन गरि प्रहरीले हातहतियार जबरजस्ति करणी, र ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा पक्राउ परि अनुसन्धानका क्रममा जिल्ला अदालतबाट थुनामा राख्ने म्याद..

धादिङको गंगाजमुनाबाट पेस्तोल सहित ३ युवा पक्राउ

धादिङ, २२ माघ - धादिङको उत्तरी भेगमा पर्ने गंगाजमुना गाउँपालिका वडा नम्बर ५ मा रहेको मण्डली मावि बाट प्रहरीले सोमबार दिउँसो तीन जना युवालाई पेस्तोल सहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जिल्लाकै खनियाबास गाउँपालिका वडा न–५ सत्यदेबीका २५ वर्षीय नारायण थापामगर, ३० वर्षीय आशिस थापामगर र २३ वर्षीय बिशाल गुरुङ रहेका छन् । उनिहरुको साथबाट..

बुढीगण्डकीको विजुली बितरण गर्न नौबिसे र हेटौँडामा सवस्टेशन निर्माण गरिने

धादिङ-बहुचर्चित राष्ट्रिय गौरवको बुढीगण्डकी जलबिद्युत्त आयोजना निर्माण हुन नदिन विभिन्न पक्षले नकारात्मक भुमिका निर्वाह गरिरहेको बेला सरकारले यस आयोजनाबाट उत्पादित बिद्युत्त वितरणका लागि चाहिने पुर्वाधार तयारी थालेको छ । बूढीगण्डकी आयोजनाबाट उत्पादित बिद्यु्त्त लाइन बिस्तारका लागि राजधानी नजिकै रहेको धादिङको नौविसे र राजधानीको..

शहीद दिवस : प्रदेश ३ मा सार्वजनिक बिदा

हेटौँडा : प्रदेश ३ सरकारले शहीद दिवसमा सार्वजनिक बिदा दिएको छ। प्रदेश सरकार मातहत रहेका सरकारी कार्यालय, स्थानीय तहहरुमा विदा लागु हुनेछ भने संघीय सरकार मातहतका सरकारी कार्यालय, बैक तथा वित्तिय संस्थामा भने विदा लागु नहुने भएको छ ।  शहीद प्रतिमामा मुख्यमन्त्री डोरमणि पौडेल र मन्त्रीहरु सहभागी हुने कार्यतालिका रहेको छ।  प्रदेश ३ सरकारको..

‘गणेश हिमाल आरोहण दिवस’ मनाईयो

काठमाडौं । आरोहण ईतिहास, संभावना र महत्वबारे चर्चा गर्दै ‘गणेश हिमाल आरोहण दिवस’ भब्य रुपमा मनाइएको छ । पहिलो पटक सफल आरोहण गरेको दिनलाई आधार मानी गणेश हिमाल पर्यटन विकास समितीले जनवरी २४ तारिखलाई गणेश हिमाल आरोहण दिवसका रुपमा मनाउँन सुरु गरेको हो । धादिङको रुबीभ्याली गाउँपालिकाअन्तर्गत पर्ने गणेश हिमालको सन् १९५५ जनवरी २४ तारिखमा चार..

झुक्याएर अनुदान लिनेलाई कारवाही हुन्छ– ज्ञवाली

धादिङ,११ माघ- भुकम्प पिडितको नाममा दोहोरो सुविधा लिने र फर्जि बिबरण दिएर सुविधा लिनेहरुको पहिचान गर्न स्थानीय तह संग मिलेर समस्या समाधनको पहल भईरहेको राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले वताएका छन् । प्राधिकरण तथा कुनै पनि सरकारी निकाय संग एकीकृत सूचना प्रणाली नभएका कारण नक्कली पिडितहरुको..

बूढीगण्डकीको मुआब्जा वितरण प्रभावित

- रमेश लम्साल काठमाडौं । कर्मचारीको अभावमा बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा वितरणमा समस्या देखिएको छ । आयोजना प्रभावित धादिङ र गोरखाका जिल्ला मालपोत र नापी कार्यालयमा आवश्यक जनशक्तिको अभाव देखिएको छ । दैनिक कामसमेत सम्पादन गर्नुपर्ने र आयोजनाको कामसमेत सम्पन्न गर्नुपर्ने भएकाले मुआब्जा वितरणमा समस्या हुन गएको हो । यस्तै..

 

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad