थांक्रे गाउँपालिका

स्मार्ट सिटी धादिङबेसीमा सार्वजनिक शौचालय कता छ ?

धादिङबेसी - तपाई काम बिशेषले धादिङ जिल्लाको सदरमुकाम आउँदै हुुनुहुन्छ भने सचेत रहनु होला,सदरमुकामको मुख्य वजार क्षेत्रमा आएर दिसा पिसाव लागे कोही आफन्त, चिनजानको मान्छे वजारमा भए उसैको घर पसल तिर छिर्नुहोला, त्यति पनि नभए नजिकैको होटल तिर छिरेर आफ्नो समस्या समाधान गर्नुहोला । स्मार्ट सिटि बन्ने भनेर चर्चामा आएको जिल्लाको सदरमुकाममा..

धादिङ न्यूजमा काम गर्ने अवसर

धादिङ जिल्लाबाट संचालन भईरहेको डिजिटल मिडिया धादिङ न्यूज डट कमका लागि जिल्लाको १३ वटै स्थानीय तहमा एक एक जना स्थानीय प्रतिनिधि र कार्यालयमा रहेर काम गर्ने एक जना पत्रकार आवश्यक परेको छ । सदरमुकाम स्थित कार्यालयमा रहेर डिजिटल मिडियासंग सम्वन्धित भएर काम गर्न सक्ने इच्छुक पत्रकारले सम्पर्क राख्नुहोला । नेपाली भाषामा समाचार लेख्न,..

नेत्रावती डवजोङमा पुननिर्माणका विषयमा सार्वजनिक सुनुवाई

धादिङ ९ चैत्र । भुकम्प पछिको पुननिर्माणका विषयमा धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले धादिङमा सञ्चालन गर्दै आइरहेको भुकम्प पछिको पुनर्निर्माण र पुनस्थापनामा सदाचार (आईपिइआरआर) कार्यक्रम अन्तर्गत शुक्रवार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो..

धादिङका श्याम लामा राप्रपाको केन्द्रीय सदस्य मनोनीत

काठमाडौं । धादिङका श्याम लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रिय सदस्यमा मनोनित भएका छन । लामा राप्रपा धादिङका पूर्व अध्यक्ष हुन ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले लामा सहित देशका विभिन्न जिल्लाका १८ जनालाई पार्टीको विधान बमोजिम केन्द्रीय सदस्य पदमा मनोनय गरेका छन् । तत्कालीन..

लाभग्राही सूचीमा नपरेका भूकम्पपीडितको पुनः सर्वेक्षण हुने

काठमाडौं । लाभग्राहीमा नपरेका भनी गुनासो दर्ता गराएका ३२ वटै जिल्लाका गुनासोकर्ताको छुट तथा पुनः जाँच सर्वेक्षण हुने भएको छ । वास्तविक पीडित नछुटुन् भन्ने उदेश्यले पुन सर्वेक्षण गर्न लागिएको राष्ट्रिय पुननिर्माण प्रधिकरणले जनाएको छ । पारदर्शी र विश्वासनिय बनाउनका लागि स्थानीय जनप्रतिनिधिहरूको सिफारिस र अनुगमनमा सर्वेक्षण गर्ने..

स्थानीय तहका प्रशासकीय अधिकृतहरुको पदस्थापन, धादिङमा अधिकांश पुरानै

धादिङ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह र जिल्ला समन्वय समितिमा कार्यरत ५ सय ८ जना अधिकृतहरुको पदस्थापन गरेको छ । कर्मचारी समायोजन अन्र्तगत धादिङ जिल्लाका अधिकांश स्थानीय तहको प्रशासकीय  अधिकृतहरु पुरानै कायम भएका छन । समायोजन शाखाले निकालेको शाखा अधिकृत पदस्थापन अन्तरगतको सूचीमा जिल्लाको रुवीभ्यालीमा..

सहकारी संस्थाहरुले उद्देश्य अनुसार काम नगरेको गुनासो

धादिङ,- सहकारी संस्थाहरुले उद्देश्य अनुसार काम गर्न नसकेकोे जिल्ला समन्वय समिति धादिङ प्रमुख जगन्नाथ नेपालले बताउनु भएको छ ।शनिवार धादिङबेसीमा आयोजना गरिएको सहकारी क्षेत्रको प्रर्वद्धनमा स्थानीय तहसंग सहकार्य र समन्वय विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख नेपालले सहकारी संस्थाहरु आर्थिक गतिविधि सञ्चालन तथा बचत तथा ऋण..

देशभर कार्यरत शिक्षाका श्रोतव्यक्ति हटाईए

धादिङ- -  देशभर कार्यरत श्रोत व्यक्तिहरु हटाईएका छन् । श्रोतव्यक्ति हटाउने सरकारको निर्णय कार्यान्वयन गर्न शिक्षा तथा मानव श्रोत विकास केन्द्रले सबै शिक्षा विकास तथा समन्वय एकाइलाई परिपत्र गरेको छ । श्रोतव्यक्तिको सट्टामा विद्यालयहरुमा कार्यरत शिक्षक र अस्थायी श्रोतव्यक्तिहरुलाई अवकास दिने उक्त परिपत्र मार्फत निर्देशन दिईएको छ..

देशभरका विद्यालय स्रोतव्यक्ति हटाइने

काठमाडौंः स्थानीय बिद्यालय र जिल्ला शिक्षा कार्यालयका बिच समन्वयकर्ताका रुपमा कार्यरत देशभरका श्रोत व्यक्तिहरु फिर्ता गरिने भएको छ । सरकारले मुलुकभरका सामुदायिक विद्यालयमा रहेका स्रोतव्यक्तिलाई हटाउने प्रस्ताव गरेको हो ।शिक्षामन्त्री गिरिराजमणि पोखरेलका अनुसार श्रोत व्यक्तिहरु हटाउने प्रस्ताव मन्त्रिपरिषदमा लगिएको  छ..

नेत्रावती गाउँपालिका स्तरीय रनिङ शिल्ड निरन्जना माविलाई

मार्पाक २९ माघ - धादिङको नेत्रावती गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबार मार्पाकको मिलनवजारमा सम्पन्न भएको छ । नेत्रावती गाउँपालिका वडा नम्बर १ को मार्पाक मिलनवजार स्थित निरन्जना माध्यमिक बिद्यालयमा दुई दिन सम्म संचालन भएकोे प्रतियोगिताको रनिङ शिल्ड आयोजक निरन्जना माध्यमिक बिद्यालयले हात पारेको छ । [caption..

धादिङका अधिकांश स्थानीय तह भाडाको घरमा

धादिङ- धादिङका अधिकांश स्थानीय तहले आफ्नै भवन नभएको कारण भाडा तिरेर कार्यालय सञ्चालन गर्दै आईरहेका छन । नयाँ संघीय संरचना अनुसार धादिङ जिल्लामा दुई नगरपालिका र ११ वटा गाउँपालिका रहेको छ । नयाँ संरचना अनुसार जिल्लाभर एक सय चार वटा वडा रहेका छन । साविकको ५० वटा गाविसलाई मिलाएर नयाँ स्थानीय तह वनाईएको हो । जिल्लाको दुई नगरपालिका र ११..

‘गाउँ गाउँमा सिहंदरवार मौलायो भ्रष्टाचार’

काठमाडौं : 'गाउँमा गाउँमा सिंह दरवार"नामाकरण गरिएको स्थानीय तह स्थापनाको छोटोसमयमै 'गाउँ गाउँमा सिहंदरवार मौलायो भ्रष्टाचार' भन्ने नाराले सार्थकता पाउन थालेको छ । अधिकार सम्पन्न भएका कारण अन्य निकाय सँग धेरै सरोकार राख्न समेत छाडेका स्थानीय तहले मनोमानी गर्दा भ्रष्टाचार मौलाएको हो । स्थानीय तह भ्रष्टाचारको दललदमा फसेका छन्। पछिल्ला छ..

शहीद दिवस : प्रदेश ३ मा सार्वजनिक बिदा

हेटौँडा : प्रदेश ३ सरकारले शहीद दिवसमा सार्वजनिक बिदा दिएको छ। प्रदेश सरकार मातहत रहेका सरकारी कार्यालय, स्थानीय तहहरुमा विदा लागु हुनेछ भने संघीय सरकार मातहतका सरकारी कार्यालय, बैक तथा वित्तिय संस्थामा भने विदा लागु नहुने भएको छ ।  शहीद प्रतिमामा मुख्यमन्त्री डोरमणि पौडेल र मन्त्रीहरु सहभागी हुने कार्यतालिका रहेको छ।  प्रदेश ३ सरकारको..

‘गणेश हिमाल आरोहण दिवस’ मनाईयो

काठमाडौं । आरोहण ईतिहास, संभावना र महत्वबारे चर्चा गर्दै ‘गणेश हिमाल आरोहण दिवस’ भब्य रुपमा मनाइएको छ । पहिलो पटक सफल आरोहण गरेको दिनलाई आधार मानी गणेश हिमाल पर्यटन विकास समितीले जनवरी २४ तारिखलाई गणेश हिमाल आरोहण दिवसका रुपमा मनाउँन सुरु गरेको हो । धादिङको रुबीभ्याली गाउँपालिकाअन्तर्गत पर्ने गणेश हिमालको सन् १९५५ जनवरी २४ तारिखमा चार..

नेत्रावती डवजोङमा १५ शैयाको अस्पताल बनाउन ९ रोपनी जग्गा दान

धादिङ,११ माघ - धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने नेत्रावती डबजोङ गाउँपालिकामा प्राथमिक स्वास्थ्य केन्द्र (१५ शैया) को अस्पताल निर्माण गर्न दाताहरुले ९ रोपनी जग्गा निःशुल्क दिएका छन । गाउँपालिकाको वडा नम्बर ४ भोग्टेनीमा नेत्रावती डबजोङ प्राथमिक स्वास्थ्य केन्द्र निर्माणका लागि स्थानीय सुर्यबहादुर गुरुङ तामाङ नक्कली तामाङ र धनु तामाङ..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad