
घोषित मध्यपहाडि लोकमार्गका बुढीगण्डकी पिडित जनता मुआव्जाबाट झन पिडित्
- बलराम त्रिपाठी नेपालका विभिन्न राष्टिय गौरवका आयोजनाहरु मध्ये १२०० मेगावाट क्षमताको बुढी गण्डकी जलाशययूक्त जलविद्युत आयोजना एउटा महत्वपूर्ण आयोजना हो । योे जनसंख्याको सबैभन्दा बढी चाप रहेको (वा जनघनत्व बढी भएको) देशको मध्ये भागमा (काठमाडौं चितवन, पोखराको बीचमा) अवस्थित छ । आफ्नो अनुकूल प्रयोग गर्न सकिने तथा हिउंदको समयमा अन्य..