थांक्रे गाउँपालिका

बूढीगण्डकी आयोजनाको मुआब्जामा कर नलगाउन प्रभावितको आग्रह

काठमाडौं । आयोजना प्रभावितलाई दिइने मुआब्जामा कर नलगाउन बूढीगण्डकी जलविद्युत् आयोजना (१२०० मेवा) प्रभावितले आग्रह गरेका छन् । आयोजनाका सरोकारवाला पक्षहरूबीच भएको छलफलका क्रममा उनीहरूले यस्तो आग्रह गरेका हुन् । खरीद गरेको ५ वर्षभन्दा कम अवधिमा जग्गा बेच्दा भएको नाफाको ५ प्रतिशत र ५ वर्ष कटेको भए २ दशमलव ५ प्रतिशत पूँजीगत लाभ कर..

घलेजातीको नयाँबर्ष माघ १ गते,धादिङमा केन्द्रीय ल्होसार मनाइने

धादिङ १५ मंसिर –देशभरी छरिएर रहेका घले जातीको हक हित र जातीय पहिचान संरक्षणका निम्ति स्थापना भएको लि:ल फङ (घले समाज)को आयोजनामा आगामी माघ १ गते घलेहरुको नयाँ बर्ष (ल्होसार) केन्द्रीय कार्यक्रमका रुपमा धादिङमा मनाइने भएको छ । लि : ल फङ (घले समाज) केन्द्रिय समितिले शनिवार धादिङबेसीमा पत्रकार सम्मेलन मार्फत माघ १ गते  ल्होसार कार्यक्रम हुन..

महिनौं देखि धादिङ मालपोत कार्यालय अधिकृत विहिन, सेवाग्राहीलाई भयो सास्ती

धादिङ, १३ मंसीर-  महिनौ देखी एक जना पनि अधिकृत नभएका कारण  जिल्ला मालपोत कार्यालय धादिङमा सेवाग्राहीहरु  सेवा पाउनबाट सेवा पाउनबाट बञ्चित भएका छन् । जिल्लाका दुर दराजबाट सेवा लिनका लागि सदरमुकाम स्थित मालपोत कार्यालय आएका सर्वसाधरण कार्यालयमा अधिकृतस्तरको कर्मचारी नभएकै कारण काम नभएर निराश भई फर्कनु पर्ने बाध्यतामा छन् । एक जना उपसचिव..

मंसिर १४ देखि २३ गते सम्म चरौंदीमा धादिङ महोत्सव हुने

धादिङ, - ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि जलश्रोत पर्यटन तथा उद्योगको पूर्वाधार’ भन्ने नाराका साथ मंसिर १४ गतेदेखि २३ गते सम्म चरौंदीमा धादिङ कृषि,पर्यटन तथा औद्योगिक मेला अर्थात धादिङ महोत्सव हुने भएको छ । धादिङ उद्योग वाणिज्य संघ दक्षिण भेगिय क्षेत्रीय समितिको आयोजनामा हु्न लागेको मेलाको सह आयोजकमा वेनिघाट रोराङ..

धादिङ र नुवाकोटमा मङ्सिर ३ र ४ गते दिनभर विद्युत् आपूर्ति बन्द हुने

धादिङ, ३ मंसिर – निर्माणाधीन त्रिशूली–काठमाडौँ २२० केभी ‘डबल’ प्रसारण लाइनमा तार विस्तारका लागि धादिङ र नुवाकोटमा दुईदिन विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण, धादिङ र नुवाकोट वितरण केन्द्रले छुट्टाछुट्टै सूचना जारी गर्दै यही मङ्सिर ३ र ४ गते दुईदिन धादिङ र नुवाकोट जिल्लाभर नै विद्युत् बन्द हुने जनाएका हुन ।..

धादिङमा स्थानीय पूर्वाधार विकास कार्यक्रममा ३४ वटा योजना, ८ करोड विनियोजन

धादिङ न्यूज समाचारदाता धादिङ, २ मंसिर - दुई वटा संघीय निर्वाचन क्षेत्र रहेको धादिङमा संघीय सांसदले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि ३४ वटा योजनामा ८ करोड विनियोजन गरेका छन् । विनियोजित बजेट सडक, खानेपानी, शिक्षा, सिँचाइ योजनाका साथै र अन्य भौतिक पूर्वाधारका लागि विनियोजन गरिएको छ । निर्वाचित प्रतिनिधिसभा सदस्य..

बैदेशिक रोजगारीमा अंगभंग र मृत्यु भएका अभिभावकका ७० जना छोराछोरीलाई छात्रबृत्ति

धादिङबेसी,१९ कात्तिक - धादिङ जिल्लाबाट बैदेशिक रोजगारीमा गएर अंगभंगका साथै मृत्यु भएका अभिभावकका ७० जना बालबालिकालाई शैक्षिक विकासमा सहयोग पु¥याउन छात्रबृत्ति वितरण गरिएको छ । बैदेशिक रोजगारको सिलसिलामा विदेशमा मृत्यु भई अभिभावक गुमाएका बालबालिकाको पढाईलाई निरन्तरता दिन सघाउ पु¥याउने उद्धेश्यले सो छात्रबृत्ति प्रदान गरिएको हो..

धादिङमा राति ९ बजेपछि देउसी भैलौ खेल्न नपाइने

धादिङ,१८ कार्तिक । नेपालीको दोस्रो ठूलोचार्ड तिहार यही कात्तिक १९ गतेदेखि शुरु हुँदैछ । तिहार  पर्वलाई मर्यादित र व्यवस्थित ढंगबाट मनाउन जिल्ला प्रशासन कार्यालय धादिङले सार्वजनिक अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय धादिङले सार्वजनिक सूचना जारी गर्दै राति ९ बजेपछि देउसी भैलो नखेल्न,प्रशासनले तिहार र छठमा कुनै पनि आतिसबाजी, पटका,..

दशैं खर्च लिस्ट काण्डमा नाम जोडिएपछि पत्रकार राठौरले निकाले बिज्ञप्ति

धादिङ-केहि दिन देखि सर्वाधिक विवाद र चर्चामा रहेको धादिङमा सञ्चालित बालुवा तथा क्रसर उद्योगीबाट दशैं खर्च वितरण गरिएको भन्दै बाहिर आएको लिस्ट काण्डले  जिल्लामा मात्र होइन देश विदेशमा त्यो बिषयले निकै ठूलो चर्चा र विवाद ल्याईरहेको छ । केही मान्छेहरु त्यस्को यथार्थ के हो नबुझि मनगढण्ते कुराहरु सामाजिक सन्जालमा लेखेर एकोहोरो भएर..

धादिङमा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम शुभारम्भ

धादिङ ११ कात्तिक  । ‘हर प्रहर गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने मूल नारासाथ शान्तिसुरक्षा, समृद्धि र स्थायित्वका लागि नेपाल प्रहरीले ल्याएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमको  शुभारम्भ गरिएको छ । प्रहरीले स्थानीय तह, समुदाय, सामाजिक सङ्घसंस्था तथा विद्यालयसँग साझेदारी रहने गरी कात्तिक ११ गते शुक्रवार देखि धादिङ लगायत..

आँखुखोलाको आईपीओ आइतवार बाँडफाँट हुने

धादिङ १० कात्तिक । आँखुखोला जलविद्युत कम्पनीको आईपीओ कात्तिक ११ गते आइतवार बाँडफाँट हुने भएको छ । आईपीओ निष्कासन तथा विक्री प्रबन्धक सिभिल क्यापिटलले आइतवार विहान ११ बजे आईपीओ बाँडफाँट गर्ने तयारी भएको बताएको हो । कम्पनीले असोज २३ देखि असोज २६ गतेसम्म सर्वसाधारणका लागि १३ लाख ७६ हजार २० कित्ता आईपीओ विक्री खुला गरेको थियो । यस आईपीओमा..

ढुङ्गा, बालुवा र गिटीको उत्खननको नियमन गर्न समिति

काठमाडौँ, ९ कात्तिक - सरकारले ढुङ्गा, बालुवा र गिट्टीको उत्खनन र बिक्री प्रक्रियाको नियमन गर्न अनुगमन तथा समन्वय समिति गठन गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ढुङ्गा, बालुवा र गिट्टीको उत्खननको नियमनका लागि जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा समिति गरिएको मन्त्रालय सहसचिव पुरुषोत्तम नेपालले जानकारी..

आँखुखोला जलविद्युतको १३ करोड ७६ लाखको आईपीओ खुल्यो

धादिङ- आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडले आईपीओ  बिक्री खुला भएको छ । कम्पनीले असोज २३ गतेदेखि सर्वसाधारणका लागि १३ करोड ७६ लाख दुई हजार रुपैयाँको आईपिओ बिक्री खुला गरेको हो । कम्पनीले  बिक्री सुरु गरेको आईपीओ बिक्री छिटोमा यही असोज २६ गतेसम्म र ढिलोमा कात्तिक ६ गतेसम्म हुने भएको छ । कम्पनीले निष्काशन गर्न लागेको कूल १३ लाख ७६ हजार २०..

धादिङमा पत्नीसँग सम्वन्ध विच्छेदको माग गर्दै १८ पुरुषले गराए मुद्दा दर्ता

धादिङ, १७ असोज - नयाँ मुलुकी ऐन लागु भएपछि पत्नीसँग वैवाहिक सम्बन्ध विच्छेदको माग गर्दै पुरुषहरू पनि अदालत  जाने क्रम बढेको छ । जिल्ला अदालत धादिङमा सम्बन्ध विच्छेद गरिपाँउ भन्दै डेढ महिनाको  अवधीमा १८ जना  पुरुषले मुद्दा दर्ता गराएको धादिङ जिल्ला अदालतले जनाएको छ । जिल्ला अदालत धादिङका श्रेस्तेदार उदयराज काफ्लेका अनुसार २०७५ भदौ एक..

असोज २२ देखि आँखुखोलाको १३.७६ लाख कित्ता आइपीओ आउँदै

काठमाण्डौ । कम्पनीले सोचे जस्तो शेयर बिक्री हुन नसकेपछि धादिङमा रहेको आँखुखोला  जलविद्युत कम्पनीले  असोज २२ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निश्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी गरी बाँकी रहेको १ लाख ७६ हजार २० कित्ता समेत जोडी कुल १३ लाख ७६ हजार २० कित्ता आइपीओ निश्कासन गर्ने भएको हो..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad