थांक्रे गाउँपालिका

मुल्यसुची राख्न निर्माण सामाग्री व्यवसायीहरु सहमत

धादिङ ३१ भाद्र । जिल्लामा निर्माण सामाग्रीको व्यवसाय गर्दै आएका व्यवसायीहरु पसलमा मुल्य सूचि राख्न सहमत भएका छन् । आइतवार (३१ गते) जिल्ला सदरमुकाम धादिङवेसीमा भएको व्यवसायीहरुसँगको छलफल कार्यक्रममा सहभागि जिल्लाका व्यवसायीहरु मुख्यसूचि राख्न सहमत भएका हुन । ट्रान्सपरेन्सी इन्टरनेशन नेपालले धादिङमा सञ्चालन गर्दै आएको भुकम्प पछिको..

बैंकले भुकम्प पिडितलाई समयमा रकम नदिनु भ्रष्टाचार

धादिङ ३१ भाद्र । भुकम्प पिडितहरुलाई आलटाल गरी समयमा रकम नदिनु पनि भ्रष्टाचार भएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका कार्यबहाक अध्यक्ष डाक्टर रामदयाल राकेशले बताउनुभएको छ । ट्रान्सपरेन्सी इन्टरनेशन नेपालले धादिङमा सञ्चालन गर्दै आएको भुकम्प पछिको पुनर्निर्माण र पुनःस्थापनामा सदाचार कार्यक्रम अन्तर्गत बैंक तथा वित्तिय संस्थाका..

धादिङका कृशल नेपाल आइडलको उत्कृष्ठ १२ मा पर्न सफल (भिडियो सहित)

-कुशल अधिकारी धादिङ - चर्चित  रियालिटि शो 'नेपाल आइडल' सिजन २ मा सबैभन्दा कान्छा प्रतिस्पर्धि धादिङका कृशल कँडेल उत्कृष्ठ १२ मा पर्न सफल भएका छन । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका  सल्यानकोटका स्थायीवासी कँडेल परिवार केही बर्ष देखि नीलकण्ठ नगरपालिका वडा नम्बर ८ सांघुटारमा वस्दै आईरहेका छन् । आफ्नो जादुमय आवाजले निर्णायकहरुको  मन..

पुनर्निर्माण लाभग्राही सूचीमा २ हजार ३ सय गुनासोकर्ता थप

काठमाडौं  २९, भदौ– राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिको बैठकले पुनर्निर्माण लाभग्राही सूचीमा थप २ हजार ३ सय ४५ गुनासोकर्तालाई सूचीकृत गरेको छ। प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको अध्यक्षतामा शुक्रबार बिहान बसेको बैठकले भूकम्प अति प्रभावित १४ जिल्ला र प्रभावित १६ जिल्लाबाट २०७४ मंसिर मसान्तसम्म दर्ता भएका १३..

स्थानीय तहलाई कागजविहीन बनाइँदै

काठमाडौँ, -। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई कागजविहीन बनाउने काम शुरु गरेको छ । मन्त्रालयले ७५३ स्थानीय तह र ७७ जिल्ला समन्वय समितिलाई नै कागजविहीन बनाउनका लागि ‘अफिस अटोमेशन प्रणाली’ ल्याउन तयारी गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सहकार्यमा मन्त्रालयले उक्त प्रणाली ल्याउन..

बैदेशिक रोजगारलाई सुरक्षित बनाउन सामि परियोजना कोशे ढुङगा सावित

धादिङ,२६ भदौ : बैदेशिक रोजगारीलाई सुरक्षित,मर्यादित र भरपर्दो बनाउनको लागी सुरक्षित आप्रवासन सामि परियोजनाले महत्वपुर्ण भुमिका खेलेको धादिङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले बताउनु भएको छ । बैदेशिक रोजगारीमा पछिल्लो समय विभिन्न समस्याहरु देखीएको भन्दै उहाँले यसको सहि व्यावस्थापन गर्नको लागी स्थानीय निकायले महत्वपुर्ण..

कर्मचारी समायोजन गर्न स्थानीय तहबाट कर्मचारीको विवरण माग

काठमाडौँ: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन गर्नका लागि स्थानीय तहका स्थायी कर्मचारीको विवरण माग गरेको छ । मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्नका लागि सबै स्थानीय तहको स्थायी कर्मचारीको विवरण पाँच दिनभित्रमा उपलब्ध गराउन निर्देशन दिइएको बताउनुभयो..

हेलिकप्टर दुर्घटनामा १ विदेशीसहित ६ जनाको मृत्यु-घाइतेलार्इ ११ घण्टापछि काठमाडाैँ पु¥याईयो

धादिङ, २३ भदौ  ।अल्टिच्यूड एयरको हेलिकप्टर दुर्घटनामा बाँच्न सफल एक यात्रुको मेडिसिटी अस्पतालका चिकित्सकले थप उपचारका लागि ११ घण्टापछि काठामाडौं ल्याएका छन् । घाइते अवस्थामा रहेकी आनी डोल्माको घटनास्थल नजिकै उपचार सुरु गरिएको थियो। थप उपाचरका लागि काठमाडौं लगिएको हो । दुर्घटना स्थलबाट डोकोमा वोेकेर घाईते आनीलाई उद्धारमा गएको..

लाभग्राही सूचीमा परेकामध्ये अझै ९१ हजारले पाएनन् पहिलो किस्ता 

काठमाडौं । ०७२ को भूकम्पपछि घरबार गुमाएर पुनर्निर्माणका लागि लाभग्राही सूचीमा परेकामध्ये अझै ९१ हजार ८ सय ८ नागरिकले पहिलो किस्ता पाउनसकेका छैनन् । प्राधिकरणका अनुसार लाभग्राही सूचीमा परेका ८ लाख ७ हजार ४ सय ८६ मध्ये ७ लाख १५ हजार ६ सय ७८ घर धनीले पहिलो किस्ता पाएका छन् । भूकम्पपछि गरिएको सर्वेक्षणमा कम र बढी प्रभावित ३२ जिल्लामा कुल ९..

निजी आवास पुनःनिर्माणको जिम्मा स्थानीय तहलाई-आगामी वैशाखसम्ममा अनुदान लिइसक्नुपर्ने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका निजी आवासलगायत भौतिक संरचनाहरूको पुनर्निर्माणमा स्थानीय तहलाई परिचालन गर्ने निर्णय गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बिहीवार बसेको बैठकले पुनर्निर्माणलाई थप सहज र छरितो बनाउन भूकम्पप्रभावित क्षेत्रमा यो जिम्मेवारी स्थानीय तहलाई दिने निर्णय..

धादिङ–पोखरा एमाले–माओवादी मञ्चबीच एकता

पोखरा, - तत्कालीन नेकपा एमाले निकट धादिङ–पोखरा सम्पर्क मञ्च र माओवादी केन्द्र निकट जनसम्पर्क मञ्चबीच एकता भएको छ । संगठनको नाम नेपाल कम्युनिष्ट पार्टी, धादिङ–पोखरा जनसम्पर्क मञ्च राखिएको छ । १ वर्षभित्र महाधिवेशन गर्ने गरी तत्कालका लागि तदर्थ समिति गठन गरिएको छ । तदर्थ समितिको संयोजकमा वीरबहादुर थापा चयन भएका छन् । थापा एमाले मञ्चका..

दुई किलो नक्कली सुनसहित ६ जना पक्राउ,धादिङका ३ जना

काठमाडौं, १९ । भदौ प्रहरीले काठमाडौंबाट नक्कली सुनसहित ६ जनालाई पक्राउ गरेको छ । महागनरीय प्रहरी परिसर काठमाडौंले दुई किलो नक्कली सुनसहित पक्राउ परेकाहरुलाई मंगलबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा धादिङ घर भइ कोटेश्वर बस्दै आएका अभिषेक तामाङ,  धादिङका राज तामाङ, नुवाकोटका राम तामाङ,नुवाकोट घर भइ सोह्रखुट्टे बस्दै आएका जितेन तामाङ,..

देशभरका ७५३ वटै स्थानीय तहमा नेपाल प्रहरीको संगठन विस्तार

काठमाडौं: नयाँ संरचना अनुसार  देशभरका ७५३ वटा स्थानीय तहमा नेपाल प्रहरीको संगठन विस्तार भएको छ ।  गत २०७५ जेठ २७ को सरकारी निर्देशनबमोजिम प्रहरी कार्यालय नेपालको सम्पूर्ण स्थानीय तहमा विस्तार गरिएको हो । यसअघि चार नगरपालिका र २६ गाउँपालिका बाहेक ७२३ स्थानीय तहमा मात्र प्रहरी कार्यालय रहेकामा अहिले बाँकी ३० स्थानीय तहमा पनि प्रहरी..

वित्त आयोगले थाल्यो ७५३ वटै स्थानीय तहको कर अध्ययन

काठमाडौ‌ं– स्थानीय तहले जथाभावी रूपमा कर बढाएको भन्दै विरोध भइरहेका बेला प्राकृतिक स्रोत तथा वित्त आयोगले सबै स्थानीय तहको करकाे प्रकृति अध्ययन सुरु गरेकाे छ। योगका उपसचिव नमराज घिमिरेका अनुसार सबै स्थानीय तहको कर विवरण अध्ययन सुरु भएको छ। ‘करको विवरण पठाउन देशभरका ७ सय ५३ वटै स्थानीय तहलाई आयोगले पत्राचार गरेको छ’, उनले भने। अहिले..

शिक्षा सेवाका २४५ उपसचिव स्थानीय तहमा खटाउन शुरु

–प्रकाश सिलवाल १० भदाै, काठमाडाैँ । शिक्षा सेवामा लामो समय जिम्मेवारीविहीन २४५ उपसचिवलाई एकमुष्टरुपमा स्थानीय तहमा खटाउन शुरु भएको छ । सङ्घीयताको कार्यान्वयनसँगै माध्यमिक तहसम्मको शिक्षा व्यवस्थापनको कार्य क्षेत्र स्थानीय तहमा परेको र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षा सेवाका कर्मचारी बढी भएको अवस्थामा ती..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad