थांक्रे गाउँपालिका

३ नम्बर प्रदेशमा धादिङ लगायत १० जिल्लामा छैन केन्द्रीय अस्पताल

 हेटौँडा । ३ नम्बर प्रदेशका १० जिल्लामा अझै पनि  केन्द्रीय अस्पताल अभाव रहेको छ । अत्याधुनिक उपकरणसहित विशेषज्ञ डाक्टरहरुको सेवासुविधासहित सञ्चालन हुने सरकारी अस्पतालहरु राजधानी काठमाडौँ, ललितपुर र चितवनमा मात्र सीमित रहेका छन् । अन्य जिल्लामा गम्भीर प्रकृतिका बिरामी भएको खण्डमा यी ३ जिल्लामा पु¥याउनुपर्ने बाध्यता रहेको छ..

धादिङका कुन स्थानीय तहले कति बजेट पाए ?

धादिङ– सरकारले आगामी आर्थिक वर्षको बजेटमा स्थानीय तहलाई विनियोजन गरिएको रकम सार्वजनिक गरेको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले मंगलवार संयुक्त  संसदमा  पेश गर्नु भएको वजेट अनुसार धादिङको १३ वटा  स्थानीय तहले यो वर्ष  नीलकण्ठ नगरपालिकाले ५३ करोड ३८ लाख ,धुनिवेसी नगरपालिकाले २८ करोड ७४ लाख बजेट पाएको छ । खनियाबास गाउँपालिकाले १४..

धादिङवेसी सल्यानटार सडक निर्माणमा ढिलाई,सर्वसाधरणलाई सास्ती

धादिङवेशी सल्यानटार सडक निमार्ण कार्यमा भईरहेको ढिलाईका कारण धेरै जनाले सास्ती खेप्नु परेको भन्दै उक्त सडक निर्माण कार्य समयमै सम्पन्न गर्न सरोकारवालाहरुले सुझाव दिएका छन । सडक निर्माण कार्य ढिलो हुँदा धादिङ जिल्लाको उत्तरी भेग गोरखाको उत्तरी पूर्वी क्षेत्रका ग्रामीण भेगको जनजीवन निकै प्रभावित भएकोले तोकिएको मापदण्ड र समय सिमा..

अपडेटमा एकरुपता छैनन् स्थानीय तहका वेबसाइट

जिल्ला समन्वय समिति धादिङको अफिसियल वेभसाईट अपडेट हुन छाडेको छ । गएको माघ १५ गतेको मितिमा स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरुको लागि आयोजित अभिमुखिकरण कार्यक्रमको सूचना पछि कार्यालयले वेभसाईट अपडेट गरेको छैन । माघ १५ पछि जिल्ला समन्वय समितिले हालसम्म गरेका निर्णय पनि राखिएको छैन । जिल्ला समन्वय समितिको वेभसाईट..

वालगृहबाट उद्धार गरिएका धादिङका ३ बालिकालाई परिवार पुनर्मिलन

धादिङबेसी–काठमाडौको बुढानीलकण्ठमा रहेको हिमाली नवीन समाज संस्थाले धादिङका ३ बालिकाहरु उनीहरुको अभिभावकको जिम्मा लगाएको छ । जिल्ला बाल कल्याण समिति धादिङको रोहवरमा कटुन्जे घर भएकी बर्ष १३ को निर्मला  (नाम परिवर्तन) निजको दाइ अमृत लम्सालसँग, नीलकण्ठ–१३ , बटुवागाउँको बर्ष ९ को रन्जिता(नाम परिवर्तन)लाई हजुरबुबा गंगानारायण श्रेष्ठसँग र..

बुढीगण्डकीको मुआब्जामा लापरबाही : जग्गाधनीले पाएनन् घडेरीको मुआब्जा

काठमाडौं । बुढीगण्डकी आयोजनाले घडेरी जग्गाको किसिम फरक पारी थोरै मुआब्जा दिएको प्रभावित क्षेत्रका वसिन्दाले गुनासो गरेका छन् । प्रतिरोपनी ७ लाख ७३ हजार रुपैयाँ मुआब्जा पाउनुपर्ने घडेरी जग्गालाई किसिम फरक पारी बुढीगण्डकी आयोजना वातावरण, मुआब्जा वितरण, पुनर्बास तथा पुनर्स्थापना इकाइले थोरै रकममात्र मुआब्जा दिएको हो । मुआब्जा..

बूढीगण्डकी प्रभावितले छिट्टै मुआब्जा पाउने

काठमाडौँ । सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितलाई तोकिएको समयमा नै मुआब्जा वितरण गर्ने र परियोजना निर्माणलाई गति दिने भएको छ । आयोजना प्रभावितलाई तोकिएको मुआब्जा वितरणका लागि धादिङ र गोरखाका प्रभावितले पटक पटक आग्रह गर्दै आएका थिए । चालू आर्थिक वर्षमा सरकारले बूढीगण्डकीका लागि रु १० अर्ब बजेट विनियोजन गरे पनि प्रभावितले..

बैकिङ पहुँच नभएका धादिङका ६ वटै स्थानीय तहमा खुल्ने भो बैंक

बैंकिङ पहुँच नपुगेका धादिङको ६ वटा स्थानीय तहमा  आगामी असार मसान्त भित्र अनिवार्य रुपमा बैकंको शाखा स्थापना गरी संचालनमा आउने भएको छ ।प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा वाणिज्य बैकको शाखा खोल्नु पर्ने सरकारी निर्णय अनुसार नेपाल राष्ट्रबैंकले समयसीमा नै तोकेर वाणिज्य बैंकहरुलाई स्थानीय तहमा शाखा बिस्तार गर्न निर्देशन दिएको हो..

सामाजिक सञ्जाल प्रयोग गरी ठगी गरेको आरोपमा नौजना पक्राउ

 पोखरा, ५ चैत - सामाजिक सञ्जाल, भाइबर, इमो र म्यासेन्जरबाट चिट्ठा परेको भन्दै पैसा ठगी गरेको अभियोगमा प्रहरीले विभिन्न स्थानबाट नौ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा सोमबार आयोजित पत्रकार सम्मेलन मार्फत इमो तथा भाइबर कलमार्फत ठगी गर्ने दुई महिलासहित नौ जनालाई सार्वजनिक गरेको हो । २५ लाख चिट्ठा पर्यो..

किन रोकियो बुढीगण्डकीको मुआब्जा वितरण

धादिङ-बहुचर्चित राष्ट्रिय गौरवको बुढीगण्डकी जलबिद्युत्त आयोजनाका लागि अधिग्रहण गर्न लागिएको जग्गाको मुआव्जा बितरण अन्यौलमा परेको छ । आयोजना स्थलमा पर्ने धादिङ र गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले मुआव्जा वितरणको जिम्मेवारी लिन नमानेपछि बुढीगण्डकी आयोजनाका लागि अधिग्रहण गरिएको गोरखा र धादिङका जग्गाको मुआब्जा वितरण रोकिन..

भारतीय दुताबासले दियो नेत्रावती डपजङ गाउँपालिकालाई एम्बुलेन्स

धादिङ, १५ माघ-धादिङको उत्तरी भेगको विकटमा पर्ने नेत्रावती डपजङ गाउपालिकाबाट एम्वुलेन्स सञ्चालनमा आउने भएको छ । गाउँका भुतपुर्व फोर जिआर भारतीय सैनिकहरुको पहलमा भारतीय दुताबासले नेत्रावती डपजङ गाउँपालिकालाई एउटा एम्बुलेन्स उपलब्ध गराएपछि सेमजोङबाट एम्बुलेन्स सेवा संचालनमा आउने भएको हो । एम्बुलेन्स सेवा संचालनमा आएपछि नेत्रावती..

बूढीगण्डकी आयोजनामा मुआब्जा लिन निवेदन दिनेको भीड

– प्रशन्न पोखरेल बेनिघाट, - गोरखा सिम्जुङकी ३५ वर्षीया सुकमाया गुरुङ बूढीगण्डकी जलविद्युत् आयोजनाको कार्यालय घ्याल्चोक सिउरेनीटार पुगेर फर्किनुभयो । उहाँ आफ्नो नाउँमा फुजेलमा रहेको जग्गाको मुआब्जा लिने प्रक्रियाका लागि निवेदनसहित कागजपत्र पेश गर्न त्यहाँ जानुभएको हो । घर फर्कंदै गर्दा खुशी हुँदै उहाँले भन्नुभयो,..

असिनाले लुट्यो किसानको खुशी

धादिङ, १२ कार्तिक -लगातार २ घण्टा १० मिनेट झरेको असिनाले छ खानका लागि महिना लगाएर फलाएको अन्न सखाप भएको छ । कहिले भुकम्प, कहिले असिनाले सजिलोसंग बाँच्न दिएन भन्दै थिइन नेत्रावती गाँउपालिका ३ सेम्जोङ गौरुटोलकी गिता तामाङ । साउनमा तराई दुवायो, कार्तिकमा हिमाल रुवायो प्रकृतिले पनि धेरै नै सतायो । अव के खाने , ५ जनाको परिवार छौ १६÷१७ धान, ६÷७..

धादिङमा ११ दल र स्वतन्त्रबाट गरी ५९ जनाको उम्मेदवारी

धादिङ,६ कात्तिक - मंसीर १० गतेको प्रदेश सभा र प्रतिनिधिसभाको निर्बाचनका लागि धादिङमा ११ राजनीतिक दल र स्वतन्त्र समेत गरी  जम्मा ५९ को उम्मेदवारी दर्ता भएको छ । जस अनुसार धादिङ क्षेत्र नम्वर १ को प्रतिनिधि सभाका लागि ६ वटा राजनीतिक दल र २ जना स्वतन्त्र गरी ८ जनाले उम्मेदवारी दिएका छन् । जसअनुसार क्षेत्र नम्वर १ को प्रतिनिधि सभाका लागि..

धादिङमा मनोनयन दर्ता उत्साहपूर्ण -मुख्य दलका अध्यक्षहरुनै मैदानमा

  धादिङ : मंसिर १० मा हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनकोलागि धादिङका राजनितिक दलले सदरमुकाम धादिङबेसी स्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका छन । गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका राजनितिक दलले संयुक्त रुपमै उम्मेदवारी दर्ता गराएका छन् । २ संघिय र ४ वटा प्रदेश निर्वाचन क्षेत्र रहेको..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad