थांक्रे गाउँपालिका

हाईवे र सरस्वती बचत तथा ऋण सहकारी संस्था बिच एकीकरण

धादिङ,२ फागुन -   धादिङ जिल्लाको गल्छी र थाँक्रे गाउँपालिकामा रहेका समान प्रकृतिका दुईवटा बचत तथा ऋण सहकारी संस्थाले   एकीकृत कारोवार शुरु गरेका छन् । जिल्लाको गल्छी गाउँपालिका–६ बैरेनीवजारमा मुख्य कार्यालय रहेको हाइवे बचत तथा ऋण सहकारी संस्था र थाक्रे गाउँपालिका–७ जुँगेखोलामा रहेको सरस्वती महिला बचत था ऋण सहकारी संस्था बीच फागुन १..

धादिङको गाउँ गाउँमा नेपाल टेलिकमको फोरजी सेवा

धादिङ- धादिङका गाउँ गाउँमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ । नेपालमै पहिलो पटक २०७३ सालमा काठमाडौं र पोखराबाट फोरजी सेवा सुरु गरेको सरकारी स्वामित्वमा सञ्चालित कम्पनी नेपाल टेलिकमले ७७ वटै जिल्लामा फोरजी सेवा विस्तार गरेको हो। दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले देशका ७७ वटै जिल्लामा आफ्नो फोरजी एलटिई सेवा..

भूमिसम्बन्धी समस्या समाधान आयोगको धादिङ जिल्ला अध्यक्षमा रामहरी अधिकारी बिज्ञ सदस्यमा सन्जय दुवाडी र सदस्यमा गंगादेवी श्रेष्ठ नियुक्त

धादिङ – भूमिसम्बन्धी समस्या समाधान आयोगको धादिङ लगायत देशका सबै जिल्लामा भूमिसम्बन्धी समस्या समाधानका लागि सरकारले  जिल्ला अध्यक्ष र अन्य सदस्यको मनोनयन गरेको छ । आयोगको धादिङ जिल्ला अध्यक्षमा रामहरी अधिकारी (मुलपानी) बिज्ञ सदस्यमा सन्जय दुवाडी ( ढोला) र सदस्यमा गंगादेवी श्रेष्ठ ( नीलकण्ठ) लाई नियुक्त गरिएको राजपत्रमा प्रकाशित..

सितापाइला-धार्के सडक स्तरउन्नतीका लागि ५० करोड – लामिडाँडामा बन्ने भयो वैकल्पिक शहर

काठमाडौं । उपत्यकाको जनघनत्वलाई व्यवस्थापन गर्न नजिकैका डाँडापाखामा शहरी पूर्वाधार र वैकल्पिक राजमार्ग निर्माण निर्माण गर्ने सरकारको योजनाले मुर्त रुप पाउने भएको छ । गत वर्षदेखी राष्ट्रिय राजमार्ग NH21 मा स्तरोन्नती भएको सितापाइला–धार्के सडक निर्माणका निम्ति धादिङ र काठमाडौं खण्डमा छुट्टा छुट्टै ठेक्का लगाउने गरी रु ५० करोड २० लाख..

अवैध लागुऔषध सहित थाँक्रेकी अमृता र अर्की एक महिला पक्राउ

काठमाडौं- प्रहरीले लागुऔषध कारोबार गर्ने दुई जना महिलालाई काठमाडौंको रविभवनबाट पक्राउ गरेको छ। सोमबार दिउँसो २ बजे काठमाडौं महानगरपालिका-१३ रविभवनबाट दुई महिलालाई लागुऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको हो । काठमाडौं महानगरपालिका-१३ रविभवनमा लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा दक्षिणकाली नगरपालिका-७ की ३७ वर्षीया रिता..

वाग्मती प्रदेश लोकसेवा आयोगले माग्यो १७४ अधिकृत स्तरका कर्मचारी

धादिङ-वाग्मती प्रदेशमा रहेका १३ जिल्लाका विभिन्न स्थानीय तहका लागि वागमती प्रदेश लोक सेवा आयोगले १७४ अधिकृतस्तरका कर्मचारी माग गरेको छ ।प्रदेश लोक सेवा आयोगले पहिलो पटक स्थानीय तहका लागि अधिकृत स्तरका कर्मचारीको बिज्ञापन खुलाएको हो ।   स्थानीय तहले माग गरेका आधारमा बिज्ञापन खुलाएको प्रदेश लोकसेवा आयोगका निमित्त सचिव भोला दाहालले..

सञ्चारकर्मी उदयराज शर्माको ‘एक बारको जुनिमा’ म्यूजिक भिडियो सार्वजनिक

धादिङ । धादिङ जिल्लाको गाउँबस्ती , पाखा पखेरा र भन्ज्याङ चौतारीहरुमामा छायाँकन गरिएको ‘एकबारको जुनिमा’ बोलको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सञ्चारकर्मी उदयराज शर्माले निर्माण गरेको सो म्यूजिक भिडियोमा शर्माको गित,निर्देशन, सम्पादन र अभिनय समेत रहेको छ । म्यूजिक भिडियोलाई चर्चित कलाकार अनुमती नेपालीले साथ दिएकी छिन ।..

चोरीको मोटरसाईकल सहित धादिङका ३ युवा पक्राउ

काठमाडाैँ २३ पुस । चोरीको मोटरसाईकल सहित धादिङका ३ युवा ३ दिनको अन्तरमा पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा बाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले सोह्रखुट्टे स्थित सडकखण्डबाट राजन मगर र राजन तामाङ चढेको मोटरसाईकल चेकजाँच गर्दा चोरीको भएको पुष्टि भएपछि उनिहरुलाई पक्राउ गरेको छ ।  धादिङ्ग जिल्ला  निलकण्ठ..

जनजागृति विद्यालयको अध्यक्षमा पुनः गोकर्ण रुपाखेती

महादेववेशी २९ मंसिर - धादिङ जिल्लाकै धेरै विद्यार्थी अध्ययन गर्ने सामुदायिक विद्यालयहरु मध्येको एक थाक्रे गाउँपालिका वार्ड नं. ६ मा रहेको जनजागृति माध्यमिक विद्यालयको संस्थापक प्रधानाध्यापक समेत रहेका गोकर्ण रुपाखेती सोही बिद्यालय व्यवबस्थापन समितिको अध्यक्षमा चयन हुनु भएको छ । मंसिर २९ गते बिद्यालयमा सम्पन्न भएको अभिभावक भेलाले..

लामिडाँडा, केवलपुरे किसान नगर सम्भाव्यता अध्ययन गरिने

केशव अधिकारी लामिडाँडा (धादिङ) । धादिङको लामिडाँडा क्षेत्रलाई वैकल्पिक सहरका रुपमा विकास गर्न सम्भाव्यता अध्ययन सुरु गरिने भएको छ । राजधानीसँग जोडिएर पनि विकासमा पछि परिरहेको साबिकको छत्रेदेउराली, जीवनपुर, केवलपुर र गोगनपानी गाविस (हाल धुनिबेँसी नगरपालिका, थाँक्रे र गल्छी गाउँपालिका) लाई समेटेर लामिडाँडा, केवलपुरे किसान नगरको रुपमा..

गोगनपानीका दिपक मगर ५० किलो चरेशसहित पक्राउ

धादिङ- सशस्त्र प्रहरी बल लोकमार्ग सुरक्षा पोष्ट आदमघाटबाट खटिएको टोलीले ५० किलो चरेशसहित धादिङको गल्छी गाउँपालिका–८ का ३४ वर्षीय दिपक मगरलाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी निरीक्षक गणेश खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले मगरलाई शनिवार राती थांक्रे गाउँपालिका वडा नम्बर १ मा पर्ने खयरघारी स्थित..

सांसद भूमी त्रिपाठीद्वारा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सार्वजनिक

धादिङ । धादिङ जिल्ला निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य भूमी त्रिपाठीले आर्थिक वर्ष २०७७/७८को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत छनोट भएका योजना र बिनियोजित बजेट सार्वजनिक गर्नु भएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम ( सञ्चालन कार्यविधि) नियमावली २०७७ अनुसार कार्यक्रम परामर्श समिति र कार्यक्रम..

आयआर्जनका लागि किसानलाई वाख्रा बितरण

थांक्रे - धादिङको थाक्रे गाउँपालिकाको वडा नम्बर ८ मा २ वटा समूहका ११ जना सदस्यलाई ३/३ वटाको दरले ३३ वटा बाख्राका बिउ पाठी बितरण भएको छ । सहयोगी हातहरुको समूह(सहास) नेपाल स्थानिय प्रयासमा जिबिकोपार्जन सुधार परियोजना (इल्लिप) ले थाक्रे गाउँपालिका संगको समन्वयमा बाख्रा बितरण गरेको हो । थाक्रे ८ माझगाउँ नमुना महिला कृषक समूहका ६ जना र ससिराङ..

शब्दको शक्ति

प्रदिप रुपाखेती न्यूजिल्याण्ड शब्दहरु निकै बलशाली हुन्छन। ठीक समयमा बोलिएको एउटा शब्दले मान्छेको जिबन वा परिस्थितीमा पुरै कायापलट आउन सक्छ। सकारात्मक र प्रेरणादायी शब्दहरुले मान्छेलाई राम्रो बाटो देखाउछ भने खराब र तिक्त शब्दले मान्छेको जिन्दगी बर्बाद पनि हुन सक्छ। त्यसैले हाम्रो समाजमा एक चल्तीको कथन छ,  'बोल्न पाए भनेर प्याच्च..

सिम्लेमा बस आगलागी

  [caption id="attachment_40725" align="alignright" width="440"] FILE PHOTO[/caption] धादिङ,२६ असोज - पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका १ सिम्लेमा बसमा आगलागी भएको छ । हेटौंडाबाट काठमाडौ जाँदै गरेको ना ५ ख ६९० नम्बरको बसमा आगलागी भएर बस पूर्ण रुपमा जलेको हो । बसमा ब्याट्री पड्किएर आगलागी भएको सिम्ले प्रहरीले जनाएको छ । आगलागीबाट मानविय क्षती भने भएको छैन । प्रहरीको..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad