
थाक्रेमा दुर्घटना, एक जनाको मृत्यु
धादिङ ,२४ असोज । धादिङ थाक्रे ९ किलोमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ट्रिफर र बस आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको हो भने अर्का एक जना गम्भीर घाईते भएका छन् । आज बिहान करिव ३ बजे भएको उक्त दुर्घटनामा परि ट्रिफर चालक ललितपुर महानगर पालिका २९ हरिसिद्दी निवासी ३५ वर्षिय चालक कृष्ण लामाको मृत्यु भएको हो । दुर्घटनामा घाईते हुने..