थांक्रे गाउँपालिका

मुक्तिनाथ विकास बैंकको  हकप्रद सेयर बिक्री खुला

धादिङ- मुक्तिनाथ विकास बैंकको ६१.२९ लाख कित्ता हकप्रद सेयर भदौ १२ गते विहिबार बाट बिक्री खुला भएको छ । गत असार ३० गते नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ विकास बैंकलाई चुक्तापुँजीको २०५ अर्थात १० : २ अनुपातमा ६१ करोड २९ लाख ५२ हजार २५ रुपैयाँबराबरको हकप्रद सेयर निष्कासनको अनुमति दिएको थियो । जसअनुसार विद्यमान १० कित्ता साधारण सेयरबराबर थप..

जिल्ला समन्वय समिति धादिङको तेश्रो जिल्ला सभा सम्पन्न

धादिङ, ११ भदौ - जिल्ला समन्वय समिति धादिङको तेश्रो जिल्ला सभा मंगलबार धादिङबेसीमा सम्पन्न भएको छ । समन्वय समितिका प्रमुख जगन्नाथ नेपालको अध्यक्षतामा भएको जिल्ला सभाको प्रमुख अतिथि प्रदेश नम्बर ३ का मुख्य मन्त्री डोरमणी पौडेल रहनु भएको थियो । जिल्ला सभालाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि मुख्य मन्त्री पौडेलले स्थानीय तहले..

धादिङमा पनि राष्ट्रिय परिचय पत्र वितरण गरिने

धादिङ- जिल्ला प्रशासन कार्यालय मार्फत धादिङ जिल्लामा पनि राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ । परिचय पत्रका तयार पार्नका लागि छिट्टै विवरण संकलनका काम शुरु गरिने राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका सूचना प्रविधि निर्देशक सुवाष ढकालले जानकारी दिनु भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङ र राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण..

देशभर करिब २३ हजार कर्मचारी दरबन्दी रिक्त

काठमाडौं । समयमै पदपूर्ति हुन नसक्दा देशभर करिब २३ हजार कर्मचारी दरबन्दी रिक्त छ। संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका तथा लोकसेवा आयोगको भर्ना प्रकृयामा रहेका बाहेक २३ हजार १ सय ७५ जनाको दरबन्दी खाली रहेको हो। संघीय मामिला तथा सामाय प्रशासन मन्त्रालयका अनुसार संघमा ८ हजार ४ सय ४६, प्रदेशमा ८ हजार ४ सय ३६ र ७ सय ५३ स्थानीय तहका लागि १५..

पसल चोरी गर्ने समुह पक्राउ

धादिङ,२भदौ -धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ आगिन्चोकका भिमसेन भण्डारीले खनियावास गाउँपालिका वडा नम्बर ४ किङताङफेदीमा रहेको पसलमा चोरी गरि भागेको समूहलाई पक्राउ गरेको छ । चोरी गर्ने कार्यमा संलग्न रहेको आशंकामा प्रहरीले जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका १ बस्ने वर्ष २२ को केवल थापा मगर‚ सोही ठाउँका बर्ष १८ को मिलन..

नेकपा स्वास्थ्य विभाग प्रमुखमा राजेन्द्र पाण्डे

धादिङ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्वास्थ्य तथा जनसंख्या विभागको नेतृत्व प्रदेश नम्बर ३ का सांसद तथा नेकपाका नेता पुर्व स्थानीय विकास मन्त्री राजेन्द्र पाण्डेले पाएका छन् । शुक्रबार बसेको नेकपाको सचिवालय बैठकले पाण्डेलाई स्वास्थ्यको जिम्मेवारी दिएको हो । प्रदेश ३ सभाका सदस्य पाण्डे मनमोहन सहकारी तथा मनमोहन अस्पतालका..

धादिङबेसी टारीबेसी बस भाडा अब एक सय रुपैयाँमात्रै

धादिङ- सदरमुकाम धादिङबेशीदेखि टारीबेसी सम्मको सडक कालोपत्रे भईसक्दा पनि कच्ची सडककौ भाडा लागू भएको भन्दै सरोकारवालाहरुले पटक पटक विरोध जनाएपछि  सल्यानटार, आरुघाट रुटको भाडा घट्ने भएको छ । सल्यानटार रुटमा चल्ने  यातायातका साधनहरुले मनपरि भाडा लिई रहेको भन्ने व्यापक जनगुनासो आईरहेको थियो । कच्ची सडक हुंदा लागु भएको भाडा  सडक कालोपत्रे..

अब यसरी बन्ला जस्तो छ बूढीगण्डकी

काठमाडौं । बूढीगण्डकी जलविद्युत् आयोजनाको औपचारिक रुपमा चर्चा शुरु भएको दशक बढी भयो । अनौपचारिक चर्चा भएको त धेरै लामो समय नै भयो । आयोजना कुन ढाँचामा कसरी अगाडि बढाउने भन्ने विषयमा हालसम्म उपयुक्त निर्णय हुन सकेको छैन । सरकारले आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा राखेको छ । कूल एक हजार २०० मेगावाट क्षमताको सो आयोजना काठमाडौँ, पोखरा,..

रुवीभ्याली र नेत्रावतीमा अझै पनि पुगेन बैंक

धादिङ- सरकारले देशैभरिका स्थानीय तहमा २०७५ बैशाख भित्रमा कम्तिमा एक एक वटा बाणिज्य बैंकको शाखा पु¥याउने लक्ष्य राखेको भएपनि धादिङको रुवीभ्याली र नेत्रावती गाउँपालिका सहित देशभरका २१ वटा स्थानीय तहमा अझै सम्म एउटा पनि वाणिज्य बैंकका शाखा पुग्न सकेका छैनन् । धादिङ जिल्लाको १३ स्थानीय तह मध्ये एउटा पनि बैकको पहुँच नभएको जिल्लाको..

धादिङमा नदी र खोलामा मेशिन लगाए कारवाही हुने

धादिङ,१५ साउन -  धादिङका विभिन्न खोला र नदीमा मेशिनको प्रयोग गरेर भइरहेको अवैध उत्खनन तथा सङ्कलनलाई कडाइका साथ नियन्त्रण गरिने भएको छ । विभिन्न स्थानका खोलामा अवैधरूपमा उत्खनन बढ्दै गएको जनगुनासो आएपछि मंगलबार धादिङमा बसेको ‘जिल्ला अनुगमन तथा समन्वय समिति’को बैठकले त्यसको नियन्त्रणमा कडाइ गर्ने निर्णय गरेको हो ।  बैठकमा सहभागी..

धुंवाकोटमा दुर्घटना,एकजनाको मृत्यु ,पाँच जना घाईते

धादिङ, ५ असार -  धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १४ को धुंवाकोटको पाग्रेंखोला स्थित ग्रामीण सडकमा भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ पाँच जना घाईते भएका छन । धादिङबेसीबाट नेत्रावती डबजोङ गाउँपालिकाको सेमजोङ जाँदै गरेको बा १ ज ६०२१ नम्वरको बलेरो जिप विहिवार दिउँसो ३ वजे तिर नीलकण्ठ नगरपालिका वडा नम्बर १४ को धुंवाकोटको..

नेत्रावती डवजोङको कटुन्जेमा नमूना घर हस्तान्तरण कार्यक्रम

नेत्रावती -धादिङको नेत्रावती डवजोङ गाउपालिका ५ कटुन्जेमा नमुना घर हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । मर्मत तथा पुननिर्माण परियोजनाको प्राविधिक सहयोग, क्यारतासको आर्थिक सहयोग र पौरखी नेपालको आयोजनामा नेत्रावती डवजोङ गाउपालिका वडा नम्बर ५ पुरानो छापमा नमुना घर हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो परियोजना अन्र्तगत २ सय ४८ घरधुरी..

भूकम्प पीडितहरुको पुनः जाँच सर्वेक्षणको म्याद १५ दिन थपियो

काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छुट तथा पुनःजाँच सर्वेक्षण अन्तर्गत स्थलगत लगत संकलनको म्याद १५ दिन थपेको छ । म्याद गप गरिएपछि लगत संकलन कार्य असार १५ गतेसम्ममा सकाउन सकिने भएको छ । यसअघि जेठ मसान्तसम्म सर्वेक्षण गरिने तय भएको भए पनि सबै जिल्लामा लगत संकलन कार्य सम्पन्न हुन नसकेकाले १५ दिन म्याद थपिएको हो । राष्ट्रिय..

धादिङका स्थानीय तहले कति पाए अनुदान ?

धादिङ,२१ जेठ । संघीय सरकारले आर्थिक बर्ष २०७६/७७ का लागि देशैभरीका स्थानीय तहलाई दिने अनुदानको बिबरण सार्वजनिक गरेको छ । त्यो मध्ये धादिङ जिल्लामा समानीकरण तर्फ १ अर्व ७८ करोड ५८ लाख शशर्त अनुदान तर्फ १ अर्ब ८४ करोड ४५ लाख समेत गरि कुल ३ अर्व ६३ करोड ३ लाख वजेट विनियोजन भएको छ । अर्थ मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार धादिङमा सबैभन्दा..

धादिङमा बर्षेनी रासायनिक मलको अभाव

धादिङ,  - मुख्य सिजनमा मात्रै होइन अरु समयमा पनि धादिङमा बर्षेनी रासायनिक मलको अभाव हुने गरेको छ । महिनौ देखि रासायनिक मल खोज्दै हिडेंका किसानहरु मल नपाएकोमा दुखित मात्रै भएका छैनन आक्रोशित पनि बन्न पुगेका छन । वजारमा मल किन्न नपाएको विरोधमा आईतबार जिल्ला सदरमुकाम धादिङबेसी आसपासका किसानले जिल्ला सदरमुकाममा प्रदर्शन गर्नुका साथै..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad