
ढोलामा निःशुल्क स्वास्थ्य शिविर हुँदै
विभिन्न पेशा र व्यवसाय तथा अध्ययनका लागि विश्वभर छरिएर रहेका धादिङेलीहरुको संस्था अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजानमा बैशाख ८ र ९ गते ज्वालामुखी गाउँपालिकाको ढोला स्वास्थ्य चौकीमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर हुन हुने भएको छ। अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष,राजन खुकुरालका अनुसार, निःशुल्क स्वास्थ्य शिविरमा, महिला रोग..