ज्वालामुखी गाउँपालिका

स्वास्थ्य चौकीमा निर्मित खानेपानी परियोजनाको अनुगमन

सल्यानटार -चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज र यूनिसेफ नेपालको साझेदारीमा सञ्चालित प्रिफ्याव द्धारा निर्मित स्वास्थ्य चौकी भवनमा खानेपानी व्यवस्थापन परियोजनाको अनुगमन गरिएको छ । यहि पुस ६ र ७ गते भएको अनुगमनमा जिल्ला समन्वय समितिका प्रमुख जगनाथ नेपाल , उप प्रमुख बिन्दा बराम नेपाली , त्रिपुरासुन्दरी गाऊँपालिका प्रमुख..

कच्चा पदार्थ अभावमा नेपाली कागज उद्योग संकटमा

राजेन्द्र बस्नेत विशालनगर (धादिङ), - नेपालीहरुको आधिकारिक कागज नेपाली कागज उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ अभावमा नेपाली कागज उद्योग संकटमा परेको छ । पछिल्लो समय लोक्ताको उत्पादन घटेकाले चाहेजति कच्चा पदार्थ जम्मा गर्न नसक्दा उद्योग सञ्चालनमा संकट आएको सानुकाजी श्रेष्ठले बताए । सरकारी तवरबाट लोक्ता उत्पादन र नेपाली कागज उद्योग..

धादिङ २ को प्रदेश सभा दुईमा वाम गठबन्धनका जगत सिंखडा विजयी

मंसिर २२, धादिङ । धादिङ प्रतिनिधी सभा क्षेत्र नं २ को प्रदेश सभा दुईमा वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका जगत सिंखडा विजयी भएका छन । सिंखडाले लोकतान्त्रिक गठबन्धन तर्फका राप्रपा उम्मेदवार डम्बर तामाङलाई १८३१ मतले पराजित गर्दै विजयी भएका हुन । निकै प्रतिस्पर्धात्मक रहेको मत गणनामा सिंखडाले १७६०५ मत र तामाङले १५७७४ मत ल्याएका..

सल्यानटार दाउन्नेमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

धादिङ ,११ मंसिर - धादिङको उत्तरी भेगमा पर्ने त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ सल्यानटार दाउन्नेमा सोमबार बिहान विहान करिब साढे ३ वजे मोटरसाइकल दुर्घटना हुदाँ दुई जनाको ज्यान गएको छ । । सल्यानटारबाट आरुघाट जाँदै गरेको बा ७९ प ७२७२ नम्बरको मोटरसाइकल दुर्घटना भई सडकबाट १० मिटर तल खस्दा मोटरसाईकलमा सवार दुवै जनाको ज्यान गएको प्रहरीले..

बूढीगण्डकी सम्झौता खारेज

काठमाडौं / – सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनी गेजुवासँग गरेको सम्झौता खारेज गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले अनियमित र हचुवा ढंगले गेजुवा गु्रपसँग सम्झौता गरिएको भन्दै खारेज गरेको हो । पूर्ववर्ति पुष्पकमल दाहाल नेतृत्वको सरकारले गत जेठमा बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ..

धादिङमा ११ दल र स्वतन्त्रबाट गरी ५९ जनाको उम्मेदवारी

धादिङ,६ कात्तिक - मंसीर १० गतेको प्रदेश सभा र प्रतिनिधिसभाको निर्बाचनका लागि धादिङमा ११ राजनीतिक दल र स्वतन्त्र समेत गरी  जम्मा ५९ को उम्मेदवारी दर्ता भएको छ । जस अनुसार धादिङ क्षेत्र नम्वर १ को प्रतिनिधि सभाका लागि ६ वटा राजनीतिक दल र २ जना स्वतन्त्र गरी ८ जनाले उम्मेदवारी दिएका छन् । जसअनुसार क्षेत्र नम्वर १ को प्रतिनिधि सभाका लागि..

धादिङमा मनोनयन दर्ता उत्साहपूर्ण -मुख्य दलका अध्यक्षहरुनै मैदानमा

  धादिङ : मंसिर १० मा हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनकोलागि धादिङका राजनितिक दलले सदरमुकाम धादिङबेसी स्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका छन । गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका राजनितिक दलले संयुक्त रुपमै उम्मेदवारी दर्ता गराएका छन् । २ संघिय र ४ वटा प्रदेश निर्वाचन क्षेत्र रहेको..

यि हुन धादिङमा बाम गठवन्धनका उम्मेदवार

धादिङ जिल्लामा प्रतिनिधि सभा २ र प्रदेश सभा ४ गरी ६ क्षेत्र मध्ये चार वटा नेकपा एमाले र दुई क्षेत्र नेकपा माओवादी केन्द्रका उम्मेदवारले टिकट पाएका  छन् ।  एमाले नेता राजेन्द्रप्रसाद पाण्डे  यो चुनावमा प्रदेश बाट प्रतिस्पर्धा गर्दैछन ।  २०४३ सालमा राष्ट्रिय पञ्चायतको सदस्यमा जनपक्षिय उम्मेदवार बनेर चुनावी मैदानमा देखापरेका..

धादिङका स्थानीय तहमा कार्यरत उपसचिव र शाखा अधिकृतको सरुवा

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहमा कर्मचारीहरुलाई कामकाजका लागि कर्मचारी सरुवा गरेको छ । मन्त्रलयको ४ असोजमा भएको बैठकले स्थानीय विकास मन्त्रालयमा कार्यरत् नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्रांङ्कित द्वितीय श्रेणी (उपसचिव) , तथा राजपत्रांकित तृतीय श्रेणी (अधिकृत) पदका कर्मचारीहरुलाई कामकाजका लागि..

बूढीगण्डकी डुवान क्षेत्रमा मुआब्जा वितरणको बाटो खुल्यो

-रमेश लम्साल २०७४ भदौ  २८,जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा वितरणका लागि अर्थ मन्त्रालयले ऊर्जा मन्त्रालयलाई बजेटको अख्तियारी दिएको छ। अर्थले सोमबार मुआब्जा वितरणका लागि चालु आर्थिक वर्षमा विनियोजित १० अर्ब रुपैयाँ रकम आयोजना प्रभावितलाई वितरणका लागि अख्तियारी दिएको हो। बूढीगण्डकी आयोजना विकास समिति खारेज..

अन्योलमा फस्यो बूढीगण्डकी जलविद्युत् आयोजना

रमेश लम्साल काठमाडौँ, १३ भदौ । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेको बूढीगण्डकी जलविद्युत् आयोजनाको वित्तीय र भौतिक प्रगति ९० प्रतिशतमाथि रहे पनि चिनियाँ कम्पनीसँग गरिएको समझदारीका कारण अन्योलता बढेर गएको छ । चिनियाँ कम्पनी गेजुवासँग गरिएको समझदारीका कारण आयोजनालाई कसरी अगाडि बढाउने भन्ने विषयमा ऊर्जा मन्त्रालयले..

धादिङकी मिठू नेपालीको उपचारमा सघाउने जिएमसीको आश्वासन

हरि पन्त पोखरा ५ साउन -पोखराको गण्डकी मेडिकल कलेज (जिएमसी)मा उपचाररत धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ६ की ५५ बर्षीय मिठुु नेपालीको स्वास्थ्यमा सामान्य सुधार आएको छ । टिवि रोगबाट ग्रसित नेपालीको फोक्सोमा पनि गम्भीर समस्या देखिएपछि ६ दिन अघि जिएमसीमा भर्ना गरिएको थियो । जिएमसीको सघन उपचार कक्ष (आइसियू) मा उपचाररत उनको..

महिला मानवअधिकार संस्थालाई त्रिपुरासुन्दरी गाउँपालिकाको स्पष्टीकरण

धादिङ,१५ असार : गाउँपालिका स्तरीय शाखा गठन गरेको भन्दै महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजाललाई धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले स्पष्टीकरण सोधेको छ । नेपालको संविधान २०७२ मा मौलिक हक अन्तरगत संघ संगठन खोल्न पाउने हक र स्वतन्त्रताको हक अनुसार संस्था खोल्ने र त्यसमा आवद्ध हुन पाईने व्यवस्था रहेको छ । संविधानमा रहेको हकको..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad