ज्वालामुखी गाउँपालिका

शुक्रवार देखि धादिङबेसीमा सातौं धादिङ महोत्सव

धादिङबेसी- सातौं धादिङ महोत्सव फागुन २ गते शुक्रवार देखि धादिङबेसीमा शुरु हुंदैछ । धादिङ उद्योग वाणिज्य संघको आयोजनामा नीलकण्ठ नगरपालिका वडा नम्बर ३ खुल्लामञ्चमा आयोजना गरिएको महोत्सवको पूर्व प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दहालबाट उद्घाटन हुने भएको छ । महोत्सवको उदघाटन हुनुअघि शुक्रवार सदरमुकाम धादिङबेसीका विभिन्न..

सातौँ धादिङ महोत्सव फागुन २ गते देखि

धादिङ–‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि जलस्रोत, पर्यटन र उद्योगको पूर्वाधार’ भन्ने मूल नाराका साथ ‘सातौँ धादिङ महोत्सव २०७६’ आयोजना गरिने भएको छ । आगामी फागुन २ गतेदेखि १३ गतेसम्म नीलकण्ठ नगरपालिका वडा नम्बर ३ खुल्लामञ्चमा महोत्सवको आयोजना गर्न लागिएको हो । धादिङ उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव जिल्लाको नीलकण्ठ..

साना कुरामै रमाउँदै स्थानीय तह-अलमलमै बित्यो ३३ महिना

स्थानीय तहको सम्भावनालाई समृद्धिमा रूपान्तरण गर्न व्यवस्थित योजना बनाउनुपर्ने कानुनी व्यवस्था भए पनि त्यसतर्फ स्थानीय तहका सरकारको ध्यान जान सकेको छैन । स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहले वार्षिक, आवधिक र रणनीतिक योजना बनाउनुपर्ने कानुनी व्यवस्था गरेको छ । स्थानीय तहको वार्षिक, आवधिक र रणनीतिक योजनाको अभावमा संघीय सरकारको दिगो..

धादिङ जिल्लामा शनिवार दिउँसो ११ वजे देखि २ वजे सम्म बिजुली नहुने

धादिङ– धादिङ जिल्लाको अधिकांश स्थानमा शनिवार दिउँसो ११ वजे देखि २ वजे सम्म बिजुली नहुने भएको छ । नेपाल बिद्युत्त प्राधिकरण धादिङ वितरण केन्द्रले एक सूचना जारी गर्दै धादिङबेसी, जहरे, र सल्यानटार सव स्टेशनबाट वितरण गरिएको बिद्युत्त सेवा अवरुद्ध हुने जानकारी गराएको हो । शुक्रवार दिउँसो १ वज देखि ४ वजे सम्म पनि जिल्लाभरको बिद्यु्त्त सेवा..

खुकुरी प्रहारबाट त्रिपुरासुन्दरीका शम्भु थापा घाईते

धादिङ, १६ माघ धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं–७ सुकौरामा खुकुरी प्रहारबाट शम्भु थापा गम्भीर घाईते भएका छन् । बुधवार विवाहको भोज खाएर घर फर्कर्दै गर्दा त्रिपूरासुन्दरी गाउँपालिका– ५ का ३० वर्षीय शम्भु थापालाई खुकुरी प्रहार भएको थियो । आक्रमणबाट थापा गम्भिर घाईते भएका छन् । खुकुरी प्रहारबाट थापाको खुट्टा, टाउको तथा ढाडमा..

सुन्दरी माविलाई खेलकुद सामाग्री हस्तान्तरण

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ मा रहेको सुन्दरी माविलाई खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ । सामाजिक कार्यमा समर्पित रहँदै आएको लायन्स क्लब अफ नेपाल हाईलाईटको संयोजनमा रुमाहेदि फाउण्डेशन नेपाल र स्टिचिङ प्रोजेक्शन नेपालको सहयोगमा बुधवार बिद्यालयमा खेलकुद सामाग्री हस्तान्तरण गरिएको हो । विद्यालयका..

सल्यानटारमा रंगशाला र गल्छी ६ मा वडा कार्यालय निर्माण गरिने

 धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा पर्ने सल्यान्टारको असिन फाँटमा रंगशाला निर्माण गरिने भएको छ । त्रिपुरासुन्दरी गाउँपालिकाले अघि सारेको यो प्रस्ताव नेपाल सरकारले स्विकृत गर्दै असिन फाँटको २९ रोपनी ९ आना १ पैसा १२ दाम जग्गा रङ्गशाला निर्माणका लागि मन्त्रिपरिषदले निर्णय गरेकाले रंगशाला निर्माणको बाटो खुलेको हो । पुस २८ गते..

गाउँ गाउँमा गोरु जुधाएर मनाईयो माघे संक्रान्ति

- धादिङ न्यूज समाचारदाता धादिङ, - माघ १ अर्थात माघे संक्रान्ति बुधबार धादिङ लगायत देशभर विभिन्न कार्यक्रम गरी मनाईयो । तराई क्षेत्रमा थारु समुदायले र पहाडी क्षेत्रमा मगर समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ मनाउने गर्दछन । मगर र थारु मात्रै होइन नेपालको सबै भागमा यो पर्व स्नान, दान, एवं खानपिन र रमाइलो गरेर मनाउने गरिन्छ..

गल्छी,नेत्रावती र त्रिपुरासुन्दरीमा माघे संक्रान्तिलाई सार्वजनिक विदा

धादिङ – धादिङको तीन वटा स्थानीय तहले माघे सङ्क्रान्तिको अवसरमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । विभिन्न जाती र समुदायले परम्परागतरुपमा फरक फरक ढंगबाट मनाउँदै आएको माघी पर्वलाई लक्षित गरि धादिङको गल्छी,नेत्रावती डवजोङ र त्रिपुरासुन्दरी गाउँपालिकाले आफ्नो पालिकामातहत रहेका सरकारी कार्यालय, शिक्षण संस्थाहरुमा सार्वजनिक..

सल्यानकोट माविमा खेलकुद सामाग्री हस्तान्तरण

त्रिपुरासुन्दरी-धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा रहेको सल्यानकोट माविमा खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ । सामाजिक कार्यमा सक्रिय रहादै आएको लायन्स क्लब अफ नेपाल हाईलाईटको पहलमा रुमाहेदी फाउण्डेशन नेपालले शुक्रवार विद्यालयमा एक कार्यक्रमका बिच खेलकुद सामाग्री हस्तान्तरण गरेको हो । बिद्यालय व्यवस्थापन..

गोरखा देखि काठमाण्डौं सम्म नेपाली सेनाको एकीकरण पदयात्रा

पृथ्वीनारायण शाहले राज्य एकिकरणका क्रममा प्रयोग गरेको पदमार्गको पहिचानका लागि नेपाली सेनाले गोरखाबाट काठमाण्डौं सम्म ‘एकीकरण टर्च’ पदयात्रा गरेको छ । ‘युनिफिकेसन ट्रेल’ का रुपमा सो मार्गलाई विकास गर्ने भन्दै सेनाले पदयात्रा गरेको हो । पुस १८ गते शुक्रबार बिहान साढे ८ बजे गोरखा दरबारको हनुमान चौतारीबाट नेपाली सेनाको टोली पदयात्रामा..

लपाङ खोलामा पक्की सडक पुल बन्दै

धादिङ । धादिङको उत्तरी भेगका गाउँबस्तीका बासिन्दालाई सहज यातायातको सुविधा पु¥याउन जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाको लपाङ खोलामा सडक पुल निर्माण हुने भएको छ । लपाङ खोलामा पक्की पुल नहुँदा जिल्लाको उत्तरी भेगमा पर्ने रूवीभ्याली, खनियाबास, गंगाजमुना, त्रिपुरासुन्दरी तथा नेत्रावती डबजङको अधिकांश गाउँबस्तीमा बर्खायाम सुरू..

धादिङका स्थानीय तहको प्रशासनिक वर्गीकरण तीन वर्गमा

धादिङ – सरकारले देशभरका ७ सय ५३ वटै स्थानीय तहलाई वर्गीकरण गर्ने काम अन्तिम चरणमा पुर्‍याएको छ । राज्य पुनर्संरचनापछि पहिलो पटक स्थानीय तहको प्रशासनिक वर्गीकरण हुन लागेको हो । देशभरका स्थानीय तहलाई चार वर्गमा बाँडिएको भएपनि धादिङमा भने घ वर्गमा कुनै पनि स्थानीय तह परेका छैनन । अति नै दुर्गमलाई क, दुर्गमलाई ख, मध्यम ग र सुगमलाई घ वर्गमा..

बूढीगण्डकी प्रभावित आरुघाटबासीको आन्दोलन स्थगित

धादिङ, २२ मंसिर - प्रस्तावित १२ सय मेगावाटको बूढीगण्डकी जलबिद्युत्त आयोजनाको डुवान क्षेत्रमा पर्ने जग्गाको मुआव्जा निर्धारण प्रति असहमति जनाउँदै आरुघाटवासीले गर्दै आएको आन्दोलन स्थगित भएको छ । बूढीगण्डकी सरोकार समितिका संयोजक जगन्नाथ खनालका अनुसार वार्ता र छलफलको माध्यमबाट माग सम्बोधनका लागि पहल गर्ने सहमती पछि आरुघाटका वासिन्दा..

बूढीगण्डकी प्रभावितलाई मुआब्जा निर्धारण न्यायोचित -मन्त्री पुन

सरकारले बूढीगण्डकी जलविद्युत् आयोजनामा पर्ने जग्गाको मुआब्जा निर्धारण स्थानीय जनता र जनप्रतिनिधिहरूसँग लामो छलफलपछि मात्रै गरिएको भन्दै पुर्नस्थापना र पुनर्वासमा सघाउन आग्रह गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बूढीगण्डकी जलविद्युत् आयोजनामा पर्ने जग्गाको मुआब्जा निर्धारण गर्दा स्थानीय जनताको भावनाको कदर..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad