
मुआव्जामा असहमती राख्दै बूढीगण्डकी प्रभावितहरु आन्दोलनमा
धादिङ, १७ मंसिर- बूढीगण्डकी जलबिद्युत्त आयोजना निर्माणका लागि डुवानमा पर्ने धादिङको आरुघाट, खहरे तथा गोरखाको आरुघाट र आर्खेतको वजारको मुआव्जा निर्धारण अव्यवहारिक भएको भन्दै स्थानीय विरोधमा उत्रिएका छन् । डुबानमा पर्ने धादिङ र गोरखा जिल्लाको छुट्टाछुट्टै मुआब्जा निर्धारण समितिले डुबानमा पर्ने जग्गालाई विभिन्न समूहमा वर्गिकरण गरि..