ज्वालामुखी गाउँपालिका

अब यसरी बन्ला जस्तो छ बूढीगण्डकी

काठमाडौं । बूढीगण्डकी जलविद्युत् आयोजनाको औपचारिक रुपमा चर्चा शुरु भएको दशक बढी भयो । अनौपचारिक चर्चा भएको त धेरै लामो समय नै भयो । आयोजना कुन ढाँचामा कसरी अगाडि बढाउने भन्ने विषयमा हालसम्म उपयुक्त निर्णय हुन सकेको छैन । सरकारले आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा राखेको छ । कूल एक हजार २०० मेगावाट क्षमताको सो आयोजना काठमाडौँ, पोखरा,..

धादिङमा नदी र खोलामा मेशिन लगाए कारवाही हुने

धादिङ,१५ साउन -  धादिङका विभिन्न खोला र नदीमा मेशिनको प्रयोग गरेर भइरहेको अवैध उत्खनन तथा सङ्कलनलाई कडाइका साथ नियन्त्रण गरिने भएको छ । विभिन्न स्थानका खोलामा अवैधरूपमा उत्खनन बढ्दै गएको जनगुनासो आएपछि मंगलबार धादिङमा बसेको ‘जिल्ला अनुगमन तथा समन्वय समिति’को बैठकले त्यसको नियन्त्रणमा कडाइ गर्ने निर्णय गरेको हो ।  बैठकमा सहभागी..

ज्यान मुद्दामा फरार अभियुक्त १७ वर्षपछि पक्राउ

धादिङ, १ साउन - कर्तव्य ज्यान मुद्दामा संलग्न भई फरार रहेको अभियोग लागेका एक अभियुक्तलाई धादिङ प्रहरीले घटना भएको १७ वर्षपछि पक्राउ गरेको छ । २०५९ साल असार ८ गते धादिङ जिल्लाको आगिन्चोक गाविस वडा नम्बर ६ हालको त्रिपुरासुन्दरी गाउँपालिकामा विवाहमा आएका गोरखा जिल्लाको कान्द्राङ गा.वि.स वडा नं.१ बस्ने ६४ वर्षीय लिलामान परियारको कुटपिट बाट..

धादिङको आरुघाटमा प्रभु बैंकको नयाँ शाखा

आरुघाट- धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा पर्ने व्यापारिक केन्द्र आरुघाट विशालनगरमा प्रभु बैंकले शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाले आईतबार उक्त शाखाको उद्घाटन गरेका छन् । कार्यक्रममा अध्यक्ष थापाले प्रभु बैंकले गाउँगाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी..

भूकम्प पीडितहरुको पुनः जाँच सर्वेक्षणको म्याद १५ दिन थपियो

काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छुट तथा पुनःजाँच सर्वेक्षण अन्तर्गत स्थलगत लगत संकलनको म्याद १५ दिन थपेको छ । म्याद गप गरिएपछि लगत संकलन कार्य असार १५ गतेसम्ममा सकाउन सकिने भएको छ । यसअघि जेठ मसान्तसम्म सर्वेक्षण गरिने तय भएको भए पनि सबै जिल्लामा लगत संकलन कार्य सम्पन्न हुन नसकेकाले १५ दिन म्याद थपिएको हो । राष्ट्रिय..

आँखु नदीमा डुबेर एक युवती वेपत्ता

धादिङ,२९ जेठ - धादिङको आँखु नदी किनारमा लुगा धुँदै गर्दा एक्कासी बाढी आएर बगाउँदा१९ वर्षिया विपना भुसाल बेपत्ता भएकी छिन । दाङ जिल्ला घर भएकी भुसाल विनायक कलेज काठमाडौंमा एचए अध्ययनरत थिइन । उनी प्राथमिक स्वास्थ्य केन्द्र सल्यानटारमा प्राक्टिकलको लागि आएकी हुन । बुधवार दिउँसो धादिङको नीलकण्ठ नगरपालिका–१० टारीबेसी स्थित आंखु नदीको..

बूढीगण्डकी प्रभावित क्षेत्र आरुघाट र खहरे बजारको मुआब्जा तोकिएन

काठमाडौं । बूढीगण्डकी जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रका रूपमा रहेको धादिङ र गोरखाको दुई हजार चार सय रोपनी जग्गाको मुआब्जा निर्धारण नगरिएकामा स्थानीयवासीले आपत्ति जनाएका छन् । उनीहरूले आयोजनाले मुआब्जा वितरण गर्न थालेको चार वर्ष हुन लाग्दासमेत बजार क्षेत्रको मुआब्जा निर्धारण नभएकामा आपत्ति जनाउँदै तत्काल प्रक्रिया सुरु गर्न..

धादिङका स्थानीय तहले कति पाए अनुदान ?

धादिङ,२१ जेठ । संघीय सरकारले आर्थिक बर्ष २०७६/७७ का लागि देशैभरीका स्थानीय तहलाई दिने अनुदानको बिबरण सार्वजनिक गरेको छ । त्यो मध्ये धादिङ जिल्लामा समानीकरण तर्फ १ अर्व ७८ करोड ५८ लाख शशर्त अनुदान तर्फ १ अर्ब ८४ करोड ४५ लाख समेत गरि कुल ३ अर्व ६३ करोड ३ लाख वजेट विनियोजन भएको छ । अर्थ मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार धादिङमा सबैभन्दा..

धादिङमा बर्षेनी रासायनिक मलको अभाव

धादिङ,  - मुख्य सिजनमा मात्रै होइन अरु समयमा पनि धादिङमा बर्षेनी रासायनिक मलको अभाव हुने गरेको छ । महिनौ देखि रासायनिक मल खोज्दै हिडेंका किसानहरु मल नपाएकोमा दुखित मात्रै भएका छैनन आक्रोशित पनि बन्न पुगेका छन । वजारमा मल किन्न नपाएको विरोधमा आईतबार जिल्ला सदरमुकाम धादिङबेसी आसपासका किसानले जिल्ला सदरमुकाममा प्रदर्शन गर्नुका साथै..

धादिङका ३ सय महिला जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम

धादिङ, - स्थानीय तहका जनप्रतिनिधि महिला तथा कर्मचारीको क्षमता विकास गरि उनिहरुलाई सफल बनाउन सहयोग पु¥याउने उद्धेश्यले क्षमता विकास तालिम दिर्ईएको छ । ३ नम्बर प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजना र सहयात्री समाजकाे सहकार्यमा संचालित धादिङका १३ वटै स्थानीय तहका महिला जनप्रतिनिधिहरुलाई आगामी वर्षदेखि महिला अधिकार र विकासका..

स्थानीय तहका लागि ९ हजार बढी पदमा लोक सेवा खुल्यो

धादिङ - मुलुक संघीयतामा गएपछि बनेको नयाँ संरचना अनुसारको स्थानीय तहका लागि पहिलो पटक लोकसेवा आयोगले देशैभरीका स्थानीय तहका लागि सर्वाधिक संख्यामा कर्मचारी पदपूर्तिका लागि आवेदन खुला गरेको छ। बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोगले विभिन्न प्राविधिक तथा अप्राविधिक समूहमा ९ हजार बढी संख्यामा आवेदन खुला भएको जानकारी..

यस्तो छ प्रदेश नम्बर ३ सरकारको नीति तथा कार्यक्रम

मकवानपुर । प्रदेश नम्बर ३ सरकारले आगामी आर्थिक वर्ष २०७६–०७७ का लागि मंगलबार प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख अनुराधा कोइराला र प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा चालु आर्थिक वर्षका केही महत्वपूर्ण कार्यक्रमलाई..

स्थानीय तहमा कर्मचारी भर्ना गर्न लोकसेवाको नयाँ पाठ्यक्रम

काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम सार्वजनिक गरेको छ । आयोगका प्रवक्ता एवं सहसचिव किरणराज शर्माका अनुसार हाल आयोगले स्थानीय तहका लागि विभिन्न प्राविधिक तथा अप्राविधिक पदहरूको पदपूर्तिका लागि आवश्यक पाठ्यक्रम तयार पारी सार्वजनिक गरेको हो राजधानी डेली डट कमले खबर लेखेको छ । मुलुक संघीय..

चितुवाको छाला बेच्न हिंडेका धादिङका उदय मगर सहित दुई जना पक्राउ

काठमाडौँ । काठमाडौँको कल‌ंकी मकालु पेट्रोलपम्पबाट चितुवाको छाला र हड्डिसहित दुई जना पक्राउ परेका छन् ।पक्राउ परेकाहरुमा धादिङ सल्यानकोट– ९ घर भई काठमाडौँ बालाजु बस्ने पल बहादुर मगरको छोरा ३५ वर्षीय उदय मगर र बर्दिया राजापुर न ‍पा ९ घर हुने गजु थारूका छोरा ३० वर्षीय कृष्ण चौधरी रहेका छन । प्रहरी बृत्त सोह्रखुट्टेका ईन्सपेक्टर सुदर्शन..

बूढीगण्डकी आयोजना क्षमता नघटाउन काँग्रेस धादिङको आग्रह

धादिङ -बहुचर्चित राष्ट्रिय गौरवको बुढीगण्डकी जलबिद्युत्त आयोजना निर्माणमा ढिलाई नगर्न र डुवान क्षेत्रमा बाँकी रहेको मुआव्जाको बितरण सुचारु गर्न नेपाली कांग्रेस धादिङले आग्रह गरेको छ । आईतबार काँग्रेस धादिङका सभापति रमेश धमलाले एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय गौरवको जलाशययुक्त बूढिगण्डकी जलविद्युत परियोजनाको बारेका..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad