
नेकपा धादिङका जिल्ला सदस्यहरुले लिए पदको शपथ (फोटो फिचर सहित)
धादिङ- निकै लामो रस्साकस्सी, आरोप प्रत्यारोप, शंका उपशंकाका बिच नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) धादिङ जिल्ला कमिटी गठन भएको छ । पार्टी एकता भएको एक वर्ष पाँच दिन पछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) धादिङ जिल्ला कमिटीले पूर्णता पाएको हो । दुई ठुला कम्युनिष्ट पार्टी साविकको नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर वनेको नेपाल कम्युनिष्ट..