
सम्वन्ध विच्छेदमा बैदेशिक रोजगार मुख्य कारक बन्दै
धादिङ ,२१ मंसीर - नयाँ मुलुकी ऐन लागू भएपछि अहिले सम्म धादिङ जिल्ला अदालतमा पारपाचुकेका ९४ वटा मुद्दा परेका छन । सम्वन्ध विच्छेदका घटना अस्वाभाविक वृद्धि त छँदैछ, यसका कारण पनि सामान्य मात्र छैनन् । आर्थिक, सामाजिक र जात विशेष मात्र नभै वैदेशिक रोजगारीले परिवारसंग छुट्टिँदा पनि सम्वन्ध विच्छेदका घट्ना धेरै भइरहेका छन् । जिल्ला अदालतमा..