ज्वालामुखी गाउँपालिका

कोरोना, अनलाइन कक्षा र बास्तविक अबस्था

- सानुबाबु तिमिल्सिना एकजना छिमेकी दाई दैनिक मजदुरी गरी जिविकोपार्जन गर्दै आइरहनुभएको छ । मजदुरी गरेर नै उहाले आफ्ना छोराछोरीलाई सदरमुकामको निजी विद्यालयमा पढ्न पठाउनुहुन्छ । तर अहिले कोरोना भाईरस कोभिड १९ का कारण उत्पन्न परिस्थितिले उहालाई निकै समस्यामा पा¥यो । कोरोनाका कारण दैनिक मजदुरी गर्ने काम बन्द भयो । काम बन्द भएपछि दैनिक..

धादिङमा कोरोना संक्रमितको संख्या एक सय नाघ्यो, २२ जना निको भएर घर फर्किए

धादिङ,६ असार - धादिङमा कोरोना भाईरसबाट संक्रमितको हुनेको संख्या १ सय १ पुगेको छ । शनिवार धादिङको नीलकण्ठ नगरपालिकाका ५ जना पुरुष र १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमित हुनेको संख्या १ सय १ पुगेको हो । शनिवार थपिएका ६ जना संक्रमितहरु पाँच जना भारत र एक जना दुवईबाट फर्किएर क्वारेन्टाइनमा बसेकाहरु रहेको स्वास्थ्य..

धादिङमा कोरोना सँक्रमित हुनेको संख्या ९४ जना पुग्यो

धादिङ , ५ असार - धादिङ जिल्लामा कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या ९४ जना पुगेको छ । शुक्रवार २ जनामा कोरोना भाईरस संक्रमित भएको पुष्टि भएसंगै जिल्लामा संक्रमित हुनेको संख्या ९४ जना पुगेको हो । शुक्रवार नीलकण्ठ नगरपालिका वडा नम्बर १० का ३२ बर्षिय र १४ का २९ बर्षिय एक एक जना पुरुषमा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या..

संक्रमित थपिदै गएपछि आईसोलेसन बेडको अभाव

धादिङ– धादिङ जिल्लामा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको हुनेको संख्या निकै बढ्दै गएको छ । अहिले सम्म जिल्लाका ९२ जनामा संक्रमणको पुष्टि भएको छ भने ति मध्ये नीलकण्ठ नगरपालिकाको मात्रै ५२ जना छन । जिल्लाका विभिन्न स्थानका पाँच जना भने उपचार पछि निको भएर घर फर्किएका छन । जिल्लाभर क्वारेन्टाईन बेडको क्षमता १३ सय ७६ रहेको छ जस्मा अहिले २०..

धादिङमा कोरोना संक्रमित हुनेको संख्या ८२ पुग्यो

धादिङ-धादिङमा केही दिन यता कोरोना संक्रमितहरुको संख्या थपिंदै गएको छ । जिल्लाका १३ स्थानीय तह मध्ये नीलकण्ठ नगरपालिकामा मात्रै कोरोना संक्रमितको संख्या ४१ पुगेको छ । जिल्लाभर ८२ जना संक्रमित देखिँदा आधा संख्या नीलकण्ठ नगरपालिकाको मात्रै रहेको छ । धादिङमा पछिल्लो समय कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपनि समुदाय स्तरमा भने संक्रमण..

धादिङमा एकैदिन थपिए २८ जना कोरोना संक्रमित

धादिङ, ३० जेठ - धदिङमा एकैदिन थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै धादिङमा कोरोना संक्रमितको संख्या अब ५८ पुगेको छ । भारतबाट घर फर्किएर ज्वालामुखी गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २७ जनामा शुक्रवार कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा २ महिला र २५ जना पुरुष रहेका छन् ।..

धादिङका अनलाइन संचालकहरु संगठित, तदर्थ समिति गठन

धादिङ, २४ जेठ - धादिङ जिल्लाबाट सञ्चालित अनलाइन न्यूज पोर्टलहरुको व्यवसायिक हक हितको संरक्षण र सम्वद्र्धन गर्न डिजिटल मिडिया नेटवर्क (डिएमएन) धादिङको गठन गरिएको छ । शनिवार धादिङबेसीमा जुम मिटिङबाट सम्पन्न  भएको प्रथम भेलाले धादिङ न्यूज डट कमका प्रधान सम्पादक केशव अधिकारीको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको छ । समितिको..

धादिङका स्थानीय तहले ४ अर्ब ३७ करोड बढी बजेट अनुदान पाउने

धादिङ- संघीय सरकारबाट धादिङका १३ स्थानीय तहले ४ अर्ब ३७ करोड बढी बजेट अनुदान पाउने भएको छ । आर्थिक वर्ष २०७७/७८ का लागि धादिङका दुई नगरपालिका र ११ गाउँपालिकाले सो अनुदान पाउने भएका हुन् । जसअनुसार धुनीबेसी नगरपालिकाले ३३ करोड ५४ लाख बजेट पाएको छ भने नीलकण्ठ नगरपालिकाले ६२ करोड ८३ लाख बजेट अनुदान पाएको छ । यसैगरी खनियाबास गाउँपालिकाले १९..

धादिङमा आलोपालो गरेर सामान ढुवानी हुने

धादिङ, १२ जेठ - लकडाउनको समयमा वजार क्षेत्रमा मालसामान ढुवानी गर्ने सवारीहरुको भिडभाड बढ्न थालेपछि धादिङमा स्थानीय तहलाई आलोपालो प्रणालीबाट सामान ढुवानी गर्ने व्यवस्था मिलाईएको छ । नेपाल सरकारले अति आवश्यक भनी तोकिएका बस्तुहरु र निर्माण सामाग्रीहरुको ब्यापार विहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म मानिसहरुका बिच दुरी कायम गरि बिक्री..

भारतबाट २ सय १७ जना शनिवार धादिङ आईपुगे

धादिङ,१० जेठ - धादिङ घर भै रोजगारीका क्रममा भारतका विभिन्न स्थानमा रहेका २ सय १७ जना शनिवार विहान धादिङ आइपुगेका छन् । आईतबार बेलुकी सुनौली नाकाबाट दुई १ सय ३३ जना र रुपन्देही जिल्लाको विभिन्न क्वारेन्टाईबाट ८४ जना शनिवार विहान धादिङ आइपुगेका हुन । रुपन्देही जिल्लाका क्वारेन्टाईनमा रहेका ८८ जनालाई लिन नीलकण्ठ नगरपालिकाले चार वटा बस..

बाटो बन्द गर्ने र टोल प्रवेशमा निषेध गर्नेलाई कानूनी कारवाही हुने

काठमाडौं ।  देशको विभिन्न भागमा स्वास्थ्य सुरक्षा सर्तकताको नाममा सार्वजनिक बाटो बन्द गर्ने, टोल प्रवेशमा निषेध गर्ने, आवागमनमा पनि बाधा पुर्‍याउने लगायतका कार्य भईरहेको भन्दै त्यस्ता अबाञ्छित कार्य नगर्न  गृह मन्त्रालयले निर्देशन दिएको छ । केही दिन यता देशका विभिन्न स्थानमा टोल सुधार समिति, नागरिक समाज, सामाजिक अभियन्ता, सचेत नागरिक..

असिना पानीले फलफूल र तरकारीमा क्षति

धादिङ । धादिङ जिल्लाका मध्य र उत्तरी भेगका अधिकांश भूभागमा शनिबार परेको असिना पानीले हिउँदे बाली तरकारी र फलफूल नष्ट गरेको छ । शनिबार बेलुकीपख परेको असिना पानीले बेमौसमी तरकारी तथा फलफूललगायतका बालीमा क्षति पुगेको हो । धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने रुवीभ्याली गंगाजमुना, खनियाबास, नेत्रावती डबजङ, त्रिपुरासुन्दरी गाउँपालिकाका साथै..

बिरामी बोक्न नमान्ने एम्बुलेन्स चालक थुनामा

धादिङ । ज्वरो आएका बिरामी बोक्न नमान्ने एम्बुलेन्स चालकलाई धादिङको स्थानीय प्रशासनले कारबाही थालेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ कोरोना भाइरसको संक्रमणबाट बच्न आवश्यक सुरक्षा सामग्री दिएर सेवामा खटाएको एम्बुलेन्स चालकले बिरामी बोक्न नमानेर भागेपछि जिल्ला प्रहरी कार्यालय धादिङले त्यस्ता चालकको खोजी गर्दै..

धादिङका दुई युवाको पिसिआर रिपोर्ट नेगेटिभ

धादिङ,५ बैशाख - ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) का क्रममा कोरोना भाइरस पोजिटिभ देखिएका धादिङका दुई युवकको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ गोलाङका  र ज्वालामुखी गाउँपालिका वडा नं ३ अमराईका अर्का एक युवाको जिल्लामा आरडीटी गर्दा रिर्पोट पोजेटिभ भेटिएको थियो । दुवै जनाको स्वाब टेकु स्थित..

झोलुङ्गे पुलबाट खसेर एक जनाको मृत्यु

ज्वालामुखी-धादिङ । चितवनमा मजदुरी गर्दै आएका एक युवाको लकडाउनका कारण घर फर्कंदै गर्दा गाउँनजिकै आइपुगेपछि बुंकोटघाटको पुलबाट खसेर ज्यान गएको छ । धादिङको ज्वालामुखी गाउँपालिका वडा नं–५ स्थित बाझाघर घर भएका होमबहादुर राना मगरको बुधबार राति झोलुङ्गे पुलबाट खसेर मृत्यु भएको हो । गाउँमा अनावश्यकरूपमा बाहिरी मान्छेहरूको प्रवेश भएको..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad