ज्वालामुखी गाउँपालिका

धादिङ ६५ औं खुल्ला दिशामुक्त जिल्ला घोषणा

धादिङ, २४ चैत - राष्ट्रिय अभियानका रुपमा संचालन गरिएको खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्ने कार्यक्रम अन्र्तगत धादिङ जिल्लालाई मुलुककै ४६ औ खुल्ला दिशा मुक्त जिल्ला घोषणा गरिएको छ । प्रमुख अतिथि धादिङ जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य खेमप्रसाद लोहनीले आईतबार एक कार्यक्रमका बीच धादिङ जिल्लालाई खुल्ला दिशामुक्त..

नेपाली कागज उद्योगलाई लोक्ताको अभाव

आरुघाट-सरकारी काम काजका लागि अनिवार्य रुपमा प्रयोग हुदैं आईरहेको नेपाली कागज उत्पादनका लागि चाहिने कच्चा पदार्थ लोक्ताको अभाव वढन थाले पछि नेपाली कागज उद्योगको उत्पादनमा प्रभाव पर्न थालेको छ । धादिङ र गोरखा जिल्लाको व्यापारिक केन्द्र आरुघाटमा संचालनमा रहेको धादिङ जिल्लाकै एक मात्र नेपाली काजग उद्योग मनास्लु नेपाली कागज उद्योगले..

धादिङमा खानेपानी सरसफाइ तथा स्वच्छता सम्वन्धि समीक्षा

धादिङ- धादिङ जिल्लामा रहेर खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा कार्यरत विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरु बीचको समीक्षा बैठक सम्पन्न भएको छ । समिक्षा बैठक वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) कोे  संयोजनमा भएको हो । ग्लोवल एफेयर अफ क्यानडा (जिएसी)को आर्थिक सहयोग तथा सेन्टर फर एफोडेवल वाटर एण्ड सेनिटेशन टेक्नोलोजी(सिवास्ट)सँगको..

गुनासोकर्ता भुकम्प पिडित खोज्दै गाउँ गाउँमा खटियो प्राविधिक टोली

काठमाडौं, १७ चैत - यस अघि निजी आवास अनुदानको लाभग्राही सूचीमा नाम नपरेको भनी गुनासो दर्ता गराएका भुकम्प पिडित गुनासोकर्ताको छुट तथा पुनः जाँच सर्वेक्षण शुरू भएको छ । राष्ट्रिय पुनर्निमाण प्राधिकरणबाट स्थानीय तहमा खटिएका इञ्जिनियर मार्फत शुक्रवारदेखि स्थलगत लगत संकलन शुरू गरिएको हो । प्राधिकरणले भूकम्पप्रभावित सबै जिल्लामा एकैसाथ चैत..

बिहानै देखि धादिङ जिल्लाभर मौसममा फेरवदल, ठाउँ ठाउँमा सिमसिमे बर्षा

धादिङ–धादिङ जिल्ला सदरमुकामका साथै जिल्लाको अधिकांश स्थानमा आज विहानै देखि मौसममा परिवर्तन आएको छ । आकाश वादलले ढाकेको छ भने घाम पनि लागेको छैन । ठुलो झरी नपरेपनि सिमसिमे पानी भने जिल्लाभर नै परेको छ । जिल्लाको राजमार्ग क्षेत्र देखि ग्रामीण भेग तिर पनि पानी परिरहेको छ । स्थानीयका अनुसार जिल्लाको १३ वटै स्थानीय तहका गाउँबस्तीमा विहानै..

स्मार्ट सिटी धादिङबेसीमा सार्वजनिक शौचालय कता छ ?

धादिङबेसी - तपाई काम बिशेषले धादिङ जिल्लाको सदरमुकाम आउँदै हुुनुहुन्छ भने सचेत रहनु होला,सदरमुकामको मुख्य वजार क्षेत्रमा आएर दिसा पिसाव लागे कोही आफन्त, चिनजानको मान्छे वजारमा भए उसैको घर पसल तिर छिर्नुहोला, त्यति पनि नभए नजिकैको होटल तिर छिरेर आफ्नो समस्या समाधान गर्नुहोला । स्मार्ट सिटि बन्ने भनेर चर्चामा आएको जिल्लाको सदरमुकाममा..

धादिङ न्यूजमा काम गर्ने अवसर

धादिङ जिल्लाबाट संचालन भईरहेको डिजिटल मिडिया धादिङ न्यूज डट कमका लागि जिल्लाको १३ वटै स्थानीय तहमा एक एक जना स्थानीय प्रतिनिधि र कार्यालयमा रहेर काम गर्ने एक जना पत्रकार आवश्यक परेको छ । सदरमुकाम स्थित कार्यालयमा रहेर डिजिटल मिडियासंग सम्वन्धित भएर काम गर्न सक्ने इच्छुक पत्रकारले सम्पर्क राख्नुहोला । नेपाली भाषामा समाचार लेख्न,..

त्रिपुरासुन्दरीको तिलारमा दुर्घटना , एकको मृत्यु चार घाईते

धादिङ,४ चैत -  धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नम्बर ४ तिलारमा मिनिट्रक पल्टिंदा एक जनाको ज्यान गएको छ । चार जना घाईते भएका छन । त्रिपुरासुन्दरी गाउँपालिकाको खहरेबाट ढुंगा बोकेर कार्कीगाँउतर्फ जादै गरेको ग १ ख ५९५९ नम्बरको स्वराज मिनिट्रक (आईचर) सोमबार विहान साँढे १० वजे तिर सडकबाट एक्कासी अन्दाजी १५ मिटर तल खस्न गई दुर्घटना..

लाभग्राही सूचीमा नपरेका भूकम्पपीडितको पुनः सर्वेक्षण हुने

काठमाडौं । लाभग्राहीमा नपरेका भनी गुनासो दर्ता गराएका ३२ वटै जिल्लाका गुनासोकर्ताको छुट तथा पुनः जाँच सर्वेक्षण हुने भएको छ । वास्तविक पीडित नछुटुन् भन्ने उदेश्यले पुन सर्वेक्षण गर्न लागिएको राष्ट्रिय पुननिर्माण प्रधिकरणले जनाएको छ । पारदर्शी र विश्वासनिय बनाउनका लागि स्थानीय जनप्रतिनिधिहरूको सिफारिस र अनुगमनमा सर्वेक्षण गर्ने..

धादिङको सल्यानटारमा ८५ जनामा हात्तीपाइले

धादिङ– धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटारमा ८५ जनामा हात्तीपाइलेको समस्या देखिएको छ । उपचार सम्भव नभएपछि लामो समय देखि उनिहरु  कष्टकर जिवन विताउन वाध्य छन । औषधीले रोग लागिसकेकालाई खासै असर नगर्ने भएपछि सल्यानटारका पीडितले जिवननिर्वाहका लागि सहयोग गरिदिनका लागि आग्रह गरेका छन् । हात्तीपाइले भएर थला परेपछि काम गर्न..

स्थानीय तहका प्रशासकीय अधिकृतहरुको पदस्थापन, धादिङमा अधिकांश पुरानै

धादिङ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह र जिल्ला समन्वय समितिमा कार्यरत ५ सय ८ जना अधिकृतहरुको पदस्थापन गरेको छ । कर्मचारी समायोजन अन्र्तगत धादिङ जिल्लाका अधिकांश स्थानीय तहको प्रशासकीय  अधिकृतहरु पुरानै कायम भएका छन । समायोजन शाखाले निकालेको शाखा अधिकृत पदस्थापन अन्तरगतको सूचीमा जिल्लाको रुवीभ्यालीमा..

सहकारी संस्थाहरुले उद्देश्य अनुसार काम नगरेको गुनासो

धादिङ,- सहकारी संस्थाहरुले उद्देश्य अनुसार काम गर्न नसकेकोे जिल्ला समन्वय समिति धादिङ प्रमुख जगन्नाथ नेपालले बताउनु भएको छ ।शनिवार धादिङबेसीमा आयोजना गरिएको सहकारी क्षेत्रको प्रर्वद्धनमा स्थानीय तहसंग सहकार्य र समन्वय विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख नेपालले सहकारी संस्थाहरु आर्थिक गतिविधि सञ्चालन तथा बचत तथा ऋण..

गजुरी र सल्यानटार सहित देशभरका २१३ स्वास्थ्यसंस्थालाई अस्पताल बनाईने

धादिङ- धादिङको गजुरी र सल्यानटारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई अब १५ शय्याको प्राथमिक स्वास्थ्य अस्पतालमा स्तरोन्नती गरिने भएको छ । सरकारले ५ वर्षभित्र प्रत्येक स्थानीय तहमा कम्तीमा १५ शय्याको प्राथमिक अस्पताल बनाउने नीतिअनुसार चालू आर्थिक वर्षमा २ सय १३ वटा स्थानीय तहमा रहेका प्राथमिक स्वास्थ्यकेन्द्र (पिएचसी) र..

देशभर कार्यरत शिक्षाका श्रोतव्यक्ति हटाईए

धादिङ- -  देशभर कार्यरत श्रोत व्यक्तिहरु हटाईएका छन् । श्रोतव्यक्ति हटाउने सरकारको निर्णय कार्यान्वयन गर्न शिक्षा तथा मानव श्रोत विकास केन्द्रले सबै शिक्षा विकास तथा समन्वय एकाइलाई परिपत्र गरेको छ । श्रोतव्यक्तिको सट्टामा विद्यालयहरुमा कार्यरत शिक्षक र अस्थायी श्रोतव्यक्तिहरुलाई अवकास दिने उक्त परिपत्र मार्फत निर्देशन दिईएको छ..

सल्यानटार नमुना सहर बन्छ- नेकपा अध्यक्ष दहाल

सल्यानकोट-— नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले धादिङको सल्यानटारलाई देशकै नमुना सहरको रुपमा विकास गरिने वताउनु भएको छ ।  सल्यानटारलाई नमुना सहरको रुपमा विकास गर्न डिपीआर सुरु गरिएको उहाँले वताउनु भयो ।सल्यानटार बहुचर्चित प्रस्तावित बुढीगण्डकी जलबिद्युत्त आयोजनाको प्रभावित क्षेत्र..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad