नेत्रावती डवजोङ गाउँपालिका

खरीको सुख्खा डाँडामा पानी आएपछि जिल्लाभर छायो खुसीयाली

धादिङ-धादिङको ज्वालामुखी गाउँपालिकाको वडा नम्बर ५ साविकको खरी गाविसलाई  जिल्लाकै सुख्खा ठाउँमा हेरिन्छ  । बस्ति नजिकै पानीको मुहान नभएका कारण यहाँका वासिन्दालाई सँधैभरी पानीको समस्या रहँदै आएको छ । जहाँ इच्छा त्यहिँ उपाय भने जस्तै खरी गाविसका पुर्व अध्यक्ष रामहरी पोखरेलले कसैले कल्पना नगरेको काम गरेर सुख्खा डाँडामा पानीको छेलोखेलो..

ज्वालामुखीको सुख्खा डाँडामा पानी आएपछि गाउँले भए खुसी

धादिङ : धादिङको ज्वालामुखी गाउँपालिका–५, खरीको रानीपोखरीमा जमिनमुनिबाट पानी निकालिएपछि गाउँले खुसी भएका छन्। पानीको अभावले बिहानभरि पानी बोक्नुपर्ने बाध्यता आएको अवस्थामा सुक्खा डाँडामा पानीको धारा नै आएपछि गाउँलेमा खुसी छाएको खरी गाविसका पूर्वअध्यक्ष रामहरि पोखरेलले बताए। लामो समयदेखि खरीमा पानीको समस्या भएपनि डिप बोरिङ..

भुकम्प प्रतिरोधि भवन वनाउन डकर्मीलाई तालिम

ज्वालामुखी ११ असार :भुकम्प प्रतिरोधी आवास निर्माणको लागी ज्वालामुखी गाउँपालिकाको ढोला नयाँ बस्तिमा सञ्चालन गरिएको डकर्मी तालिम आइतबार बाट सकिएको छ । भुकम्पबाट विस्थापित भई हाल ढोलाको नयाँ बस्तिमा बसेका भुकम्प प्रभावितहरुको जिविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले एक हप्ते तालिमको आयोजना गरिएको हो । भुकम्प पश्चातको लागी..

नयाँवस्ती निर्माणका लागि डकर्मी तालिम लिंदै लापावासी

धादिङ,६ असार - नयाँबस्ती निमार्णको लागी ज्यामी नपाएर दुख पाएका उत्तरी धादिङको लापाबासीहरु अहिले घरदैलोमा डकर्मी तालिम लिन पाएपछि खुसि भएका छन् । २०७२ को बिनासकारी भुकम्पका कारण विस्थापीत भई ज्वालामुखि गाउँपालीका वडा नम्बर ४ मा बसोबास गरिरहेका नागरिकहरुहरुको आयआर्जन बृद्धि गर्ने उद्देश्यले गाउँमै डकर्मी तालिम सञ्चालन गरिएको हो..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad