नेत्रावती डवजोङ गाउँपालिका

धादिङ नेत्रावती डबजङका यु्वाले जिते कोरोनालाई

धादिङ - शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत धादिङ नेत्रावती डजजोङका एक युवा कोरोना संक्रमण पछि निको भएका छन् । उनलाई स्थानीय सरकारको समन्वयमा डिस्चार्ज गर्ने तयारी भइरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका निर्देशक डा सागरराज भण्डारीले बताउनुभयो । उपचारपछि उहाँ निको हुनु भएको छ। 'उहाँको पछिल्लो प्रयोगशाला..

धादिङका युवकको स्वास्थ्यमा सुधार, कोरोना रिपोर्ट पोजेटिभ

धादिङ- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत धादिङ नेत्रावती डवजङका  युवकको स्वास्थ्य परीक्षण रिपोर्ट फेरि पनि पोजेटिभ आएको छ। उनि चैत ६ गते एयर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ बाट नेपाल आएका थिए। दुबईबाट आएका ती युवकको रिपोर्ट फेरि पोजेटिभ आएपछि उपचार जारी रहेको छ। डिस्चार्ज तयारीका साथ पछिल्लोपटक गरिएको स्वाब परीक्षणको..

असिना पानीले फलफूल र तरकारीमा क्षति

धादिङ । धादिङ जिल्लाका मध्य र उत्तरी भेगका अधिकांश भूभागमा शनिबार परेको असिना पानीले हिउँदे बाली तरकारी र फलफूल नष्ट गरेको छ । शनिबार बेलुकीपख परेको असिना पानीले बेमौसमी तरकारी तथा फलफूललगायतका बालीमा क्षति पुगेको हो । धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने रुवीभ्याली गंगाजमुना, खनियाबास, नेत्रावती डबजङ, त्रिपुरासुन्दरी गाउँपालिकाका साथै..

धादिङमा लकडाउन कडा पारियो,अब खाद्यान्न पसलहरु नखुल्ने

धादिङ,३ बैशाख - धादिङमा हरेक दिन विहान बेलुकी खुल्दै आईरहेको खाद्यान्न पसलहरु बैशाख १० गते सम्म खोल्न नपाईने भएको छ । यसैगरि बाहिरी जिल्लाबाट तरकारी तथा फलफुल आयात गर्न पनि पूर्ण रुपमा रोक लगाईएको छ । जिल्ला प्रशासन कार्यालय धादिङमा बसेको जिल्ला कमाण्ड पोष्टको बैठकले विश्वभर फैलिरहेको कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै यस्तो..

धादिङमा १८३ जनाको आरडिटी परीक्षण,सबैको रिपोर्ट ‘नेगेटिभ’

धादिङ । कोरोना भाइरसको सङ्क्रमणको अवस्था जान्नका लागि तीन दिनअघिदेखि सुरु गरिएको र्‍यापिड डाइनिस्टिक टेस्ट (आरडिटी) धादिङमा १८३ जनाको परीक्षण गरिएको छ । धादिङमा तीन दिनमा १८३ जनामा कोरोना भाइरस कोभिड–१९ भए/नभएको र्‍यापिड डाइनिस्टिक टेस्ट (आरडिटी) द्रूत परीक्षण गरिएको हो । शनिबार, आइतबार र सोमबार गरेर १८३ जनाको आरडिटी टेस्ट गरिएको..

ज्वरोका बिरामी बोक्नै मान्दैनन् गाउँका एम्बुलेन्स

 केशव अधिकारी धादिङ । व्यक्तिगत सुरक्षाको कारण देखाउँदै एम्बुलेन्स चालकहरुले रुघाखोकी र ज्वरो आएका बिरामी बोक्न नमानेपछि ग्रामीण भेगका बिरामीलाई स्वास्थ्य संस्थासम्म लैजान समस्या हुन थालेको छ ।  चैत ४ गते भारतबाट घर आएका धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ६ गोलाङका अमृत परियारलाई केही दिनअघि ज्वरो आएपछि प्राथमिक स्वास्थ्य..

धादिङमा अब ३५ जना क्वारेन्टाइनमा

धादिङ न्यूज समाचारदाता धादिङ । धादिङमा क्वारेन्टाइनमा बसेकाहरु दुई साताको समयावधि पूरा गरेर घर फर्किएका छन् । कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि भारतबाट घर फर्किएकाहरुलाई धादिङको धादिङबेँसी, बैरेनी, नेत्रावती र बेनीघाटमा क्वारेन्टाइनमा राखिएको थियो । उनीहरु कसैमा पनि कोरोना भाइरसको सङ्क्रमण नदेखिएपछि आआफ्नो घर पठाइएको हो..

लकडाउन आगामी वैशाख ३ गतेसम्म थप्ने सरकारको निर्णय

डिन्यूज डेलि काठमाडौं– दुई साथता देखि जारी रहेको लकडाउनको अवधि आगामी २०७७ साल वैशाख ३ गतेसम्म थप गर्ने निर्णय सरकारले गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अब एक साताका लागि लकडाउनको अवधि थप गरेको हो । सरकारले नेपालमा कोरोनाको महामाारीबाट जोगिन चैत ११ गते पहिलोपटक सात दिनका लागि लकडाउन घोषणा..

देशभरका ५० हजार स्वयंसेविका कोरोना रोकथाम र उपचारमा परिचालन गरिने

काठमाडौं, २३ चैत - सरकारले कोरोना रोकथाम र उपचारमा देशभरका ५० हजार ग्रामिण स्वास्थ्य स्वयंसेविका हरुलाई कोरोना भाइरसको उपचार कार्यमा लगाउने भएको छ । कोरोना भाइरस ९कोभिड–१९० संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आईतबार साँझ बसेको बैठकले ग्रामिण स्वास्थ्य स्वयंम सेविकाहरुलाई उचित प्रोत्साहन भत्ता दिएर र विमा सहितको..

कर बुझाउने र नवीकरण अवधि वैशाख महिना कायम

काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र, सवारी साधनको नवीकरण, प्रदूषण नवीकरण र कम्पनीहरूको नवीकरण अवधि वैशाख महिना कायम गर्दै सोअनुरूप बुझाउनुपर्ने शुल्क तथा कर विलम्ब दस्तुर मिनाहा गर्ने भएको छ । यसका लागि केन्द्रीय सरकारले प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयलाई जिम्मेवार निकायको रूपमा तोकेको छ भने सहयोगी निकायका..

एसईईको मिति तोकिएको भ्रम फैलाउनेलाई कारवाही हुने

काठमाडौं- प्रविधिको दुरुपयोग गरि सामाजिक सञ्जाल मार्फत भ्रामक हल्ला फैलाएको भन्दै त्यसमा संलग्न व्यक्तिको पहिचान गरि कारवाही गरिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा ११, १२ को परीक्षा मिति तोकिएको भन्दै बुधवार बिहान देखि सामाजिक सञ्जालमा भाईरल भएको सूचना भ्रामक रहेको र परीक्षाको नयाँ मिति..

कोरोनाभाइरस के हो ? कसरी बच्ने ?

भाइरसबारे के जानकारी उपलब्ध छ ? कोभिड १९ भाइरस कोरोनाभाइरस परिवारको सदस्य हो। यो भाइरस पोहोर वर्षको अन्त्यतिर पशुबाट मानिसमा सर्यो। पहिले संक्रमितमध्ये धेरैजसो कि त चीनको उहानस्थित सिफुडको थोक बजारमा काम गर्थे वा त्यहाँ बारम्बार किनमेल गर्थे। एउटा प्रजातिदेखि अर्कोमा सरेको भाइरस मानिसमा निकै प्रभावकारी देखिएको छ। रोकथामका बलियो..

नेपाल भ्रमण वर्ष औपचारिक रुपमा स्थगित

काठमाडौं । सरकारले नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम औपचारिक रुपमा स्थगित गरेको छ । मन्त्रिपरिषद्को गत चैत ९ गते भएको निर्णयबाट भ्रमण वर्ष स्थगित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिए । यसअघि अप्रिलसम्मका लागि भ्रमण वर्ष स्थगन गर्ने निर्णय भएको थियो । भ्रमण वर्ष स्थगन भएसँगै..

मन्त्रीपरिषदको निर्णय- ८ दिन थपियो लकडाउन

सरकारले पहिलो चरणमा घोषणा गरेको लकडाउन अवधि सकिन एक दिन बाँकी हुँदा थप ८ दिन लकडाउन गर्ने निर्णय गरेको छ । अब चैत २६ गते सम्म देश लकडाउनमा जानेछ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथामका लागि नेपालमा थप आठ दिन ‘लकडाउन’ गर्न ‘कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सरकारलाई सिफारिस गरेअनुसार मन्त्रीपरिषद्ले..

नेपालमा पाँचौ कोरोना संक्रमित फेला

नेपालमा पाँचौ कोरोना संक्रमित फेला परेकी छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्ट अनुसार १९ वर्षकी युवतीमा स‌ंक्रमण भेटिएको हो। उनी बेल्जियमबाट कतारहुँदै नेपाल आएकी थिइन्। उनी चैत ४ मा क्युआर६५२ बाट नेपाल आएकी हुन्। स्वास्थ्य मन्त्रालयका अनुसार अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । मन्त्रालयका अनुसार कोरोना..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad