
सदरमुकाममा दिन दहाडै चोरी गर्ने टोली पक्राउ
धादिङ, ८ साउन - केही समय यता धादिङ सदरमुकाम धादिङबेसीका पसलहरुबाट दिन दहाडै मोवाईल तथा अन्य सामान चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ एमालेचोकका चोकनारायण श्रेष्ठले असार ९ गते आफ्नो मोबाइल हराएकोले जिल्ला प्रहरी कार्यालय धादिङमा खोजी गर्न निवेदन दिएका थिए । श्रेष्ठको निवेदन र प्रहरीको..