त्रिपुरासुन्दरी गाउँपालिका

मंसिर १४ देखि २३ गते सम्म चरौंदीमा धादिङ महोत्सव हुने

धादिङ, - ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि जलश्रोत पर्यटन तथा उद्योगको पूर्वाधार’ भन्ने नाराका साथ मंसिर १४ गतेदेखि २३ गते सम्म चरौंदीमा धादिङ कृषि,पर्यटन तथा औद्योगिक मेला अर्थात धादिङ महोत्सव हुने भएको छ । धादिङ उद्योग वाणिज्य संघ दक्षिण भेगिय क्षेत्रीय समितिको आयोजनामा हु्न लागेको मेलाको सह आयोजकमा वेनिघाट रोराङ..

धादिङ र नुवाकोटमा मङ्सिर ३ र ४ गते दिनभर विद्युत् आपूर्ति बन्द हुने

धादिङ, ३ मंसिर – निर्माणाधीन त्रिशूली–काठमाडौँ २२० केभी ‘डबल’ प्रसारण लाइनमा तार विस्तारका लागि धादिङ र नुवाकोटमा दुईदिन विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण, धादिङ र नुवाकोट वितरण केन्द्रले छुट्टाछुट्टै सूचना जारी गर्दै यही मङ्सिर ३ र ४ गते दुईदिन धादिङ र नुवाकोट जिल्लाभर नै विद्युत् बन्द हुने जनाएका हुन ।..

Five years on, bridge construction still left in the lurch

KESHAV ADHIKARI An under-construction bridge meant to connect Nuwakot and Dhading district at Trishuli River. Photo: Dhading News DHADING: Construction of a motor-able bridge designed to connect Dhading and Nuwakot districts at Trishuli River is yet to conclude, five years since its inception. The Road Division Office, Bharatpur had awarded the construction contract of Rs150 million to a joint venture of Sapana Himdung and Thokar Construction Company and Nagarjuna Construction Company in 2014. As per the agreements, construction of the bridge should have been completed by 2016/17. However, contractors are throwing excuses to delay the project, said Chief of Dhading District Co-ordination Committee, Jagannath Nepal. According to locals, construction delays have compounded logistical challenges in hauling materials required to reconstruct houses and facilities..

धादिङमा स्थानीय पूर्वाधार विकास कार्यक्रममा ३४ वटा योजना, ८ करोड विनियोजन

धादिङ न्यूज समाचारदाता धादिङ, २ मंसिर - दुई वटा संघीय निर्वाचन क्षेत्र रहेको धादिङमा संघीय सांसदले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि ३४ वटा योजनामा ८ करोड विनियोजन गरेका छन् । विनियोजित बजेट सडक, खानेपानी, शिक्षा, सिँचाइ योजनाका साथै र अन्य भौतिक पूर्वाधारका लागि विनियोजन गरिएको छ । निर्वाचित प्रतिनिधिसभा सदस्य..

धादिङमा भाइरल ज्वरो र रूघाखोकीका बिरामी बढे

धादिङ । चिसो मौसम सुरू भएलगत्तै धादिङका अस्पताल र स्वास्थ्य संस्थाहरुमा भाइरल ज्वरो तथा रूघाखोकीका बिरामीको चाप पनि बढेको छ । गर्मी मौसम सकिएर चिसो मौसम सुरू भएकोले गर्दा मौसमी ज्वरोे तथा रूघाखोकीका बिरामीहरु बढेको स्वास्थ्यकर्मीहरु बताउँछन् । सदरमुकाम धादिङबेँसीमा रहेको धादिङ जिल्ला अस्पतालमा दैनिक १५० देखि २००..

धादिङ अस्पतालको चरम लापरवाही : एचआईभी सर्ने डरले डाक्टरले गरेनन् पोस्टमार्टम

धादिङ,२५  कात्तिक – एचआईभी संक्रमित महिलाले विष सेवनबाट आत्महत्या गरेपछि उनको पोस्टमार्टम गर्न जिल्ला अस्पतालका डाक्टारले इन्कार गरेका छन् । अवश्यक उपकरण र पोस्टमार्टम गर्दा लगाउने सुरक्षा दिने किसिमको कपडालगायतका सामाग्री नभएकोले शिक्षण अस्पतालमा प्रेषण गरिएका डाक्टर पुष्कर पन्तले संचारकर्मीहरुसँग आक्रोसित हुँदै भन्नुभयो..

नेपाल सम्वत ११३९ को खुशियालीमा धादिङमा विभिन्न कार्यक्रम

धादिङ । नेपाल सम्वत ११ सय ३९ सुरु भएको खुशियालीमा बिहीवार धादिङ लगायत देशभर मुलुक भर विभिन्न कार्यक्रम गरिएको छ ।  नेपाल संवतको खुसियालीमा विभिन्न स्थानमा सांस्कृतिक पहिचान झल्कने पोशाक सहित झाकी निकालिएको छ ।नेपाल सम्वत ११३९ को अबसरमा धादिङका नेवार समुदायले याली तथा जेष्ठ नागरिकको सम्मान गरेका छन् । झिगु नेवा समाज धादिङ र नेवा दबुको..

धादिङका स्थानीय तहले मोवाईल एप्स सञ्चालनमा ल्याउन थाले

धादिङ-धादिङका स्थानीय तहले मोवाईल एप्स निर्माण गरी सञ्चालनमा ल्याउन थालेका छन् । जिल्लामा रहेको १३ वटा स्थानीय तह मध्ये अहिले सम्म नीलकण्ठ नगरपालिका,धुनिबेशी नगरपालिका,सिद्धलेक र गजुरी गाउँपालिकाले मोवाईल एप्लिकेशन सञ्चालनमा ल्याएका छन । मोवाईलको बढ्दो प्रयोगलाई ध्यानमा राखी स्थानीय तहहरुले आफ्ना सेवा सुविधा, वजेट, निति..

बैदेशिक रोजगारीमा अंगभंग र मृत्यु भएका अभिभावकका ७० जना छोराछोरीलाई छात्रबृत्ति

धादिङबेसी,१९ कात्तिक - धादिङ जिल्लाबाट बैदेशिक रोजगारीमा गएर अंगभंगका साथै मृत्यु भएका अभिभावकका ७० जना बालबालिकालाई शैक्षिक विकासमा सहयोग पु¥याउन छात्रबृत्ति वितरण गरिएको छ । बैदेशिक रोजगारको सिलसिलामा विदेशमा मृत्यु भई अभिभावक गुमाएका बालबालिकाको पढाईलाई निरन्तरता दिन सघाउ पु¥याउने उद्धेश्यले सो छात्रबृत्ति प्रदान गरिएको हो..

धादिङमा राति ९ बजेपछि देउसी भैलौ खेल्न नपाइने

धादिङ,१८ कार्तिक । नेपालीको दोस्रो ठूलोचार्ड तिहार यही कात्तिक १९ गतेदेखि शुरु हुँदैछ । तिहार  पर्वलाई मर्यादित र व्यवस्थित ढंगबाट मनाउन जिल्ला प्रशासन कार्यालय धादिङले सार्वजनिक अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय धादिङले सार्वजनिक सूचना जारी गर्दै राति ९ बजेपछि देउसी भैलो नखेल्न,प्रशासनले तिहार र छठमा कुनै पनि आतिसबाजी, पटका,..

दशैं खर्च लिस्ट काण्डमा नाम जोडिएपछि पत्रकार राठौरले निकाले बिज्ञप्ति

धादिङ-केहि दिन देखि सर्वाधिक विवाद र चर्चामा रहेको धादिङमा सञ्चालित बालुवा तथा क्रसर उद्योगीबाट दशैं खर्च वितरण गरिएको भन्दै बाहिर आएको लिस्ट काण्डले  जिल्लामा मात्र होइन देश विदेशमा त्यो बिषयले निकै ठूलो चर्चा र विवाद ल्याईरहेको छ । केही मान्छेहरु त्यस्को यथार्थ के हो नबुझि मनगढण्ते कुराहरु सामाजिक सन्जालमा लेखेर एकोहोरो भएर..

धादिङबेसीमा दुर्घटना,ट्रिपर चालक घाईते

धादिङ, १७ कात्तिक - सदरमुकाम धादिङबेसीमा शनिवार विहान भएको ट्रिपर दुर्घटनामा परि ट्रिपरका चालक घाईते भएका छन् । विहान १० वजे तिर नीलकण्ठ नगरपालिका पुछारबजारको पुलमा मलेखुतर्फबाट धादिङको सदरमुकाम आउदै गर्द बा२क ७०२० नम्वरको ट्रिपर सोही दिशाबाट अघि अघि आउदै गरेको बा२क ९१११ नम्वरको ट्रिपर संग ठक्कर खाँदा बा२क ७०२० नम्वरको ट्रिपरको चालक..

बूढीगण्डकी डुबान क्षेत्र वरपर चक्रपथ निर्माण शुरु

गोरखा ,१३कात्तिक ,। गोरखा र धादिङको सिमानामा बन्न लागेको राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्र वरिपरि चक्रपथ निर्माणको प्रक्रिया शुरु भएको छ ।   आयोजनाका मुअब्जा वितरण तथा पुर्नवास तथा पुनःस्थापना एकाइका प्रमुख कृष्णबहादुर कार्कीले आयोजना बाहिर रिङरोड निर्माण गर्ने योजना..

धादिङ अस्पतालमा सुविधा सम्पन्न बहिरंग भवन

केशव अधिकारी धादिङ,१२ कात्तिक - धादिङ जिल्ला अस्पतालको नवनिर्मित सुविधा सम्पन्न बहिरंग भवन अस्पताललाई हस्तान्तरण गरिएको छ । अमेरिकेयर्श फाउण्डेशनको आर्थिक सहयोगमा हिमालयन हेल्थ केयर  नेपालद्धारा निर्माण गरिएको बहिरंग भवन र कर्मचारी आवास भवन सोमबारबाट अस्पताललाई हस्तान्तरण गरिएको हो । २०७२ सालको भुकम्पबाट क्षती भएको अस्पतालको..

धादिङमा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम शुभारम्भ

धादिङ ११ कात्तिक  । ‘हर प्रहर गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने मूल नारासाथ शान्तिसुरक्षा, समृद्धि र स्थायित्वका लागि नेपाल प्रहरीले ल्याएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमको  शुभारम्भ गरिएको छ । प्रहरीले स्थानीय तह, समुदाय, सामाजिक सङ्घसंस्था तथा विद्यालयसँग साझेदारी रहने गरी कात्तिक ११ गते शुक्रवार देखि धादिङ लगायत..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad