त्रिपुरासुन्दरी गाउँपालिका

नीलकण्ठ नगरपालिकामा नगरप्रमु्खको कार्यशैलीप्रति उपप्रमुख सहित ८ वटा वडाका अध्यक्षहरुको असहमती

नीलकण्ठ -नीलकण्ठ नगरपालिकाको निर्णय प्रकृया नगर प्रमुखबाट एकलौटी ढंगले हुने गरेको भन्दै ८ वटा वडाका अध्यक्ष सहित उपप्रमुख र कार्यपालिकाको १ जना सदस्यले लिखित रुपमा असहमति राखेका छन । नगर उपप्रमुख शैलेश भण्डारीको अध्यक्षतामा मंगलबार विहान धादिङबेसीमा भएको पत्रकार सम्मेलनमा नगरपालिकाका ८ जना वडा अध्यक्ष र एक जना कार्यपालिका सदस्यले..

यौनजन्य हिंसा नियन्त्रण गर्न हरेक स्कुलमा प्रहरी

धादिङ–महिला हिंसा र यौनजन्य अपराध न्युनिकरण गर्न नेपाल प्रहरीले एक महिने विद्यालय सचेतना कार्यक्रम आरम्भ गरेकोछ । सोमवार विहान सदरमुकाम स्थित नीलकण्ठ माध्यमिक विद्यालय वाट औपचारिक रुपमा ‘स्कुल–स्कुलमा प्रहरी’ कार्यक्रमको आरम्भ गर्दै जिल्ला प्रहरी प्रमुख डम्वरवहादुर विकले ‘ महिलाहिंसा र यौनजन्य अपराध नियन्त्रण गर्न कानुन मा कडाई..

कर्मचारी समायोजन गर्न स्थानीय तहबाट कर्मचारीको विवरण माग

काठमाडौँ: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन गर्नका लागि स्थानीय तहका स्थायी कर्मचारीको विवरण माग गरेको छ । मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्नका लागि सबै स्थानीय तहको स्थायी कर्मचारीको विवरण पाँच दिनभित्रमा उपलब्ध गराउन निर्देशन दिइएको बताउनुभयो..

धादिङका कृशल कडेल नेपाल आइडलको उत्कृष्ट २० मा (भिडियो सहित )

Dhading news  :धादिङबेशी स्थित सांघुटारका कृशल कडेलले नेपाल आइडलको उत्कृष्ट २० मा आफ्नो स्थान सुरक्षित गरेका छन् । उनी उत्कृष्ट २० भित्र पर्ने कान्छा प्रतिस्पर्धी समेत हुन् । धादिङ जिल्लाबाट प्रतिनिधित्व गर्दै यो स्थानसम्म पुग्ने उनी एक्लो प्रतियोगि हुन् । यस अघि नेपाल आइडल सिजन १ का विजेता बुद्ध लामाको पुख्यौली घर धादिङ भए पनि उनले आफुलाई..

लाभग्राही सूचीमा परेकामध्ये अझै ९१ हजारले पाएनन् पहिलो किस्ता 

काठमाडौं । ०७२ को भूकम्पपछि घरबार गुमाएर पुनर्निर्माणका लागि लाभग्राही सूचीमा परेकामध्ये अझै ९१ हजार ८ सय ८ नागरिकले पहिलो किस्ता पाउनसकेका छैनन् । प्राधिकरणका अनुसार लाभग्राही सूचीमा परेका ८ लाख ७ हजार ४ सय ८६ मध्ये ७ लाख १५ हजार ६ सय ७८ घर धनीले पहिलो किस्ता पाएका छन् । भूकम्पपछि गरिएको सर्वेक्षणमा कम र बढी प्रभावित ३२ जिल्लामा कुल ९..

निजी आवास पुनःनिर्माणको जिम्मा स्थानीय तहलाई-आगामी वैशाखसम्ममा अनुदान लिइसक्नुपर्ने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका निजी आवासलगायत भौतिक संरचनाहरूको पुनर्निर्माणमा स्थानीय तहलाई परिचालन गर्ने निर्णय गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बिहीवार बसेको बैठकले पुनर्निर्माणलाई थप सहज र छरितो बनाउन भूकम्पप्रभावित क्षेत्रमा यो जिम्मेवारी स्थानीय तहलाई दिने निर्णय..

नीलकण्ठ नगरपालिका र आइएमई इन्स्योरेन्सबिच सम्झौता

नीलकण्ठ। आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नीलकण्ठ नगरपालिका, धादिङबीच नीलकण्ठ नगरपालिकाका सम्पूर्ण कृषकहरुको पशु, पन्छी तथा कृषि बीमा लगायत व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा संझौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नीलकण्ठ नगरपालीकाका प्रमुख..

धादिङ–पोखरा एमाले–माओवादी मञ्चबीच एकता

पोखरा, - तत्कालीन नेकपा एमाले निकट धादिङ–पोखरा सम्पर्क मञ्च र माओवादी केन्द्र निकट जनसम्पर्क मञ्चबीच एकता भएको छ । संगठनको नाम नेपाल कम्युनिष्ट पार्टी, धादिङ–पोखरा जनसम्पर्क मञ्च राखिएको छ । १ वर्षभित्र महाधिवेशन गर्ने गरी तत्कालका लागि तदर्थ समिति गठन गरिएको छ । तदर्थ समितिको संयोजकमा वीरबहादुर थापा चयन भएका छन् । थापा एमाले मञ्चका..

दुई किलो नक्कली सुनसहित ६ जना पक्राउ,धादिङका ३ जना

काठमाडौं, १९ । भदौ प्रहरीले काठमाडौंबाट नक्कली सुनसहित ६ जनालाई पक्राउ गरेको छ । महागनरीय प्रहरी परिसर काठमाडौंले दुई किलो नक्कली सुनसहित पक्राउ परेकाहरुलाई मंगलबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा धादिङ घर भइ कोटेश्वर बस्दै आएका अभिषेक तामाङ,  धादिङका राज तामाङ, नुवाकोटका राम तामाङ,नुवाकोट घर भइ सोह्रखुट्टे बस्दै आएका जितेन तामाङ,..

मोटरसाइकल दुर्घटनामा परि ससाहमा एक जनाको मृत्यु

शनिवार बेलुकी भएको मोटरसाइकल दुर्घटनामा परि धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ ससाहमा एक जनाको ज्यान गएको छ । धादिङबेसीबाट मलेखुतर्फ जाँदै गरेको बा ६४ प ५६४२ नम्बरको मोटरसाइकल शनिबार बेलुका अनियन्त्रित भई सडक भन्दा तल खस्दा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा मोटरसाइकल चालक सिद्धलेक गाउँपालिका ६ बस्ने ३८ वर्षीय..

देशभरका ७५३ वटै स्थानीय तहमा नेपाल प्रहरीको संगठन विस्तार

काठमाडौं: नयाँ संरचना अनुसार  देशभरका ७५३ वटा स्थानीय तहमा नेपाल प्रहरीको संगठन विस्तार भएको छ ।  गत २०७५ जेठ २७ को सरकारी निर्देशनबमोजिम प्रहरी कार्यालय नेपालको सम्पूर्ण स्थानीय तहमा विस्तार गरिएको हो । यसअघि चार नगरपालिका र २६ गाउँपालिका बाहेक ७२३ स्थानीय तहमा मात्र प्रहरी कार्यालय रहेकामा अहिले बाँकी ३० स्थानीय तहमा पनि प्रहरी..

आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धादिङको दोस्रो साधारण सभा सम्पन

विपिन मल्ल धादिङ-“वैदेशिक रोजगारीलाई सुरक्षित र लाभदायिक बनाउने हाम्रो अभियान, आप्रवासी कामदारको सम्वृद्घि र सम्मान हाम्रो पहिचान” भन्ने मुल नाराका साथ आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धादिङको दोस्रो साधारण सभा सोमबार धादिङबेसीमा सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि, जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल ले “अवको..

वित्त आयोगले थाल्यो ७५३ वटै स्थानीय तहको कर अध्ययन

काठमाडौ‌ं– स्थानीय तहले जथाभावी रूपमा कर बढाएको भन्दै विरोध भइरहेका बेला प्राकृतिक स्रोत तथा वित्त आयोगले सबै स्थानीय तहको करकाे प्रकृति अध्ययन सुरु गरेकाे छ। योगका उपसचिव नमराज घिमिरेका अनुसार सबै स्थानीय तहको कर विवरण अध्ययन सुरु भएको छ। ‘करको विवरण पठाउन देशभरका ७ सय ५३ वटै स्थानीय तहलाई आयोगले पत्राचार गरेको छ’, उनले भने। अहिले..

शिक्षा सेवाका २४५ उपसचिव स्थानीय तहमा खटाउन शुरु

–प्रकाश सिलवाल १० भदाै, काठमाडाैँ । शिक्षा सेवामा लामो समय जिम्मेवारीविहीन २४५ उपसचिवलाई एकमुष्टरुपमा स्थानीय तहमा खटाउन शुरु भएको छ । सङ्घीयताको कार्यान्वयनसँगै माध्यमिक तहसम्मको शिक्षा व्यवस्थापनको कार्य क्षेत्र स्थानीय तहमा परेको र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षा सेवाका कर्मचारी बढी भएको अवस्थामा ती..

बूढीगण्डकीका लागि तीन वर्षमा इन्धनबाट २२ अर्ब संकलन

तीन वर्षको अवधिमा बूढीगण्डकी जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणका लागि पेट्रोलियम पदार्थबाट २२ अर्ब रुपैयाँ संकलन भएको छ । उपभोक्तालाई अतिरिक्त भार नपर्ने गरी नेपाल आयल निगमले ३ वर्षको अवधिमा सो रकम संकलन गरेको हो । तीन वर्षको अवधिमा बूढीगण्डकी जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणका लागि पेट्रोलियम..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad