त्रिपुरासुन्दरी गाउँपालिका

सडकको अवरोध पन्छाउँदै गाउँ पुगेर पहिरो पिडितलाई राहत बितरण

धादिङ, १७ असार - उत्तरी धादिङको खनियावास र नेत्रावती डवजोङ गाउँपालिकामा पहिरोमा पुरिएका मृतकका परिवारलाई तत्कालिन राहत उपलव्ध गराईएको छ । जिल्ला दैवि प्रकोप उद्धार समिति धादिङले जिल्ला प्रशासन कार्यालय धादिङका प्रशासकीय अधिकृत राममणि मिश्रको नेत्तृत्वमा खटाएको चिकित्सक, सुरक्षाकर्मी,रेडक्रसकर्मी सहितको उद्धार टोलीले गाउँमै..

‘जुँगे झाँक्रीको भूत’ लिएर आए केशव दु्वाडीले

धादिङ – धादिङ जिल्लामा डेढ दशक अघि देखि साहित्य र पत्रकारिता पनि सक्रिय रहँदै आउनु भएका पत्रकार तथा साहित्यकार केशव दुवाडीको बालकथा संग्रह ‘जुँगे झाँक्रीको भूत’ सार्वजनिक भएको छ ।  जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल र प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले धादिङ वेसीमा आयोजित एक कार्यक्रममा कथा संग्रहको संयुक्त विमोचन..

छोरो १२ वर्षदेखि मलेसियामा बेपत्ता, रोकिँदैन आमाको आँसु

धादिङ – ‘छोरालाई परदेश होइन पर देश पठाएको रहेछु । आमाको काख भन्दा अर्काे कस्तो संसार भेट्यो मेरो छोराले’ सन्तमाया तामाङ भन्नुहुन्छ ‘१२ वर्षमा खोली फर्कन्छ भन्छन् खै मेरो छोरा फर्केन हजुर, खोजिदिनुस् न’ धादिङको निलकण्ठ नगरपालिका १४ का डम्मरबहादुर तामाङ २०६२ सालमा मलेसिया जानुभएको थियो । छोरा कुन म्यानपावरबाट विदेश उडे सन्तमायालाई..

इन्स्पेक्टर भन्दै ठगि गरेको आरोपमा धादिङका दिपक सहित ४ जना पक्राउ

कास्की -प्रहरी इन्स्पेक्टर भन्दै पैसा असुली गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ निलकण्ठ नगर पालिका बडा नम्बर ४ बस्ने ३३ वर्षीय दीपक ठकुरी, पाल्पा तानसेन नगर पालिका १४ बस्ने २६ वर्षीय ताराप्रसाद पाण्डे, खोटाङ ऐँसेलु गाउँ पालिका बडा नम्बर १ बस्ने २३ वर्षीय भोज कुमार खत्री, गुल्मी ठुलोलुम्से गाविस बडा नम्बर ६..

महिलाको सशक्तिकरणका लागि धादिङबेसीमा ‘सही हो अभियान”

धादिङ,९ असार - महिलाको सशक्तिकरणका लागि सही हो अभियान शनिवार धादिङबेसीमा सम्पन्न भएको छ । राष्ट्रिय तथा क्षेत्रीयस्तरका महिलाको सशक्तीकरण र लैंगिक समानताका विषयमा पैरवी, सचेतना अभिवृद्धि र बाधाहरूको समाधानका निम्ति चेतना अभिवृद्धिको कार्य गर्ने सन्देशमुलक अभियान शनिवार धादिङको सदरमुकाम धादिङबेसीमा सम्पन्न भएको हो । एक्वेल एक्सेस..

सागर लामिछानेको अध्यक्षतामा नेपाल राहत शिक्षक समिति धादिङको कार्य समिति चयन

धादिङ- धादिङ जिल्लाभर कार्यरत राहत शिक्षकहरुको जिल्ला भेला सम्पन्न भएको छ । असार १ गते शुक्रवार धादिङबेसीमा सम्पन्न भएको भेलाले सागर लामिछानेको अध्यक्षतामा २२ सदस्यिय  नेपाल राहत शिक्षक समिति धादिङको चयन गरेको छ । भेलाबाट खुल्ला उपाध्यक्षमा जनार्दन नेपाल, दलित उपाध्यक्ष राजेन्द्र कोईराला, उपाध्यक्ष महिलामा जानुका खनाल चयन हुनु भएको..

खुल्यो शिक्षक सेवा आयोग,धादिङमा खुल्लामा १ सय १५, आरक्षणमा ९१ जना भिड्न पाउने

काठमाडौंः शिक्षक सेवा आयोगले लामो समय पछि प्राथमिक तहमा खुला प्रतिष्पर्धाका लागि विज्ञापन खुलाएको छ । आयोगका अनुसार कुल ९ हजार ९ सय ९६ पदका लागि विज्ञापन आह्वान गरिएको हो । प्राथमिक तह, तृतिय श्रेणी शिक्षक पदपूर्तिका लागि विज्ञापन आह्वान गरिएको हो । विज्ञापन अनुसार धादिङ जिल्लामा खुल्लामा १ सय १५ जनाको लागि प्रतिष्पर्धा हुनेछ । ..

धादिङ लगायत देशभरका स्थानीय तहका १ हजार ६ सय जनप्रतिनिधि कारबाहीमा

देशका विभिन्न स्थानीय तहका १ हजार ६ सय जनप्रतिनिधि कारबाहीमा परेका छन् । तोकेको समयमा सम्पत्ति विवरण नबुझाउने जनप्रतिनिधि कारबाहीमा परेका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती जनप्रतिनिधिलाई एक महिनाभित्र पाँच हजार रुपैयाँ जरिबानासहित सम्पत्ति विवरण पेस गर्न पत्र काटेको हो। सम्पत्ति विवरण नबुझाउने स्थानीय तहका..

भूकम्पका घाइते भन्छन्– सरकारले हेरेन

भूकम्पमा घाइते भएकी खोमाया तामाङ । तस्बिरः नागरिक धादिङ- तीन वर्षअघि गएको भूकम्पले गंगाजमुना गाउँपालिका–१, रिचेतकी खोमाया तामाङ घाइते भइन् । भूकम्पले तामाङ बसेको घरसँगै उनको दायाँ हात भाँचियो । घाइते भएर बारीको पाटामा ढलेकी उनलाई चार दिनपछि हेलिकप्टरबाट उपचारका लागि सदरमुकाम धादिङबेसीस्थित जिल्ला अस्पताल ल्याइयो..

राहत शिक्षकहरुको अधिबेशन , असार १ र २ गते धादिङबेसीमा

नेपाल राहत शिक्षक समिति धादिङको पहिलो अधिबेशन हुने भएको छ । देशभर छरिएर रहेका राहत शिक्षकहरुको हक हित र एकताका निम्ति काम गर्ने लक्ष्यका साथ स्थापना भएको नेपाल राहत शिक्षक समितिको धादिङ जिल्ला समितिले आगामी असार १ र २ गते धादिङबेसीमा प्रथम जिल्ला अधिबेशन गर्न लागेको जनाएको छ । धादिङ जिल्लाभर विभिन्न तहमा गरी ८ सय ५३ जना राहत शिक्षक..

नीलकण्ठ क्याम्पसमा तोडफोड

धादिङ, २१ जेठ - सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसमा परीक्षा चलिरहेको समयमा अपरिचित मान्छेहरुको समूहले क्याम्पस तोडफोड भएको छ । स्नातक तह दोश्रो बर्षको आन्तरिक परीक्षा चलिरहेको बेला सोमबार बिहान ८ वजे तिर क्याम्पस परिसर भित्र प्रवेश गरेको अपरिचित मान्छेहरुको समूहले क्याम्पसको प्रशासन तथा लेखा शाखामा तोडफोड गरेको..

धादिङको त्रिपुरासुन्दरीमा मेगा बैंकको शाखा विस्तार

धादिङ- मेगा बैंकले धादिङको त्रिपुरासुन्दरी र उदयपुरको रौतामाई गाउँपालिकामा नयाँ शाखा विस्तार गरेको छ। बैंकले त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटार र रौतामाईको मुर्कुचेमा शाखा विस्तार गरेको हो। धादिङमा मेगा बैंकको चार वटा शाखा पुगेको छ। यसअघि नै धादिङबेसी, मलेखु बजार र ज्वालामुखी गाउँपालिकामा मेगा बैंकको शाखा विस्तार..

प्रहरी सँग बैदेशिक रोजगार सम्बन्धी बिषयमा अन्तरक्रिया

धादिङ,-बैदेशिक रोजगारलाई सुरक्षित,भरपर्दो र लाभदायी बनाउनको लागी जिल्लाका प्रहरी ईन्चार्ज र प्रहरी जवानहरुको लागी आयोजित एक दिने अन्तरक्रिया कार्यक्रम धादिङबेसीमा सम्पन्न भएको छ । चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज सिड्स धादिङको आयोजना र सामि हेल्भेटासको सहयोगमा धादिङका विभिन्न प्रहरी चौकीका ईन्चाजहरु र प्रहरी जनावहरुको..

३ नम्बर प्रदेशमा धादिङ लगायत १० जिल्लामा छैन केन्द्रीय अस्पताल

 हेटौँडा । ३ नम्बर प्रदेशका १० जिल्लामा अझै पनि  केन्द्रीय अस्पताल अभाव रहेको छ । अत्याधुनिक उपकरणसहित विशेषज्ञ डाक्टरहरुको सेवासुविधासहित सञ्चालन हुने सरकारी अस्पतालहरु राजधानी काठमाडौँ, ललितपुर र चितवनमा मात्र सीमित रहेका छन् । अन्य जिल्लामा गम्भीर प्रकृतिका बिरामी भएको खण्डमा यी ३ जिल्लामा पु¥याउनुपर्ने बाध्यता रहेको छ..

धादिङका कुन स्थानीय तहले कति बजेट पाए ?

धादिङ– सरकारले आगामी आर्थिक वर्षको बजेटमा स्थानीय तहलाई विनियोजन गरिएको रकम सार्वजनिक गरेको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले मंगलवार संयुक्त  संसदमा  पेश गर्नु भएको वजेट अनुसार धादिङको १३ वटा  स्थानीय तहले यो वर्ष  नीलकण्ठ नगरपालिकाले ५३ करोड ३८ लाख ,धुनिवेसी नगरपालिकाले २८ करोड ७४ लाख बजेट पाएको छ । खनियाबास गाउँपालिकाले १४..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad