त्रिपुरासुन्दरी गाउँपालिका

धादिङमा एकैदिन थपिए २८ जना कोरोना संक्रमित

धादिङ, ३० जेठ - धदिङमा एकैदिन थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै धादिङमा कोरोना संक्रमितको संख्या अब ५८ पुगेको छ । भारतबाट घर फर्किएर ज्वालामुखी गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २७ जनामा शुक्रवार कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा २ महिला र २५ जना पुरुष रहेका छन् ।..

धादिङका अनलाइन संचालकहरु संगठित, तदर्थ समिति गठन

धादिङ, २४ जेठ - धादिङ जिल्लाबाट सञ्चालित अनलाइन न्यूज पोर्टलहरुको व्यवसायिक हक हितको संरक्षण र सम्वद्र्धन गर्न डिजिटल मिडिया नेटवर्क (डिएमएन) धादिङको गठन गरिएको छ । शनिवार धादिङबेसीमा जुम मिटिङबाट सम्पन्न  भएको प्रथम भेलाले धादिङ न्यूज डट कमका प्रधान सम्पादक केशव अधिकारीको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको छ । समितिको..

सुकौराको विकासको लागि के गर्ने ?

मेरो सुकौरा आर्थिक वर्ष २०७७÷७८ को लागि त्रिपुरासुन्दरी गाउँपालिकाले समानीकरण अनुदानमाफर्त १३ करोड ८ लाख, सशर्त अनुदानमार्फत २० करोड ५१ लाख तथा समपुरक अनुदानमार्फत ४ करोड गरी जम्मा ३७ करोड ५९ लाख रुपैयाँ पाएको छ । हाम्रो पालिकाले पाएको रकम निलकण्ठ नगरपालिका (६२ करोड ८३ लाख) र बेनीघाट रोराङ गाउँपालिका (४० करोड ९७ लाख) पछि धेरै हो । जबकी..

धादिङका स्थानीय तहले ४ अर्ब ३७ करोड बढी बजेट अनुदान पाउने

धादिङ- संघीय सरकारबाट धादिङका १३ स्थानीय तहले ४ अर्ब ३७ करोड बढी बजेट अनुदान पाउने भएको छ । आर्थिक वर्ष २०७७/७८ का लागि धादिङका दुई नगरपालिका र ११ गाउँपालिकाले सो अनुदान पाउने भएका हुन् । जसअनुसार धुनीबेसी नगरपालिकाले ३३ करोड ५४ लाख बजेट पाएको छ भने नीलकण्ठ नगरपालिकाले ६२ करोड ८३ लाख बजेट अनुदान पाएको छ । यसैगरी खनियाबास गाउँपालिकाले १९..

धादिङमा आलोपालो गरेर सामान ढुवानी हुने

धादिङ, १२ जेठ - लकडाउनको समयमा वजार क्षेत्रमा मालसामान ढुवानी गर्ने सवारीहरुको भिडभाड बढ्न थालेपछि धादिङमा स्थानीय तहलाई आलोपालो प्रणालीबाट सामान ढुवानी गर्ने व्यवस्था मिलाईएको छ । नेपाल सरकारले अति आवश्यक भनी तोकिएका बस्तुहरु र निर्माण सामाग्रीहरुको ब्यापार विहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म मानिसहरुका बिच दुरी कायम गरि बिक्री..

धादिङ थाँक्रेका १० जनाको पिसिआर रिपोर्ट नेगेटिभ

धादिङ,९ जेठ - धादिङ जिल्लाका तेश्रो कोरोना संक्रमित थाँक्रे गाउँपालिका वडा नम्बर ७ का एक पुरुषको परिवार र सम्पर्कमा रहेका १० जनाको पिसिआर परिक्षण रिपोर्ट नेगेटिभ आएको छ । थाक्रे गाउँपालिका वडा नम्बर ७मा घर भई काठमाण्डौंको वागबजारमा प्रेस संचालन गर्दै आएका ४१ बर्षिय पुरुषमा मंगलबार कोरोना संक्रमण देखिएपछि उनको घरपरिवार र सम्पर्कमा..

खयर फँडानीमा संलग्न भएको आरोपमा ६ जना लाई मुद्धा दायर

धादिङ– धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नम्बर ३ को दुईवटा सामुदायिक बन क्षेत्रभित्र भएको खयर फडानीमा संलग्न ६ जना बिरुद्ध कैद सजायँ र जरिवानाको माग दावी गर्दै डिभिजन बन कार्यालय धादिङले जिल्ला अदालत धादिङमा अभियोग पत्र दायर गरेको छ । त्रिपुरासुन्दरी गाउँपालिकाको माता जलेश्वरी सामुदायिक वन र रातमाटा खोपाको पाखा सामुदायिक वन..

बाटो बन्द गर्ने र टोल प्रवेशमा निषेध गर्नेलाई कानूनी कारवाही हुने

काठमाडौं ।  देशको विभिन्न भागमा स्वास्थ्य सुरक्षा सर्तकताको नाममा सार्वजनिक बाटो बन्द गर्ने, टोल प्रवेशमा निषेध गर्ने, आवागमनमा पनि बाधा पुर्‍याउने लगायतका कार्य भईरहेको भन्दै त्यस्ता अबाञ्छित कार्य नगर्न  गृह मन्त्रालयले निर्देशन दिएको छ । केही दिन यता देशका विभिन्न स्थानमा टोल सुधार समिति, नागरिक समाज, सामाजिक अभियन्ता, सचेत नागरिक..

सल्यानटारमा भेटिएको सालक बन कार्यालयमा बुझाईयो

धादिङ, २४बैशाख – धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ सल्यानटारमा  दुर्लभ वन्यजन्तु सालक फेला परेको छ ।  घाइते अवस्थामा भेटिएको सालक  मंगलबार डिभिजन वन कार्यालय धादिङलाई बुझाईएको छ । सोमवार राति ११ बजेतिर घाईते सालक गाउँमा भेटिएको सल्यानटारका सञ्जु श्रेष्ठले बताउनुभयो । बिरामी कुरेर बसेका युवाहरुले छटपटाउँदै आएको सालकलाई..

मुलपानीमा खयर सखाप पार्नेलाई पक्राउ पुर्जी जारी

धादिङ न्यूज समाचारदाता धादिङ, ८ बैशाख धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नम्बर ३ को माता जलेश्वरी सामुदायिक वनभित्र भएको खयर कटानका दोषीहरु माथि पक्राउ पुर्जी जारी गरिएको छ । लकडाउनको मौका छोपेर बुटवलबाट आएका ठेकेदारहरु मार्फत सामुदायिक वनभित्रका खयरका रुख काटिएको बिषयमा अनुसन्धान शुरु गरी दोषीहरुलाई पक्राउ गर्न पुर्जी..

असिना पानीले फलफूल र तरकारीमा क्षति

धादिङ । धादिङ जिल्लाका मध्य र उत्तरी भेगका अधिकांश भूभागमा शनिबार परेको असिना पानीले हिउँदे बाली तरकारी र फलफूल नष्ट गरेको छ । शनिबार बेलुकीपख परेको असिना पानीले बेमौसमी तरकारी तथा फलफूललगायतका बालीमा क्षति पुगेको हो । धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने रुवीभ्याली गंगाजमुना, खनियाबास, नेत्रावती डबजङ, त्रिपुरासुन्दरी गाउँपालिकाका साथै..

धादिङका दुई युवाको पिसिआर रिपोर्ट नेगेटिभ

धादिङ,५ बैशाख - ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) का क्रममा कोरोना भाइरस पोजिटिभ देखिएका धादिङका दुई युवकको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ गोलाङका  र ज्वालामुखी गाउँपालिका वडा नं ३ अमराईका अर्का एक युवाको जिल्लामा आरडीटी गर्दा रिर्पोट पोजेटिभ भेटिएको थियो । दुवै जनाको स्वाब टेकु स्थित..

धादिङमा लकडाउन कडा पारियो,अब खाद्यान्न पसलहरु नखुल्ने

धादिङ,३ बैशाख - धादिङमा हरेक दिन विहान बेलुकी खुल्दै आईरहेको खाद्यान्न पसलहरु बैशाख १० गते सम्म खोल्न नपाईने भएको छ । यसैगरि बाहिरी जिल्लाबाट तरकारी तथा फलफुल आयात गर्न पनि पूर्ण रुपमा रोक लगाईएको छ । जिल्ला प्रशासन कार्यालय धादिङमा बसेको जिल्ला कमाण्ड पोष्टको बैठकले विश्वभर फैलिरहेको कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै यस्तो..

धादिङमा १८३ जनाको आरडिटी परीक्षण,सबैको रिपोर्ट ‘नेगेटिभ’

धादिङ । कोरोना भाइरसको सङ्क्रमणको अवस्था जान्नका लागि तीन दिनअघिदेखि सुरु गरिएको र्‍यापिड डाइनिस्टिक टेस्ट (आरडिटी) धादिङमा १८३ जनाको परीक्षण गरिएको छ । धादिङमा तीन दिनमा १८३ जनामा कोरोना भाइरस कोभिड–१९ भए/नभएको र्‍यापिड डाइनिस्टिक टेस्ट (आरडिटी) द्रूत परीक्षण गरिएको हो । शनिबार, आइतबार र सोमबार गरेर १८३ जनाको आरडिटी टेस्ट गरिएको..

ज्वरोका बिरामी बोक्नै मान्दैनन् गाउँका एम्बुलेन्स

 केशव अधिकारी धादिङ । व्यक्तिगत सुरक्षाको कारण देखाउँदै एम्बुलेन्स चालकहरुले रुघाखोकी र ज्वरो आएका बिरामी बोक्न नमानेपछि ग्रामीण भेगका बिरामीलाई स्वास्थ्य संस्थासम्म लैजान समस्या हुन थालेको छ ।  चैत ४ गते भारतबाट घर आएका धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ६ गोलाङका अमृत परियारलाई केही दिनअघि ज्वरो आएपछि प्राथमिक स्वास्थ्य..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad