त्रिपुरासुन्दरी गाउँपालिका

पाँच जना अभियुक्त सार्वजनिक

धादिङ, २५ असोज- विभिन्न अपराधजन्य कृयाकलापमा संलग्न रहेको आरोपमा धादिङ प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । हत्या,लागु औषध ओसार पसार र बलत्कार जस्ता गम्भिर किसिमको अपराधीक क्रियाकलापमा संलग्न रहेको आरोपमा पक्राउ परेका पाँचै जनालाई बुधवार जिल्ला प्रहरी कार्यालय धादिङले सार्वजनिक गरेको हो । जिल्लामा अपराधीक क्रियाकलापहरु बढ्दै जान..

धादिङमा बस दुर्घटना ५४ घाइते,एकको मृत्यु

केशव अधिकारी धादिङ,२४ असोज : धादिङको सदरमुकाम नजीकै मंगलबार दिउँसो भएको बस दुर्घटनामा ५४ यात्रु घाईते भएका छन । दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा गंगागजमुना गाँउपालीका–३ बस्ने होम बहादुर घले भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । दुर्घटनामा परि गम्भिर घाईते भएका घलेलाई थप उपचारका लागी काठमाण्डौ लैजाने..

दामगाडेमा बस पल्टिंदा ४३ जना घाईते

धादिङ,२४ असोज  :धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने गुम्दीबाट सदरमुकाम धादिङबेसी तर्फ आउँदै गरेको यात्रुवाहक बस सदरमुकाम नजिकै दुर्घटना हुंदा ४३ जना घाईते भएका छन । घाईते मध्ये ७ जनाको अवस्था गम्भिर रहेको छ । उत्तरी धादिङको गंगाजमुना गाउँपालिकामा पर्ने गुम्दीबाट सदरमुकाम धादिङबेसी आउँदै गरेको बा ३ ख ४७८ नम्बरको बस मंगलबार दिउँसो ३ वजे..

धादिङमा डेंगुको सक्रमण बढ्दै-४१ जना बिरामीको पहिचान

धादिङ । जिल्ला अस्पताल धादिङले डेंगु नियन्त्रणका लागि सदरमुकाम आसपासमा भएका पुराना टायर संकलन र लामखुट्टेले बासस्थान बनाउने स्थानहरु नष्ट गर्ने काम सुरू गरेको छ । यसै क्रममा अस्पतालले सयौं पुराना टायरहरु संकलन गरी त्यसलाई उचित ब्यवस्थापन गर्न सुरू गरेको छ भने धादिङका स्थानीयहरुलाई सो रोग सम्बन्धी सचेतना पनि दिन थालेको छ..

धादिङमा डेंगुको सक्रमण बढ्दै-लामखुट्टेको बासस्थान नष्ट गर्ने काम सुरु 

धादिङ,२१ असोज - जिल्ला अस्पताल धादिङले डेंगु नियन्त्रणका लागी सदरमुकाम आसपासमा भएका पुराना टायर संकलन र लामखुट्टेले बासस्थान बनाउने स्थानहरु नष्ट गर्ने काम सुरु गरेको छ । यसै क्रममा अस्पतालले सयौं पुराना टायरहरु संकलन गरी त्यसलाई उचित ब्यवस्थापन गन सुरु गरेको छ भने धादिङका स्थानीयहरुलाई सो रोग सम्वन्धि सचेतना दिन सुरु गरेको छ..

EDCD, DHO draw up response to Dhading dengue outbreak

KESHAV ADHIKARI Nepal Television, Dhading correspondent Shiva Silwal sprays insecticide for mosquitoes around his residence in Dhading Besi, the Dhading district headquarters, on Monday, October 2, 2017. Photo: Keshav Adhikari DHADING: Dengue, a disease caused by a virus carried by mosquitoes, that causes fever and severe pain in the joints, has become prone to reach epidemic proportions in and around Dhading Besi, the Dhading district headquarters. District Health Office (DHO), Dhading has decided to launch a campaign from today to take the breakbone fever under control after the number of patients with the disease has increase for the past few days. A meeting held between a team from Epidemiology and Disease Control Division (EDCD) of Kathmandu and the stakeholders in the district yesterday decided to mobilise 20 teams in the areas affected by the disease, the..

धादिङमा डेंगुको महामारी, नियन्त्रण गर्न २० टोली परिचाल गरिदै

धादिङ १७ असोज - डेंगु महामारीको रुपमा फैलिएपछि जिल्ला स्वास्थ्य कार्यालय, धादिङले जिल्ला सदरमुकाम, धादिङबेँसी र आसपासका क्षेत्रमा डेंगु नियन्त्रण गर्न २० वटा टोली परिचालन गर्ने भएको छ । सोमबार बसेको जिल्ला स्वास्थ्य कार्यालयमा महामारी नियन्त्रण विभागको टोली र जिल्लाका सरोकारवालाहरुको बैठकले २० टोली परिचालन गरी डेंगु नियन्त्रण गर्ने..

धादिङका स्थानीय तहमा कार्यरत उपसचिव र शाखा अधिकृतको सरुवा

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहमा कर्मचारीहरुलाई कामकाजका लागि कर्मचारी सरुवा गरेको छ । मन्त्रलयको ४ असोजमा भएको बैठकले स्थानीय विकास मन्त्रालयमा कार्यरत् नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्रांङ्कित द्वितीय श्रेणी (उपसचिव) , तथा राजपत्रांकित तृतीय श्रेणी (अधिकृत) पदका कर्मचारीहरुलाई कामकाजका लागि..

धादिङमा तीन जनालाई डेँगुको संक्रमण

धादिङ । धादिङमा डेँगु रोगका तीन जना बिरामी भेटिएका छन् । हालै जिल्ला अस्पताल धादिङमा उपचारका लागि आएका बिरामीहरुमध्ये अहिलेसम्म तीन जनामा डेँगुको संक्रमण भएको भेटिएको हो । चिकित्सकहरुका अनुसार जिल्ला अस्पताल धादिङमा उपचारका लागि आएका दुई जना बिरामीको उपचारका क्रममा रगत परीक्षण गर्दा उनीहरुमा यो रोग देखा परेको हो । शनिबार..

जब आपूर्ति राज्यमन्त्री बजार चाहर्न थाले…

अापूर्ति राज्यमन्त्री कर्णबहादुर विश्वकर्माले सदरमुकामका विभिन्न पसलहरु अनुगमन गरी ग्राहक ठग्ने पसलेलाई कारबाही गर्न निर्देशन दिए भोलिपल्टै  व्यापारीले बजार बन्द गरेका छन् । सदरमुकाम बजारमा रेडिमेड कपडाका पसल, पेट्रोलपम्प, खाद्यान्न पसल, मासु र तरकारी पसलहरुमा आफैं पसेर अनुगमन गरे लगत्तै अापूर्ति राज्यमन्त्री..

बु्रसबाङका चेपाङ थातथलो छोड्न राजी

धादिङ-उत्पादन भएको खाद्यान्न तीन महिना मात्र पुग्छ । बाँकी महिना गिट्ठा, भ्याकुर र साग, सिस्नु खानुपर्ने बु्रसबाङका चेपाङहरूको बाध्यता हो । खेती गर्ने जमिन छ तर पर्याप्त पानी छैन । खानेपानी लिन २/३ घण्टा तल झर्नुपर्ने हुन्छ, गाउँमा उपयुक्त स्वास्थ्यचौकी र विद्यालय छैन । शौचालय छैन, बाटोघाटो छैन । यस्तै समस्याले पिरोलेका बु्रसबाङका..

सदाचार अपनाउने जनप्रतिनिधिहरुको प्रतिवद्धता

धादिङ । भदौ २३ गते-धादिङ जिल्लाको आव्हान भ्रष्टाचार विरुद्ध साझा अभियान नाराका साथ धादिङमा ०७४ भदौ २३ गते हस्ताक्षर अभियान सुरु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपाल पत्रकार महासंघ धादिङ, गैरसरकारी संस्था महासंघ धादिङ, डेक नेपाल लगायतका संस्थाहरुको आयोजनामा अभियानको एक कायृक्रमका बीच जिल्ला समन्वय समितिका संयोजक..

जिल्ला समन्वय समिति धादिङमा एमाले प्यानलनै विजयी

धादिङ, २४ साउन : सोमवार सम्पन्न भएको निर्वाचनबाट जिल्ला समन्वय समिति धादिङमा एमालेका सवै उम्मेदवार विजयी भएका छन् । सोमवार भएको जिल्ला समन्वय समितिको निर्वाचनमा प्रमुखमा जगन्नाथ नेपाल र उपप्रमुखमा विन्दा बरामु नेपानी विजयी भएका हुन् । प्रमुख नेपालले १७ मत र उपप्रमुख नेपालीले १६ मत प्राप्त गरेका थिए । यसैगरी सदस्यहरुमा क्रमश..

आवाज अभियान नेपालको पाँचौ अधिबेसन सम्पन्न

धादिङ जिल्लामा कृयाशिल गैर सरकारी संस्था आवाज अभियान नेपालको बाह्रौं बार्षिक साधारण सभा तथा पाँचौ अधिबेसन सम्पन्न भएको छ । अधिबेसनले केशव दुवाडीको अध्यक्षता मा नौ सदस्यीय कार्य समिति निर्बिरोध चयन गरेको छ । कार्य समितिको उपाध्यक्षमा नवराज छत्कुली, सचिबमा कन्चन लामा, सहसचिबमा प्रसोदा थापा , कोषाध्यक्षमा दयाराम लम्साल, सदस्यहरुमा..

नीलकण्ठ नगरपालिकाद्धारा जिल्ला समन्वय समिति कव्जाको प्रयास

केशव अधिकारी धादिङ, १८ साउन -भाडाको घरमा कार्यालय संचालन गरिरहेको सदरमुकाम धादिङबेसी स्थित नीलकण्ठ नगरपालिकाले जिल्ला समन्वय समिति धादिङको भवनबाट जवरजस्ति कार्यालय संचालन गर्न खोजेपछि बुधबार धादिङमा तनाव भएको छ । नगरपालिकाको बोर्ड बैठकबाट पारित गरेर जिल्ला समन्वय समितिलाइ कार्यालय उपलब्ध गराइदिन आग्रह गरेपनि जिल्ला समन्वय..

 

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad