त्रिपुरासुन्दरी गाउँपालिका

धादिङ जिल्ला समन्वय समितिमा एमाले संग काँग्रेस माओवादी केन्द्र भिड्दै

साउन २३ गते हुन गईरहेको जिल्ला समन्वय समिति धादिङको निर्वाचनमा मंगलवार उम्मेदवारी दर्ता गरिएको छ । प्रमुख र उप्रप्रमुख ७ सदस्य पदका लागि पदका लागि हुन गईरहेको चुनावमा १८ जनाले मनोनयन दर्ता गराएकाछन् । दुई नगरपालिका प्रमुख÷उप्रमुख र ११ गाँउपालिका अध्यक्ष÷उपाध्यक्ष गरी २६ जना मतदाता रहेकाछन् । उम्मेदवार हुन वैशाख ३१ गते सम्पन्न स्थानीय..

प्राधिकरणको लापरवाही, भुईमै नाङ्गो तार-१५ दिन देखि बस्ति अन्धकार

धादिङ,१० साउन : केही दिन यता धादिङ जिल्लाको सदरमुकाम धादिङवेसी र जिल्लाको अन्य स्थानमा बिद्युत्त आपूर्ति अनियमित हुंदा उपभोक्ताहरु मारमा परेका छन । जिल्लाभर दिनमा पचास भन्दा धेरै पटक बिद्युत्त आपूर्ति वन्द हुने गरेको छ । छिन छिनमा बिद्युत्त रोकिंदा विजुलीबाट चल्ने उपकरणहरु चलाएर सानो तिना व्यवसाय देखि मझौला तथा अन्य ठुला व्यापार..

सदमुकाम धादिङबेसीमा सडक भासिंदा दर्जनौं घर जोखिममा

धादिङ- धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा मुख्य सडक भासिएपछि दर्जनौं घर जोखिममा परेका छन ।  धादिङको निलकण्ठ नगरपालिका–३ स्थित सिरानवजार क्षेत्रको सडक ठाउँठाउँमा भासिँदा दर्जनौं घर जोखिममा परेका छन् । आइतबार रातिदेखि परेका वर्षाले बजार क्षेत्रको सडक चिराचिरा पारेको छ । त्यहिँबाट पानी भित्र पसेपछि मुख्य बजारका धेरै घर जोखिममा परेको..

विकास पत्रकारिता पुरस्कार पत्रकार मुरारी अधिकारीलाई

धादिङ  –नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले हरेक बर्ष बितरण गर्दै आईरहेको १० हजार राशी रहेको  विकास पत्रकारिता पुरस्कारबाट धादिङका पत्रकार मुरारी अधिकारी पुरस्कृत भएका छन । धादिङ जिल्लाको विकासमा पत्रकारिताको क्षेत्रबाट पु¥याएको योगदानको मुल्याङकन गर्दै आइतबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले  अधिकारीलाई २०७३ सालको..

सलबलायो राधे ग्याङ, अशान्त बन्यो शान्तबजार

धादिङ ६ असार  – धादिङका गुण्डा नाइके राधे भण्डारीले खुँडा प्रहार गर्दा आयुप तामाङ गम्भीर घाइते भएका छन् । गुण्डा नाइके राधे भण्डारीको समूहले अन्धा धुन्दा खुँडा प्रहार गर्दा धादिङकै आयुप तामाङ गम्भीर घाइते भएका हुन् । धादिङ बेसीस्थित शान्ताबजार चोकमा सोमबार बेलुका पौन ८ बजेतिर खुँडा हानाहान भएको थियो । शान्ताबजारमा रहेको एक होटलमा..

मानवअधिकार वर्ष पुस्तकको पूर्वसमिक्षा :बलात्कार घटना बढी

धादिङ -नेपाल मानवअधिकार वर्ष पुस्तक २०१८ को अर्धवार्षिक पूर्व समिक्षा कार्यक्रम  सोमबार धादिङबेसीमा  भयो । मानवअधिकारको प्रत्यक्ष सरोकार राख्ने र अप्रत्यक्ष सरोकार राख्ने घटनाहरुबारे समिक्षा गरिएको कार्यक्रममा इन्सेक प्रतिनिधि सीताराम अधिकारीले जिल्लाको मानवअधिकार घटनाको बारेमा जानकारी दिनुभएको थियो । मानवअधिकार उललंघनको..

धादिङ सञ्चार सहकारीको सम्मान

धादिङबेसी- धादिङमा कृयाशिल पत्रकारहरुद्धारा संचालित धादिङ सञ्चार सहकारी सँस्थाले  विभिन्न व्यक्ति लाई सम्मान गरेको छ । सँस्थाको छैटौँ वार्षिक साधारण सभाको अवसरमा  सम्मान गरिएको हो ।   सँस्थाकै केहि सञ्चालक सदस्यहरुलाई पनि सम्मान गरिएको धादिङ सञ्चार सहकारी सँस्थाका अध्यक्ष राजेन्द्र बस्नेतले बताउनुभयो  । सम्मानित हुनेहरुमा..

 

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad