त्रिपुरासुन्दरी गाउँपालिका

साना कुरामै रमाउँदै स्थानीय तह-अलमलमै बित्यो ३३ महिना

स्थानीय तहको सम्भावनालाई समृद्धिमा रूपान्तरण गर्न व्यवस्थित योजना बनाउनुपर्ने कानुनी व्यवस्था भए पनि त्यसतर्फ स्थानीय तहका सरकारको ध्यान जान सकेको छैन । स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहले वार्षिक, आवधिक र रणनीतिक योजना बनाउनुपर्ने कानुनी व्यवस्था गरेको छ । स्थानीय तहको वार्षिक, आवधिक र रणनीतिक योजनाको अभावमा संघीय सरकारको दिगो..

धादिङ जिल्लामा शनिवार दिउँसो ११ वजे देखि २ वजे सम्म बिजुली नहुने

धादिङ– धादिङ जिल्लाको अधिकांश स्थानमा शनिवार दिउँसो ११ वजे देखि २ वजे सम्म बिजुली नहुने भएको छ । नेपाल बिद्युत्त प्राधिकरण धादिङ वितरण केन्द्रले एक सूचना जारी गर्दै धादिङबेसी, जहरे, र सल्यानटार सव स्टेशनबाट वितरण गरिएको बिद्युत्त सेवा अवरुद्ध हुने जानकारी गराएको हो । शुक्रवार दिउँसो १ वज देखि ४ वजे सम्म पनि जिल्लाभरको बिद्यु्त्त सेवा..

खुकुरी प्रहारबाट त्रिपुरासुन्दरीका शम्भु थापा घाईते

धादिङ, १६ माघ धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं–७ सुकौरामा खुकुरी प्रहारबाट शम्भु थापा गम्भीर घाईते भएका छन् । बुधवार विवाहको भोज खाएर घर फर्कर्दै गर्दा त्रिपूरासुन्दरी गाउँपालिका– ५ का ३० वर्षीय शम्भु थापालाई खुकुरी प्रहार भएको थियो । आक्रमणबाट थापा गम्भिर घाईते भएका छन् । खुकुरी प्रहारबाट थापाको खुट्टा, टाउको तथा ढाडमा..

बिदुरको अधुरै रह्यो जापान फर्कने सपना

धादिङ-तिहारमा जापानबाट फर्केका ३० वर्षीय विदुर गुरुङ भूकम्पले भत्काएको घर निर्माण गर्ने तरखरमा थिए । जापानमा ५ वर्ष बसेर कमाएको पैसाले सदरमुकामको सिमलगैरीमा २७ लाखमा घडेरी जोडेका थिए । ७ वर्षअघि मधुवनकी मनिषासँग बिहे गरेका विदुरका २ छोरी छन् । उनी घरको जग हालेर पुनस् जापान जाने तरखरमा थिए । ज्वालामुखी–४ स्थित ढोलामण्डली माईको..

दार्खा खुकुरी आक्रमणको मुख्य योजनाकार अशोक पक्राउ

खनियावास । धादिङको खनियावास गाउँपालिका वडा नम्बर ४ दार्खामा मंगलबार राति भएको खुकुरी आक्रमणको मुख्य योजनाकार भएको आरोपमा अशोक तामाङ पक्राउ परेका छन् । स्थानीय स्तरमा गुण्डा नाइके भनेर चिनिएका अशोक तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धादिङले पुष्टि गरेको छ । गतराती करिब ११ बजे दार्खाकी स्थानीय तानमाया तामाङको घरमा छिरेर दुई..

शोक मनाउन नीलकण्ठ नगरपालिकामा सार्बजनिक बिदा

धादिङ , ११ माघ -  मंगलबार ढोलामण्डलीबाट फर्कदै गरेका सात जनाको दुर्घटनामा परेर ज्यान गएपछि नीलकण्ठ नगरपालिकाले मृतकहरु प्रति श्रद्धाञ्जली दिन आज एक दिन कार्यालय विदाको घोषणा गरेको छ । धादिङको नीलकण्ठ नगरपालिकाले बुधवार शोक मनाउन विदा घोषणा गरेको छ । मंगलबार नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मैदीभन्ज्याङमा भएको दुर्घटनामा सात जनाको ज्यान..

मैदीभन्ज्याङ मिनिट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या सात

मंगलबार धादिङको मैदीभन्ज्याङमा मिनिट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुगेको छ।दुर्घटनामा ३७ जना घाईते भएका छन । घाईते मध्ये ११ जनालाई हेलिकप्टरबाट र ६ जनालाई एम्बुलेन्सबाट काठमाण्डौं लगिएको छ । उनिहरुको ट्रमा सेन्टरमा उपचार भईरहेको छ । २० जना घाईतेको जिल्ला अस्पताल धादिङमा उपचार भईरहेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका..

ढोलामण्डलीबाट फर्कदै गरेको आईचर पल्टिंदा ७ जनाको मृत्यु

धादिङ , १० माघ - धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर मा रहेको ४ ढोलामण्डलीमा पुजा गरेर भोज खाई फर्किदै गरेका गाउँलेहरु चढेको आईचर ट्रक दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ । मंगलबार मन्दिरबाट पुजापाठ सकेर भोज खाई फर्किदै गरेका नीलकण्ठ नगरपालिका वडा नम्बर २ भुलभुलेका स्थानीय चढेको ग १ ख ८०१२ नम्बरको आइचर ट्रक मंगलबार दिउँसो ४ वजे तिर..

गाउँ गाउँमा गोरु जुधाएर मनाईयो माघे संक्रान्ति

- धादिङ न्यूज समाचारदाता धादिङ, - माघ १ अर्थात माघे संक्रान्ति बुधबार धादिङ लगायत देशभर विभिन्न कार्यक्रम गरी मनाईयो । तराई क्षेत्रमा थारु समुदायले र पहाडी क्षेत्रमा मगर समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ मनाउने गर्दछन । मगर र थारु मात्रै होइन नेपालको सबै भागमा यो पर्व स्नान, दान, एवं खानपिन र रमाइलो गरेर मनाउने गरिन्छ..

धादिङमा मनाईयो पाँचौं योग दिवस

धादिङ, १ माघ - धादिङमा पाँचौं राष्ट्रिय योग दिवस मनाइयो । जिल्ला आयु्र्वेद स्वास्थ्य केन्द्रको आयोजनामा जिल्ला कारागारका कैदी बन्दीहरुका लागि योग शिविरको आयोजना गरि योगदिवस मनाइएको हो । योग शिविरमा जिल्ला कारागारमा रहेका ७० जना कैदी बन्दीको सहभागिता रहेको थियो । कार्यक्रममा आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमुख गोकुल..

ज्यामरुङमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

ज्यामरुङ-आधारभूत स्वास्थ्य सेवा सहज ढंगबाट गाउँमै उपलव्ध गराउने उद्धेश्यले धादिङको नीलकण्ठ नगरपालिकाको वडा नम्बर १० मा रहेको स्थानापति माविमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा निःशुल्क सामान्य चिकित्सा, सुगर र रक्तचाप मापन तथा दन्त परिक्षण गरिएको थियो । शिविरमा १६८ जनाको सामान्य स्वास्थ्य परिक्षण,१९३ जनाको..

धुँवाकोटमा कृषि मेला तथा गोरु जुधाई हुने

धादिङ न्यूज समाचारदाता  धुँवाकोट । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १४ भंगेरी स्थान  धुँवाकोटमा यस बर्षको माघे सक्रान्तिको दिन कृषि मेला तथा गोरु जुधाई हुने भएको छ । धुँवाकोट सांस्कृतिक संरक्षण एवम पर्यटन प्रबद्र्धन र भगेरी युवा क्लब धुँवाकोटको सयुक्त आयोजनामा यो बर्ष कृषि मेला तथा गोरु जुधाई कार्यक्रम सञ्चालन हुन लागेको आयोजकले..

गोरखा देखि काठमाण्डौं सम्म नेपाली सेनाको एकीकरण पदयात्रा

पृथ्वीनारायण शाहले राज्य एकिकरणका क्रममा प्रयोग गरेको पदमार्गको पहिचानका लागि नेपाली सेनाले गोरखाबाट काठमाण्डौं सम्म ‘एकीकरण टर्च’ पदयात्रा गरेको छ । ‘युनिफिकेसन ट्रेल’ का रुपमा सो मार्गलाई विकास गर्ने भन्दै सेनाले पदयात्रा गरेको हो । पुस १८ गते शुक्रबार बिहान साढे ८ बजे गोरखा दरबारको हनुमान चौतारीबाट नेपाली सेनाको टोली पदयात्रामा..

धादिङका स्थानीय तहको प्रशासनिक वर्गीकरण तीन वर्गमा

धादिङ – सरकारले देशभरका ७ सय ५३ वटै स्थानीय तहलाई वर्गीकरण गर्ने काम अन्तिम चरणमा पुर्‍याएको छ । राज्य पुनर्संरचनापछि पहिलो पटक स्थानीय तहको प्रशासनिक वर्गीकरण हुन लागेको हो । देशभरका स्थानीय तहलाई चार वर्गमा बाँडिएको भएपनि धादिङमा भने घ वर्गमा कुनै पनि स्थानीय तह परेका छैनन । अति नै दुर्गमलाई क, दुर्गमलाई ख, मध्यम ग र सुगमलाई घ वर्गमा..

प्रहरी उपरीक्षक राजकुमार बैदवारको धादिङबाट विदाई

धादिङ- गएको एघार महिना देखि जिल्ला प्रहरी कार्यालय धादिङको कार्यालय प्रमुखको रुपमा कार्यरत प्रहरी उपरिक्षक (एसपि)राजकुमार बैदवारलाई विहिबार धादिङबाट विदाई गरिएको छ । जिल्लामा कार्यरत रहँदा जिल्लाको शान्ति सुरक्षा र अमनचयन कायम राख्न सफल हुनुभएको भन्दै जिल्लाका विभिन्न सामाजिक संस्थाहरुका साथै जिल्ला प्रहरी कार्यालयले..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad