त्रिपुरासुन्दरी गाउँपालिका

साङकोष माविका शिक्षक नविन श्रेष्ठले किन थाम्न सकेनन आँसु ?

धादिङ– मेरो नाम नविन श्रेष्ठ हो । नीलकण्ठ नगरपालिका वडा नम्बर १२ मा रहेको साङकोष माविमा शिक्षक पदमा कार्यरत छु । एक महिना यता नीलकण्ठ नगरपालिका वडा नम्बर १२ आँगेटारीकी १२ बर्षिया करिना मगर जो मेरो बिद्यार्थी हुन उनको दुःख पिडाका कथा व्यथा सामाजिक सञ्जाल र आम सञ्चारका माध्यममा निकै चर्चामा रहेको छ । करिना मगरको दुःख पिडालाई सबैभन्दा पहिले..

बूढीगण्डकी प्रभावित आरुघाटबासीको आन्दोलन स्थगित

धादिङ, २२ मंसिर - प्रस्तावित १२ सय मेगावाटको बूढीगण्डकी जलबिद्युत्त आयोजनाको डुवान क्षेत्रमा पर्ने जग्गाको मुआव्जा निर्धारण प्रति असहमति जनाउँदै आरुघाटवासीले गर्दै आएको आन्दोलन स्थगित भएको छ । बूढीगण्डकी सरोकार समितिका संयोजक जगन्नाथ खनालका अनुसार वार्ता र छलफलको माध्यमबाट माग सम्बोधनका लागि पहल गर्ने सहमती पछि आरुघाटका वासिन्दा..

हाडनाताकरणी मुद्दाका फरार अभियुक्त २२ वर्ष पछी पक्राउ

धादिङ -जिल्लामा फरार प्रतिवादी पक्राउ अभियान संचालन गरिरहेको धादिङ प्रहरीले हाडनाता करणी अपराध गरेर फरार रहेका नीलकण्ठ नगरपालिका वडा नम्बर ४ देउरालीछापका ५३ वर्षीय अम्वरवहादुर राना मगरलाई मंसिर२२ गते आईतबार पक्राउ गरेको हो । धादिङ जिल्ला अदालतले २०५४ वैशाख ३१ गतेको फैसलाबाट हाडानाता करणीको अभियोगमा राना लाई १० महिना कैद र एक हजार..

बूढीगण्डकी प्रभावितलाई मुआब्जा निर्धारण न्यायोचित -मन्त्री पुन

सरकारले बूढीगण्डकी जलविद्युत् आयोजनामा पर्ने जग्गाको मुआब्जा निर्धारण स्थानीय जनता र जनप्रतिनिधिहरूसँग लामो छलफलपछि मात्रै गरिएको भन्दै पुर्नस्थापना र पुनर्वासमा सघाउन आग्रह गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बूढीगण्डकी जलविद्युत् आयोजनामा पर्ने जग्गाको मुआब्जा निर्धारण गर्दा स्थानीय जनताको भावनाको कदर..

मुआव्जामा असहमती राख्दै बूढीगण्डकी प्रभावितहरु आन्दोलनमा

धादिङ, १७ मंसिर-  बूढीगण्डकी जलबिद्युत्त आयोजना निर्माणका लागि डुवानमा पर्ने धादिङको आरुघाट, खहरे तथा गोरखाको आरुघाट र आर्खेतको वजारको मुआव्जा निर्धारण अव्यवहारिक भएको भन्दै स्थानीय विरोधमा उत्रिएका छन् । डुबानमा पर्ने धादिङ र गोरखा जिल्लाको छुट्टाछुट्टै मुआब्जा निर्धारण समितिले डुबानमा पर्ने जग्गालाई विभिन्न समूहमा वर्गिकरण गरि..

बूढीगण्डकी आयोजनाको आरुघाट र खहरे वजार क्षेत्रको मुआव्जा निर्धारण

धादिङ- बूढीगण्डकी जलबिद्युत्त आयोजना निर्माणका लागि डुवानमा पर्ने धादिङको आरुघाट, खहरे तथा गोरखाको आरुघाट र आर्खेतको वजारको मुआव्जा निर्धारण गरिएको छ । दुवै जिल्लाको मुआब्जा निर्धारण समितिको आइतबार राति बसेको संयुक्त बैठकले डुबानमा पर्ने जग्गालाई विभिन्न समूहमा वर्गिकरण गरि मूल्य निर्धारण गरिएको जनाएको छ । प्रस्तावित १२ सय..

साङकोष आँगेटारीकी अचेत ‘लक्ष्मी’ बोल्न सक्ने भइन

काठमाडौं– धुम्बाराहीमा रहेको ह्याम्स अस्पतालमा उपचार गराईरहेकी धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १२, आगेटारीकी लक्ष्मी मगर बोल्न सक्ने भएकि छिन । दुई बर्ष अघि देखि शारीरिक र मानसिक समस्याबाट पीडित भई थला परेकी लक्ष्मीको बोली वन्द हुनुको साथै हातखुट्टा समेत चलन छाडेका थिए, सोही कारण उनी आंफै दिसा पिसाव समेत गर्न नसक्ने भई ओछ्यान..

धादिङमा शुक्रवार देखि कृषि पर्यटन व्यापार मेला शुरु

धादिङ- शुक्रवार देखि धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीको रायटारमा धादिङ कृषि पर्यटन व्यापार मेला शुरु भएको छ । शिखरिणी कृषि तथा पर्यटन सहकारी सस्थाको आयोजनामा भएको महोत्सव मंसिर २३ गतेसम्म चल्ने छ । महोत्सवमा घरेलु हस्तकला, कृषिजन्य प्रदर्शनी ब्यापार मेला तथा खानाका स्टलहरु रहेका छन । मेला दुई लाख दर्शकले अवलोकन गर्ने र १७ करोड..

धादिङमा आज बाट कृषि पर्यटन मेला

शुक्रवार देखि धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा धादिङ कृषि पर्यटन तथा व्यापार मेला शुरु हुंदैछ । शिखरिणी कृषि तथा पर्यटन सहकारी संस्थाको धादिङबेसी रायटारमा मेला प्रारम्भ भएको हो । मेला मंसिर २३ गतेसम्म सञ्चालन हुने बताइएको छ । यो मेला १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र त्यसबाट १० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने मेला..

नेशनल माइक्रोफाइनान्सले ८० प्रतिशत बोनस लाभांश दिने

धादिङ-धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा केन्द्रिय कार्यालय रहेको नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आफ्नो छैटौँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । संस्थाको मंसिर ६ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले मंसिर २९ गते धादिङबेसीको क्रिक रिर्सोटमा साधारण सभा गर्ने निर्णय गरेको छ। साधारणसभाले नेसनल..

बाघको छाला सहित गजुरीबाट ६ जना पक्राउ

धादिङ ८ मंसिर - धादिङको गजुरी गाउँपालिका वडा नं २ चालिसेबाट शनिबार पाटे बाघको छालासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङ र इलाका प्रहरी कार्यालय गजुरी धादिङको संयुक्त टोलीले उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई सार्वजनिक गर्न आइतबार जिल्ला प्रहरी कार्यालय पत्रकार सम्मेलन..

नीलकण्ठ नगरप्रमुख ढुङ्गानालाई सर्वोच्च अदालतको झापड

धादिङ-राजनैतिक पुर्वाग्रह राखेर शिक्षकहरुलाई अपायक सरुवा गर्दै आएको नीलकण्ठ नगरपालिकाको गैर कानूनी कार्यलाई सर्वोच्च अदालतले अंकुश लगाईदिएको छ । भैरवी माध्यमिक विद्यालय सुनौलावजारका शिक्षक दिपक श्रेष्ठले नीलकण्ठ नगरपालिकाको शिक्षा समितिको बिरुद्धमा दायर गर्नुभएको मुद्धामा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै नगरपालिकाको..

बूढीगण्डकी प्रभावितद्धारा आन्दोलनको घोषणा

धादिङ । बुढीगण्डकी जलविद्युत आयोजनाको डुबानमा पर्ने बजार क्षेत्रको मुआब्जा निर्धारण नगरेको भन्दै प्रभावित क्षेत्रका स्थानीयबासीको आन्दोलनलाई जनप्रतिनिधिहरुले समर्थन जनाएका छन् । प्रभावित क्षेत्रका बासिन्दाको सहभागितामा गोरखाको आरुघाट घरेलु चौरमा भएको घोषणासभामा जनप्रतिनिधिहरुले पहिलो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेका..

स्कुटर चोरेर बिक्री गर्ने चार जना धादिङबाट पक्राउ

धादिङ,२९ कात्तिक । स्कुटर चोरी  गरि बिक्री गर्ने कार्यमा संलग्न रहेका चार जना लाई धादिङ प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । स्कुटर चोरी गर्ने तथा चोरीका स्कुटर किन्ने कार्यमा संलग्न रहेको अभियोगमा धादिङको धुनिबेशी नगरपालिका-५ बाट बिहीबार उनिहरु पक्राउ परेका हुन् ।  पक्राउ परेका सबैलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय धादिङमा..

बूढीगण्डकी आयोजनाले बाँड्यो २७ अर्ब ८० करोड मुआब्जा

धादिङ-बूढीगण्डकी जलविद्युत् आयोजनाले डुबान क्षेत्रमा पर्ने बासिन्दालाई रु २७ अर्ब ८० करोड मुआब्जा वितरण गरिसकेको छ । राष्ट्रिय गौरवको सो आयोजनाले डुबान क्षेत्र (गोरखा र धादिङ जिल्ला)का साबिकका २७ गाविसमध्ये अधिकांशमा मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेको आयोजनाका पुनर्वास तथा पुनस्र्थापना एकाइ कार्यालयका प्रमुख कृष्ण कार्कीले..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad