त्रिपुरासुन्दरी गाउँपालिका

हत्या गरी फरार अभियुक्त १७ बर्ष पछि यसरी पक्राउ परे

धादिङ-हत्या गरी फरार रहेका धादिङ दार्खाका २ जना अभियुक्त १७ बर्ष पछि पक्राउ परेको समाचार यति बेला निकै चासोको बिषय बनेको छ । पक्राउ परेका दुवै जना माथि १७ बर्ष अघि भारतीय सेनामा कार्यरत परशुराम तामाङको निर्मम हत्या गरेको अभियोग लागेको छ । फरार भनिएका अभियुक्त १७ बर्ष सम्म कहाँ गएका थिए । प्रहरीले उनिहरुलाई किन पक्राउ गर्न सकेको थिएन । यस..

सातौं धादिङ महोत्सव, २४ वटा बिषयगत समिति गठन

धादिङ २४ कात्तिक - सातौं धादिङ महोत्सव मुल आयोजक समिति र विभिन्न बिषयगत समितिको गठन गरिएको छ । महोत्सव आयोजनाको तयारीमा जुटेको धादिङ उद्योग बाणिज्य संघको शनिवार धादिङबेसीमा सम्पन्न क्षेत्रीय तथा जिल्ला कार्य समितिको संयुक्त बैठकले सातौं धादिङ महोत्सव २०७६ पुस ११ गते देखि २१ ग्ते सम्म सदरमुकाम धादिङबेसीको खुल्लामञ्चमा आयोजना गर्ने..

सातौं धादिङ महोत्सव पुस ११ देखि २१ गते सम्म

धादिङबेसी -धादिङ उद्योग वाणिज्य संघले २०७६ पुस ११ देखि २१ गते सम्म सदरमुकाम धादिङबेसीमा ७ औं धादिङ महोत्सव–२०७६ को आयोजना गर्ने भएको छ ।कात्तिक १६ गते धादिङबेसीमा सम्पन्न भएको धादिङ उद्योग वाणिज्य संघको कार्य समिति बैठकले सातौं धादिङ महोत्सव आयोजना गर्ने निर्णय गरेको हो । कृषि, उद्योग, व्यापार, पर्यटन तथा जिल्लाको आर्थिक एवम सामाजिक..

मलेखुबाट अवैध लागूऔषध सहित २ जना पक्राउ

धादिङ,१५ कात्तिक, । धादिङको मलेखु बाट प्रहरीले ७ केजी ५ सय ग्राम  अवैध लागूऔषध गाँजा सहित २ जनालाई नियन्त्रणमा लिएको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका ३ मलेखुबाट अवैध लागूऔषध गाँजासहित स्याङजा जिल्ला भोर्ले स्थायी घर भई कास्की जिल्लाको पोखरा महानगरपालिका-१४ बाग्लुङ बसपार्क बस्ने बस्ने २२ वर्षीय कृष्ण क्षेत्री र रुकुम जिल्लाको..

नीलकण्ठ नगरपालिकाको ९ नम्बर वडा कार्यालय तोडफोड

धादिङ,१४ कात्तिक - तिहार विदाको समयमा कार्यालय वन्द रहेको मौका छोपेर धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ को ज्यामिरेमा रहेको ९ नम्बरको वडा कार्यालयमा अज्ञात समूहले तोडफोड गरी चोरी गरेको छ । तिहार विदाको समय पारेर अज्ञात समूहले कार्यालयको मुलढोका फोरेर भित्र पसि वडा अध्यक्ष र सचिवको कार्यकक्षमा लगाईएको ५ वटा ढोका समेत फुटाएको..

भुकम्प पिडितले घर वनाउन सहुलियत कर्जा पाउने

धादिङ । तपाईको नाम भुकम्प पिडितको अनुदान पाउने सूचीमा निस्किएको छ र पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ लिएर पनि आर्थिक अभावका कारण घर बनाउन नसकेका भुकम्प पिडितले घर वनाउन सहुलियत कर्जा पाउने भएका छन । तर यो सहुलियत कर्जा पाउन तपाई धादिङको नीलकण्ठ र धुनिबेसीका साथै गोरखाको गोरखा नगरपालिकाको वासिन्दा हुनु पर्नेछ । राष्ट्रिय वाणिज्य बैंक..

धादिङमा राती ९ बजेपछि देउसीभैलो खेल्न नपाइने

धादिङ,७ कात्तिक - तिहारको अवसरमा रमाइलोका लागि खेलिने देउसीभैलोलाई व्यवस्थित र मर्यादत बनाउन राति ९ बजेसम्म मात्र खेल्न पाइने जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । ९ बजेपछि देउसीभैलो खेलेमा वा पैसा तोकेर मागेमा कानुन अनुसार कानून वमोजिम कारबाही हुने प्रशासनले जानकारी दिएको छ । तिहारलाई मर्यादित र सांस्कृतिक पर्वको रुपमा मनाउन..

अन्योलको भूमरीमा बूढीगण्डकी आयोजना

धादिङ- नेपालको ऊर्जा क्षेत्रमा नयाँ आयम थप्ने राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बहुचर्चित एवं बहुप्रतिक्षित बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि डुवानमा पर्ने भनेर धादिङ र गोरखा जिल्लाका साविकका २७ गाविसको जग्गा अधिग्रहणका लागि सरकारले मुआव्जा बितरण गरिरहेको छ । अन्य स्थानको मुआव्जा बितरण अन्तिम चरणमा पुगेपनि धादिङ र..

४३ हजार बेरोजगारलाई अल्पकालिन रोजगारी खुल्दै

काठमाडौं । के तपाई बेरोजगार हुनुुहुन्छ ? शिक्षित पनि हुनुहुन्छ, अबसर खोज्दा खोज्दै थाकिसक्नु भएको छ भने अब छिट्टै तपाईका लागि अल्पकालीन रोजगारी प्राप्त हुने भएको छ । सरकारले हरेक १० वर्षमा राष्ट्रिय जनगणना गर्दै आएको छ । विगतमा जनगणनाका लागि शिक्षक परिचालन गर्ने गरेको भएपनि यस पटक बेरोजगार युवालाई प्राथमकिता दिएर जनगणना गर्न लागिएकाले..

धादिङबेसीको खानेपानी परीक्षण गरेर मात्रै पिउनुहोस

धदिङ,२ कात्तिक - सदरमुकाम धादिङबेसीका बासीन्दाले प्रयोग गर्दै आएको खानेपानीमा झाडा पखाला र हैजामा भेटिने किटाणु कोलिफर्म भेटिएपनि रोकथाम गर्नेतर्फ सरोकारवाला निकाय मौन रहँदै आएको छ । खानेपानी प्रदूषित भएकै कारण धादिङबेसीमा कुनैपनि बेला पानीजन्य रोगको महामारी फैलिने जोखिम बढेको स्वास्थ्य र सरसफाईको क्षेत्रमा कार्यरत संस्थाहरुले..

स्थानीयतहका जनप्रतिनिधिले लिँदै आएको तलब सुविधा कानून विपरित

काठमाडौं । जनताको मत बाट निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधिहरु जनताको आधारभूत सेवाका लागि चाहिने निति निर्माण र कार्यान्वयनका लागि भन्दा आफ्नै सेवा सुविधा बढाउन तिर लाग्न थालेपछि उनिहरुले पाउँदै आएको सेवा सुविधा दिने कानुन सर्वोच्च अदालतले बदर गरिदिएको छ । स्थानीय तहका पदाधिकारीलाई सेवा सुविधा दिने भनेर प्रदेश १ बाहेक अरु ६ वटा..

झुटो समाचार लेखाएर चरित्र हत्या गर्न खोजियो -सांसद लोहनी

धादिङ १८ असोज । धादिङ जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य एवम नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य खेमप्रसाद लोहनीले आफ्नो बारेमा एउटा अनलाइनले चरित्र हत्या गर्ने उद्धेश्य राखेर भ्रामक समाचार लेखेको भन्दै आपत्ति जनाउनु भएको छ । धादिङ न्यूज डट कम सँग कुरा गर्दै सांसद लोहनीले भन्नु भयो ‘ पार्टी पंक्ती..

धादिङबेसी सहित देशका ५० शहरमा टेलिकमको फोरजी सेवा

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले देशभरका ५० शहरी क्षेत्रमा चौथो पुस्ताको फोरजी सेवा सञ्चालनमा ल्याउने भएको छ । सो सेवा आउँदो बुधबारदेखि शुरु हुनेछ । निजी दूरसञ्चार सेवा प्रदायक एनसेलले देशका अधिकांश स्थानमा फोरजी सेवा पु¥याएको दावी गरिरहँदा सरकारी स्वामित्वको टेलिकमले लामो प्रयास पछि सेवा विस्तार गर्न लागेको हो..

कुसुण्डेमा सडक भासिएपछि टेलर फस्यो खाल्डोमा(फोटो फिचर)

धादिङ- धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ६ कुसुण्डेमा फेरी सडक भासिएको छ । धादिङबेंसी सुनौलबजार खाल्टे सडक खण्डमा पर्ने कुसुण्डेमा यस अघि पनि पटक पटक सडकमा सवारी आवागमन अवरूद्ध हुने गरि खाल्डा परेर सडक भासिने गरेको छ । केही वर्षदेखि यो ठाउँको सडक र आसपासमा जमिन भासिएर ठूलाठूला खाल्डा पर्ने गरेकोले नजिकको बस्ती समेत संकटमा पर्न..

नौविसे-नागढुङ्गा सडकको सूचना सारथी प्रहरीको फेसबुक

धादिङ, १३ असोज - दशैंका लागि घर जाँदै हुनुहुन्छ र तपाईले नौविसे नागढुङ्गा सडक खण्डमा यात्रु गर्नु पर्ने छ भने त्यहाँको सडकको पछिल्लो अबस्था के होला भनेर जान्नका लागि अब प्रहरी तपाईको साथमा रहने भएको छ । त्यस्का लागि तपाईले  जिल्ला प्रहरी कार्यालय धादिङको फेसबुक पेज हेरेर त्यहाँको पछिल्लो अवस्था थाहा पाउन सक्नु हुनेछ । फेसबुक पेजमा विहान ६..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad