त्रिपुरासुन्दरी गाउँपालिका

बाघको छाला सहित गजुरीबाट ६ जना पक्राउ

धादिङ ८ मंसिर - धादिङको गजुरी गाउँपालिका वडा नं २ चालिसेबाट शनिबार पाटे बाघको छालासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङ र इलाका प्रहरी कार्यालय गजुरी धादिङको संयुक्त टोलीले उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई सार्वजनिक गर्न आइतबार जिल्ला प्रहरी कार्यालय पत्रकार सम्मेलन..

नीलकण्ठ नगरप्रमुख ढुङ्गानालाई सर्वोच्च अदालतको झापड

धादिङ-राजनैतिक पुर्वाग्रह राखेर शिक्षकहरुलाई अपायक सरुवा गर्दै आएको नीलकण्ठ नगरपालिकाको गैर कानूनी कार्यलाई सर्वोच्च अदालतले अंकुश लगाईदिएको छ । भैरवी माध्यमिक विद्यालय सुनौलावजारका शिक्षक दिपक श्रेष्ठले नीलकण्ठ नगरपालिकाको शिक्षा समितिको बिरुद्धमा दायर गर्नुभएको मुद्धामा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै नगरपालिकाको..

बूढीगण्डकी प्रभावितद्धारा आन्दोलनको घोषणा

धादिङ । बुढीगण्डकी जलविद्युत आयोजनाको डुबानमा पर्ने बजार क्षेत्रको मुआब्जा निर्धारण नगरेको भन्दै प्रभावित क्षेत्रका स्थानीयबासीको आन्दोलनलाई जनप्रतिनिधिहरुले समर्थन जनाएका छन् । प्रभावित क्षेत्रका बासिन्दाको सहभागितामा गोरखाको आरुघाट घरेलु चौरमा भएको घोषणासभामा जनप्रतिनिधिहरुले पहिलो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेका..

स्कुटर चोरेर बिक्री गर्ने चार जना धादिङबाट पक्राउ

धादिङ,२९ कात्तिक । स्कुटर चोरी  गरि बिक्री गर्ने कार्यमा संलग्न रहेका चार जना लाई धादिङ प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । स्कुटर चोरी गर्ने तथा चोरीका स्कुटर किन्ने कार्यमा संलग्न रहेको अभियोगमा धादिङको धुनिबेशी नगरपालिका-५ बाट बिहीबार उनिहरु पक्राउ परेका हुन् ।  पक्राउ परेका सबैलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय धादिङमा..

बूढीगण्डकी आयोजनाले बाँड्यो २७ अर्ब ८० करोड मुआब्जा

धादिङ-बूढीगण्डकी जलविद्युत् आयोजनाले डुबान क्षेत्रमा पर्ने बासिन्दालाई रु २७ अर्ब ८० करोड मुआब्जा वितरण गरिसकेको छ । राष्ट्रिय गौरवको सो आयोजनाले डुबान क्षेत्र (गोरखा र धादिङ जिल्ला)का साबिकका २७ गाविसमध्ये अधिकांशमा मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेको आयोजनाका पुनर्वास तथा पुनस्र्थापना एकाइ कार्यालयका प्रमुख कृष्ण कार्कीले..

हत्या गरी फरार अभियुक्त १७ बर्ष पछि यसरी पक्राउ परे

धादिङ-हत्या गरी फरार रहेका धादिङ दार्खाका २ जना अभियुक्त १७ बर्ष पछि पक्राउ परेको समाचार यति बेला निकै चासोको बिषय बनेको छ । पक्राउ परेका दुवै जना माथि १७ बर्ष अघि भारतीय सेनामा कार्यरत परशुराम तामाङको निर्मम हत्या गरेको अभियोग लागेको छ । फरार भनिएका अभियुक्त १७ बर्ष सम्म कहाँ गएका थिए । प्रहरीले उनिहरुलाई किन पक्राउ गर्न सकेको थिएन । यस..

सातौं धादिङ महोत्सव, २४ वटा बिषयगत समिति गठन

धादिङ २४ कात्तिक - सातौं धादिङ महोत्सव मुल आयोजक समिति र विभिन्न बिषयगत समितिको गठन गरिएको छ । महोत्सव आयोजनाको तयारीमा जुटेको धादिङ उद्योग बाणिज्य संघको शनिवार धादिङबेसीमा सम्पन्न क्षेत्रीय तथा जिल्ला कार्य समितिको संयुक्त बैठकले सातौं धादिङ महोत्सव २०७६ पुस ११ गते देखि २१ ग्ते सम्म सदरमुकाम धादिङबेसीको खुल्लामञ्चमा आयोजना गर्ने..

सातौं धादिङ महोत्सव पुस ११ देखि २१ गते सम्म

धादिङबेसी -धादिङ उद्योग वाणिज्य संघले २०७६ पुस ११ देखि २१ गते सम्म सदरमुकाम धादिङबेसीमा ७ औं धादिङ महोत्सव–२०७६ को आयोजना गर्ने भएको छ ।कात्तिक १६ गते धादिङबेसीमा सम्पन्न भएको धादिङ उद्योग वाणिज्य संघको कार्य समिति बैठकले सातौं धादिङ महोत्सव आयोजना गर्ने निर्णय गरेको हो । कृषि, उद्योग, व्यापार, पर्यटन तथा जिल्लाको आर्थिक एवम सामाजिक..

मलेखुबाट अवैध लागूऔषध सहित २ जना पक्राउ

धादिङ,१५ कात्तिक, । धादिङको मलेखु बाट प्रहरीले ७ केजी ५ सय ग्राम  अवैध लागूऔषध गाँजा सहित २ जनालाई नियन्त्रणमा लिएको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका ३ मलेखुबाट अवैध लागूऔषध गाँजासहित स्याङजा जिल्ला भोर्ले स्थायी घर भई कास्की जिल्लाको पोखरा महानगरपालिका-१४ बाग्लुङ बसपार्क बस्ने बस्ने २२ वर्षीय कृष्ण क्षेत्री र रुकुम जिल्लाको..

नीलकण्ठ नगरपालिकाको ९ नम्बर वडा कार्यालय तोडफोड

धादिङ,१४ कात्तिक - तिहार विदाको समयमा कार्यालय वन्द रहेको मौका छोपेर धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ को ज्यामिरेमा रहेको ९ नम्बरको वडा कार्यालयमा अज्ञात समूहले तोडफोड गरी चोरी गरेको छ । तिहार विदाको समय पारेर अज्ञात समूहले कार्यालयको मुलढोका फोरेर भित्र पसि वडा अध्यक्ष र सचिवको कार्यकक्षमा लगाईएको ५ वटा ढोका समेत फुटाएको..

भुकम्प पिडितले घर वनाउन सहुलियत कर्जा पाउने

धादिङ । तपाईको नाम भुकम्प पिडितको अनुदान पाउने सूचीमा निस्किएको छ र पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ लिएर पनि आर्थिक अभावका कारण घर बनाउन नसकेका भुकम्प पिडितले घर वनाउन सहुलियत कर्जा पाउने भएका छन । तर यो सहुलियत कर्जा पाउन तपाई धादिङको नीलकण्ठ र धुनिबेसीका साथै गोरखाको गोरखा नगरपालिकाको वासिन्दा हुनु पर्नेछ । राष्ट्रिय वाणिज्य बैंक..

धादिङमा राती ९ बजेपछि देउसीभैलो खेल्न नपाइने

धादिङ,७ कात्तिक - तिहारको अवसरमा रमाइलोका लागि खेलिने देउसीभैलोलाई व्यवस्थित र मर्यादत बनाउन राति ९ बजेसम्म मात्र खेल्न पाइने जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । ९ बजेपछि देउसीभैलो खेलेमा वा पैसा तोकेर मागेमा कानुन अनुसार कानून वमोजिम कारबाही हुने प्रशासनले जानकारी दिएको छ । तिहारलाई मर्यादित र सांस्कृतिक पर्वको रुपमा मनाउन..

अन्योलको भूमरीमा बूढीगण्डकी आयोजना

धादिङ- नेपालको ऊर्जा क्षेत्रमा नयाँ आयम थप्ने राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बहुचर्चित एवं बहुप्रतिक्षित बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि डुवानमा पर्ने भनेर धादिङ र गोरखा जिल्लाका साविकका २७ गाविसको जग्गा अधिग्रहणका लागि सरकारले मुआव्जा बितरण गरिरहेको छ । अन्य स्थानको मुआव्जा बितरण अन्तिम चरणमा पुगेपनि धादिङ र..

४३ हजार बेरोजगारलाई अल्पकालिन रोजगारी खुल्दै

काठमाडौं । के तपाई बेरोजगार हुनुुहुन्छ ? शिक्षित पनि हुनुहुन्छ, अबसर खोज्दा खोज्दै थाकिसक्नु भएको छ भने अब छिट्टै तपाईका लागि अल्पकालीन रोजगारी प्राप्त हुने भएको छ । सरकारले हरेक १० वर्षमा राष्ट्रिय जनगणना गर्दै आएको छ । विगतमा जनगणनाका लागि शिक्षक परिचालन गर्ने गरेको भएपनि यस पटक बेरोजगार युवालाई प्राथमकिता दिएर जनगणना गर्न लागिएकाले..

धादिङबेसीको खानेपानी परीक्षण गरेर मात्रै पिउनुहोस

धदिङ,२ कात्तिक - सदरमुकाम धादिङबेसीका बासीन्दाले प्रयोग गर्दै आएको खानेपानीमा झाडा पखाला र हैजामा भेटिने किटाणु कोलिफर्म भेटिएपनि रोकथाम गर्नेतर्फ सरोकारवाला निकाय मौन रहँदै आएको छ । खानेपानी प्रदूषित भएकै कारण धादिङबेसीमा कुनैपनि बेला पानीजन्य रोगको महामारी फैलिने जोखिम बढेको स्वास्थ्य र सरसफाईको क्षेत्रमा कार्यरत संस्थाहरुले..

 

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad