त्रिपुरासुन्दरी गाउँपालिका

संविधान दिवसमा लगाउने राष्ट्रिय झण्डा अंकित टिसर्ट सार्वजनिक

काठमाडौं, २१ भदौ - यस पटकको संविधान दिवस कसरी मनाउने सोच राख्नु भएको छ । तपाईको सोच जे जस्तो भएपनि संविधान दिवस मनाउनका लागि लगाउने टिसर्टको नमूना भने अब देशैभरी एकैखालको हुने भएको छ । संविधान दिवसलाई भव्य रुपमा मनाउन आम नागरिकलाई आग्रह गरिरहेको गृह मन्त्रालयले संविधान दिवसका दिन लगाउने राष्ट्रिय झण्डा अंकित टिसटको नमूना सार्वजनिक..

नेकपा धादिङको कार्यवाहक अध्यक्षमा नेत्र पौडेल , सचिवमा विजय बुर्लाकोटी

धादिङ । दुई ठुला कम्युनिष्ट पार्टी एकीकरण भएर गठन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङ जिल्ला कमिटीको अध्यक्ष र सचिव दुवै पदको जिम्मेवारी कार्यवाहक तोकिएको छ । अध्यक्षको जिम्मेवारी नेत्रराज पौडेललाई र कार्यवाहक सचिव विजय बुर्लाकोटीलाई चयन गरिएको छ । भदौ २१ गते शनिबार धादिङबेशीमा पार्टी अध्यक्ष भुमि त्रिपाठीको अध्यक्षतामा..

नेकपा धादिङको पालिका कमिटी अध्यक्ष र सचिव चयन

धादिङ,२१ भदौ - लामो समय देखि नेत्तृत्व विहिन अवस्थामा रहेको नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) धादिङका १३ वटै स्थानीय तहले अध्यक्ष र सचिव पाएका छन । अध्यक्ष र सचिवको चयन संगै पालिका स्तरीय कमिटी गठनका लागि बाटो खुलेको छ । दुई पार्टी एकता भएपछि बिघटन भएका दुवै पार्टीका संगठनहरु लामो समय देखि निष्क्रिय अवस्थामा रहेको थियो । जिलाको १३ वटै..

भुलभुले थुम्किमा जिप दुर्घटना हुंदा १० जना घाईते

धादिङबेसी- धादिङबेसीबाट नीलकण्ठ नगरपालिकाको खाल्टे पात्ले तर्फ जांदै गरेको ग १ ज ६०६१ नम्बरको वोलेरो जिप नीलकण्ठ नगरपालिका वडा नम्बर ३ भुलभुले थुम्किमा दुर्घटना हुंदा १० जना घाईते भएका छन । मंगलबार दिउँसो सवा ३ वजे तिर भएको दुर्घटनामा परि जीपमा सवार १० जना घाइते भएका छन् । घाइतेहरु मध्ये ४ जनाको अवस्था गम्भिर रहेकाले उनिहरुलाई थप..

धौखोला नजिकै बोलेरो दुर्घटना, १५ जना घाइते

धादिङ, १५ भदौ -  धादिङको नीलकण्ठ नगरपालिका –९ धौखोला नजिकै बोलेरो जिप दुर्घटना हुंदा १५ जना घाईते भएका छन् । जिल्लाकै ज्वालामुखी गाउँपालिका–५ खरिबाट यात्रु लिएर सदरमुकाम धादिङबेसी आउँदै गरेको ग १ ज ५४३१ नम्बरको बोलेरो जिप आईतबार विहान ९.२० वजे तिर धौखाला नजिकै सडकबाट ५ मिटर तल खस्दा १५ जना घाइते भएका हुन । दुर्घटनामा परि घाइते भएका मध्ये..

मुक्तिनाथ विकास बैंकको  हकप्रद सेयर बिक्री खुला

धादिङ- मुक्तिनाथ विकास बैंकको ६१.२९ लाख कित्ता हकप्रद सेयर भदौ १२ गते विहिबार बाट बिक्री खुला भएको छ । गत असार ३० गते नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ विकास बैंकलाई चुक्तापुँजीको २०५ अर्थात १० : २ अनुपातमा ६१ करोड २९ लाख ५२ हजार २५ रुपैयाँबराबरको हकप्रद सेयर निष्कासनको अनुमति दिएको थियो । जसअनुसार विद्यमान १० कित्ता साधारण सेयरबराबर थप..

जिल्ला समन्वय समिति धादिङको तेश्रो जिल्ला सभा सम्पन्न

धादिङ, ११ भदौ - जिल्ला समन्वय समिति धादिङको तेश्रो जिल्ला सभा मंगलबार धादिङबेसीमा सम्पन्न भएको छ । समन्वय समितिका प्रमुख जगन्नाथ नेपालको अध्यक्षतामा भएको जिल्ला सभाको प्रमुख अतिथि प्रदेश नम्बर ३ का मुख्य मन्त्री डोरमणी पौडेल रहनु भएको थियो । जिल्ला सभालाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि मुख्य मन्त्री पौडेलले स्थानीय तहले..

धादिङ बारका पूर्व अध्यक्ष दुर्गा तिवारीको निधन

धादिङ,१० भदौ - धादिङ जिल्ला अदालत बार एशोसियशनका पुर्व अध्यक्ष अधिवक्ता दुर्गा तिवारीको उपचारको क्रममा सोमबार शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डौंमा निधन भएको छ । २०७४ वैशाख १३ गते रातिको २ बजे धादिङबाट काठमाडौं गईरहेको तिवारी बढेको एम्बुलेन्सल थांक्रेगाउँपालिकाको एक्लेफाँट भन्ने ठाउँमा रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना भएको..

धादिङमा पनि राष्ट्रिय परिचय पत्र वितरण गरिने

धादिङ- जिल्ला प्रशासन कार्यालय मार्फत धादिङ जिल्लामा पनि राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ । परिचय पत्रका तयार पार्नका लागि छिट्टै विवरण संकलनका काम शुरु गरिने राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका सूचना प्रविधि निर्देशक सुवाष ढकालले जानकारी दिनु भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङ र राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण..

देशभर करिब २३ हजार कर्मचारी दरबन्दी रिक्त

काठमाडौं । समयमै पदपूर्ति हुन नसक्दा देशभर करिब २३ हजार कर्मचारी दरबन्दी रिक्त छ। संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका तथा लोकसेवा आयोगको भर्ना प्रकृयामा रहेका बाहेक २३ हजार १ सय ७५ जनाको दरबन्दी खाली रहेको हो। संघीय मामिला तथा सामाय प्रशासन मन्त्रालयका अनुसार संघमा ८ हजार ४ सय ४६, प्रदेशमा ८ हजार ४ सय ३६ र ७ सय ५३ स्थानीय तहका लागि १५..

धादिङमा मनाईयो १८० औं विश्व फोटोग्राफी दिवस

धादिङ २ भदौ । अन्तराष्ट्रिय फोटोग्राफी दिवस विभिन्न कार्यक्रमका साथ धादिङबेसीमा सम्पन्न भएको छ । राष्ट्रिय फोटो पत्रकार समुह,एनएफपीजे नेपाल र नेपाल फोटो पत्रकार संघ धादिङको संयुक्त आयोजनामा १८० औं विश्व फोटोग्राफी दिवस धादिङबेसीमा मनाईएको हो । नीलकण्ठ नगरपालिका प्रमुख भिमप्रसाद ढुङ्गानाको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रमको..

नेपाल फोटोपत्रकार संघ धादिङमा नयाँ नेत्तृत्व चयन

धादिङ- अन्तराष्ट्रिय फोटोग्राफी दिवसको अवसर पारेर धादिङ जिल्ला नेपाल फोटो पत्रकार संघको दोस्रो जिल्ला अधिवेशन धादिङबेसीमा सम्पन्न भएको छ । अधिबेशनले मनिष दुवाडीको अध्यक्षतामा नौ सदस्यिय कार्य समितिको सर्वसम्मतबाट चयन गरेको छ । समितिको उपाध्यक्षमा सन्तोष श्रेष्ठ, सचिव सरिता श्रेष्ठ, सह सचिव गोमा थापा र कोषाध्यक्षमा रामकुमार थापा चयन..

पसल चोरी गर्ने समुह पक्राउ

धादिङ,२भदौ -धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ आगिन्चोकका भिमसेन भण्डारीले खनियावास गाउँपालिका वडा नम्बर ४ किङताङफेदीमा रहेको पसलमा चोरी गरि भागेको समूहलाई पक्राउ गरेको छ । चोरी गर्ने कार्यमा संलग्न रहेको आशंकामा प्रहरीले जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका १ बस्ने वर्ष २२ को केवल थापा मगर‚ सोही ठाउँका बर्ष १८ को मिलन..

नुवाकोटबाट हराएको मोटरसाईकल धादिङ प्रहरीबाट फिर्ता

धादिङ,२ भदौ - नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिका वडा नम्बर १ घर भई हाल विदुर नगरपालिका वडा नम्बर ८ बस्ने सन्जय तामाङको मोटरसाईकल घरवाटै हराएको चार महिना पछि धादिङमा फिर्ता भएको छ । गएको बैशाख २० गते विदुर स्थित आफ्नै घरबाट हराएको तामाङको केटिएम डुके २०० सिसिको सुन्तला रंगको मोटरसाईकल चोरी गरी बास्तविक नम्बर बा ५१ प ४३४३ लाई बा ५१ प ४३४६..

सिरानवजारमा पहिरो रोक्न सडक छेउमा वृक्षारोपण

धादिङबेसी-धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीको सिरानवजारमा मुख्य सडक भासिएर दर्जनौं घर जोखिममा पर्ने क्रम नरोकिएपछि सडक विभागले पहिरो रोकथामका लागि वृक्षारोपण शुरु गरेको छ । धादिङको निलकण्ठ नगरपालिका–३ सिरानवजारको सडक भासिँदा यहाँका दर्जनौं घर जोखिममा परेका छन । भासिएको सडक मर्मत सम्भार गरिरहेको सडक विभागले पहिरोको जोखिम रहेको सडक..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad