नीलकण्ठ नगरपालिका

सिद्धलेक गाउँपालिकामा ३ वटा वडा कार्यालय भवन निर्माण सुरु 

धादिङ– धादिङका अधिकांश गाउँपालिका कार्यालय अहिले भाडाको घरमा कार्यालय संचालन गरिरहेका छन केहीले भने आफ्नै भवना बनाउन जग्गाको खोजी गरिरहेका छन । यता सदरमुकाममा रहेको नीलकण्ठ नगरपालिका कार्यालय संचालनका लागि भन्दै जिल्ला समन्वय समितिको भवन कव्जाको प्रयासमा लागिरहेको बेला छिमेकी सिद्धलेक गाउँपालिकाले नमुना कार्यको शुरुवात गरेको छ..

मलेसिया गएका धादिङ सिद्धलेकका समिर सिलवाल १२ बर्ष देखि बेखबर

काठमाडौं,  – ‘मलेसियामा एक नेपाली युवा मानसिक अवस्था गुमाएको अवस्था भेटिएका छन् । मलेसियाको सडकमा भेटिएका ती युवाले आफ्नो घर नेपाल भने पनि अरु कुरा नबताएको ती युवालाई भेट्ने नेपालीको भनाई छ ।’ केही महिना अघि स्थानीय रेडियोले भनेको यो खबर पूर्णप्रसादको कानमा पर्‍यो । त्यसले उहाँलाई झस्कायो । किनकी उहाँका जेठा छोरो समिर मलेसियामा..

रैकरखोला खानेपानी तथा सरसफाइ आयोजनाको उद्घाटन

धादिङ । सिद्धलेक गाउपालिका वडा नम्वर ५ कुम्पुरमा संचालित रैकरखोला खानेपानी तथा सरसफाइ आयोजनाको उद्घाटन गरिएको छ । भुकम्पपछि उत्पन्न खानेपानी समस्या समाधान गरि गाउबासीलाई राहत पु¥याउने उद्देश्यले अक्सफाम धादिङको सहयोगमा फोकस नेपाल धादिङले आयोजना संचालन गरेको हो । आयोजनाअन्तर्गत कुम्पुरमा पानीको ट्याङ्की निर्माण गरि प्रत्येक टोल..

 

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad