नीलकण्ठ नगरपालिका

धादिङका स्थानीय तहलाई रेडक्रसको सहयोग

धादिङ, १७ जेठ । नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाले धादिङका सबै स्थानीय तहलाई स्वास्थ्य सुरक्षा तथा अतिआवश्यक सामग्रीहरु उपलब्ध गराउने भएको छ । जिल्लामा रहेका तीनवटै सुरक्षा निकाय र धादिङ अस्पतालले सञ्चालन गरेको अस्थायी कोरोना अस्पताल, रेडक्रस उपशाखा, एम्बुलेन्स चालक समाज र संचारकर्मीहरुका लागि विभिन्न स्वास्थ्य सुरक्षा..

धादिङका स्थानीय तहलाई चारअर्ब ८० करोड ४४ लाख  बजेट

धादिङ- सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेश र स्थानीय तहलाई दिने समानीकरण तथा अनुदान रकमको वजेट सार्वजनिक गरेको छ ।अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गरेको नयाँ बजेटमा ७ प्रदेशमा १ खर्ब ३ अर्ब ७० करोड र ७५३ स्थानीय तहमा २ खर्ब ८३ अर्ब १ करोड विनियोजन गरिएको थियो । अर्थमन्त्रालयले आईतबार आफ्नो वेबसाइटमार्फत सातवटै प्रदेश र..

धादिङबेसी फोस्रेटार केउरिनी सडक सञ्जाल जोडियो

धादिङ न्यूज गल्छी । जग्गाधनीले स्वीकृति दिएसँगै नुवाकोटको केउरिनीबाट त्रिशूली नदीमाथि बनेको पुल हुँदै धादिङको फोस्रेटार जोडिने सडकले पूर्णता पाएको छ । यसअघि मुख्य अबरोधका रूपमा देखिएको धादिङतर्फको करिब १५ मिटर एप्रोच सडकको ट्रयाक खुल्नासाथ सडक जोडिन बाँकी रहेको अर्को १० मिटरबाट पनि सडक बनाएर पक्कीपुलबाट सडक सञ्जालसँग फोस्रेटार..

पत्रकार महासंघ धादिङमाआइसोलेसन केन्द्र स्थापना

धादिङ, १२ जेठ-कोरोना महामारीको जोखिमलाई मध्यनजर गरेर धादिङमा संक्रमित पत्रकारहरूका लागि तत्कालिन अबस्थामा सुरक्षित राख्नका लागि आइसोलेसन केन्द्र स्थापना गरिएको छ । कोरोना संक्रमितको संख्या बढ्दै जाँदा जिल्ला अस्पताल र स्थानीय तहमा रहेका स्वास्थ्य केन्द्रहरूमा उपचारका लागि बेडहरू पाउन कठिन भइरहेका बेला नेपाल पत्रकार महासंघ धादिङ..

धादिङ अस्पताललाई वोन हर्ट वल्र्डवाईडको अक्सिजन सिलिण्डर सहयोग

धादिङ,१२ जेठ । धादिङ जिल्लामा काम गरिरहेको गैर सरकारी संस्था वोन हर्ट वल्र्डवाईडले धादिङ अस्पताललाई १० थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ । अस्पतालमा उपचारका लागि आएका विरामीले अक्सिजनको अभावमा समस्या भोग्न नपरोस भन्दै सिलिन्डर उपलब्ध गराईएको हो । सोमबार वोन हर्ट वल्र्डवाईड सस्थाका प्रतिनिधि सुर्य भट्ट र प्रतीक्षा राईले धादिङ..

सदरमुकाम धादिङबेसीका बैंक एक साताका लागि बन्द

धादिङ, ७ जेठ ः धादिङबेसीका बैंक तथा वित्तिय संस्थाहरू एक साताका लागि बन्द गरिने भएको छ । बैंक तथा वित्तिय संस्थामा सर्वसाधरणको उपस्थिती बढ्दै जाँदा सदरमुकाम धादिङबेसीमा कोरोना संक्रमणको उच्च जोखिम बढेको भन्दै आईतबार देखि एक साताका लागि सदरमुकामका सबै बैंक तथा वित्तिय संस्थाको सेवा बन्द गरिएको हो । कोभिड १९ जिल्ला संकट व्यवस्थापन..

धादिङमा भिडभाड हुने कार्यक्रम सञ्चालनमा रोक

धादिङ,१२ चैत - धादिङमा भिडभाड हुने कार्यक्रम गर्न रोक लगाईएको छ । कोरोना भाइरसको जोखिम बढ्न सक्ने सम्भावना बढ्दै गएको भन्दै धादिङमा सार्वजनिक कार्यक्रम, भेला, महोत्सव, जात्रा लगायतका कार्यक्रम सञ्चालनमा रोक लगाईएको हो । बुधवार धादिङबेसीमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको छुट्टाछुट्टै बैठक बसी कोरोनाको..

एन्फा प्रेसिडेन्ट कपमा लेकाली युवा क्लब जुम्ला धादिङ समाजबाट ९–१ गोलले पराजित

  नेपालगन्ज - बाँके जिल्लाको नेपालगञ्जमा जारी रहेको एन्फा प्रेसिडेन्ट लिगमा बागमती प्रदेश लिग च्याम्पियन धादिङ समाज र लुम्बिनी प्रदेश च्याम्पियन बाँकेको धम्बोझी युवा क्लब विजयी भएका छन्। नेपालगञ्ज रंगशालामा भएको पहिलो खेलमा धादिङ समाजले कर्णाली प्रदेश लिग च्याम्पियन लेकाली युवा क्लब जुम्लालाई ९–१ गोलले पराजित गरेको हो । खेलमा..

धादिङका उच्च भेगमा हिमपात,चिसोले जनजिवन प्रभावित (फोटो फिचर सहित)

केशव अधिकारी धादिङ, २४ माघ । शनिवार दिउँसो देखि पर्न थालेको हिमपातले धादिङको रुबीभ्याली गंगाजमुना, खनियाबास, नेत्रावतीडवजोङ गाउँपालिकाका विभिन्न स्थान हिउँले ढाकिएर सेताम्मे भएका छन । शनिवार विहानै देखि शुरु भएको हल्का बर्षापछि दिउँसोबाट जिल्लाका उच्चभागमा हिउँ पर्न थालेको हो । धादिङको तिप्लिङ, लापा,..

धादिङको गाउँ गाउँमा नेपाल टेलिकमको फोरजी सेवा

धादिङ- धादिङका गाउँ गाउँमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ । नेपालमै पहिलो पटक २०७३ सालमा काठमाडौं र पोखराबाट फोरजी सेवा सुरु गरेको सरकारी स्वामित्वमा सञ्चालित कम्पनी नेपाल टेलिकमले ७७ वटै जिल्लामा फोरजी सेवा विस्तार गरेको हो। दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले देशका ७७ वटै जिल्लामा आफ्नो फोरजी एलटिई सेवा..

भूमिसम्बन्धी समस्या समाधान आयोगको धादिङ जिल्ला अध्यक्षमा रामहरी अधिकारी बिज्ञ सदस्यमा सन्जय दुवाडी र सदस्यमा गंगादेवी श्रेष्ठ नियुक्त

धादिङ – भूमिसम्बन्धी समस्या समाधान आयोगको धादिङ लगायत देशका सबै जिल्लामा भूमिसम्बन्धी समस्या समाधानका लागि सरकारले  जिल्ला अध्यक्ष र अन्य सदस्यको मनोनयन गरेको छ । आयोगको धादिङ जिल्ला अध्यक्षमा रामहरी अधिकारी (मुलपानी) बिज्ञ सदस्यमा सन्जय दुवाडी ( ढोला) र सदस्यमा गंगादेवी श्रेष्ठ ( नीलकण्ठ) लाई नियुक्त गरिएको राजपत्रमा प्रकाशित..

वाग्मती प्रदेश लोकसेवा आयोगले माग्यो १७४ अधिकृत स्तरका कर्मचारी

धादिङ-वाग्मती प्रदेशमा रहेका १३ जिल्लाका विभिन्न स्थानीय तहका लागि वागमती प्रदेश लोक सेवा आयोगले १७४ अधिकृतस्तरका कर्मचारी माग गरेको छ ।प्रदेश लोक सेवा आयोगले पहिलो पटक स्थानीय तहका लागि अधिकृत स्तरका कर्मचारीको बिज्ञापन खुलाएको हो ।   स्थानीय तहले माग गरेका आधारमा बिज्ञापन खुलाएको प्रदेश लोकसेवा आयोगका निमित्त सचिव भोला दाहालले..

सशस्त्र प्रहरीबाट कृष्ण मन्दिर परिसरमा सरसफाई

धादिङबेसी- सशस्त्र प्रहरी बल स्थापना भएको २० बर्ष पुगेको अवसरमा सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्म धादिङबेसीले सांघुटार स्थित कृष्ण मन्दिर परिसरमा सरसफाई गरेको छ । शुक्रवार विहान भएको सरसफाई कार्यक्रम पश्चा्त मन्दिर समितिको तर्फबाट जित बहादुर खाँड ठकुरीले सशस्त्र प्रहरी बलका कर्मचारीहरुलाई खादा ओढाई सम्मान गर्नु भएको थियो..

विभिन्न कार्यक्रमका साथ २० औ सशस्त्र प्रहरी दिवश सम्पन्न

धादिङ- सशस्त्र प्रहरी स्थापना भएको २० बर्ष पुगेको अवसर पारेर सशस्त्र प्रहरी बल, स्थापना दिवसको सन्दर्भ पारेर सदरमुकामका विभिन्न मन्दिर परिसर सरसफाई, बिद्यालयहरुमा गएर बिद्यार्थीलाई जनचेतनामूलक सन्देश प्रवाह गरिएको थियो । यसै गरि विहिवार सदरमुकाम धादिङ्गबेशीमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । उक्त प्रभातफेरी कार्यक्रममा..

बिद्यार्थीलाई भूकम्पीय जोखिम न्यूनिकरण सम्वन्धि सचेतना

धादिङबेसी -राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसर पारेर शशस्त्र प्रहरी बलले बिद्यार्थीसंग भूकम्पीय जोखिम न्यूनिकरण सम्वन्धि सचेतना कार्यक्रम गरेको छ । भुकम्प दिवसको सन्दर्भ पारेर सदरमुकाममा रहेको सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्मले बुधवार नीलकण्ठ मावि धादिङबेसीको कक्षा १० मा अध्ययनरत छात्रछात्रा तथा शिक्षकहरुलाई भुकम्पिय जोखिम..

 

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad