नीलकण्ठ नगरपालिका

नीलकण्ठ नगरप्रमुख ढुंङ्गानालाई नेकपाको खबरदारी

नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुंङ्गानाले बहुमतको आडमा नेकपा निकटका उपप्रमुख र वडाअध्यक्षलाई पाखा लगाएर एकलौटी ढंगबाट योजना तर्जुमा गरि बजेट  विनियोजन तथा अन्य दैनिक कार्यसञ्चालन गर्ने गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)नीलकण्ठ नगर सङ्गठन कमिटी धादिङले विरोध जनाएको छ । नेकपा नगरकमिटीले मङ्गलबार नगर प्रमुख..

कोरोना, अनलाइन कक्षा र बास्तविक अबस्था

- सानुबाबु तिमिल्सिना एकजना छिमेकी दाई दैनिक मजदुरी गरी जिविकोपार्जन गर्दै आइरहनुभएको छ । मजदुरी गरेर नै उहाले आफ्ना छोराछोरीलाई सदरमुकामको निजी विद्यालयमा पढ्न पठाउनुहुन्छ । तर अहिले कोरोना भाईरस कोभिड १९ का कारण उत्पन्न परिस्थितिले उहालाई निकै समस्यामा पा¥यो । कोरोनाका कारण दैनिक मजदुरी गर्ने काम बन्द भयो । काम बन्द भएपछि दैनिक..

धादिङमा कोरोना संक्रमितको संख्या एक सय नाघ्यो, २२ जना निको भएर घर फर्किए

धादिङ,६ असार - धादिङमा कोरोना भाईरसबाट संक्रमितको हुनेको संख्या १ सय १ पुगेको छ । शनिवार धादिङको नीलकण्ठ नगरपालिकाका ५ जना पुरुष र १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमित हुनेको संख्या १ सय १ पुगेको हो । शनिवार थपिएका ६ जना संक्रमितहरु पाँच जना भारत र एक जना दुवईबाट फर्किएर क्वारेन्टाइनमा बसेकाहरु रहेको स्वास्थ्य..

धादिङमा कोरोना सँक्रमित हुनेको संख्या ९४ जना पुग्यो

धादिङ , ५ असार - धादिङ जिल्लामा कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या ९४ जना पुगेको छ । शुक्रवार २ जनामा कोरोना भाईरस संक्रमित भएको पुष्टि भएसंगै जिल्लामा संक्रमित हुनेको संख्या ९४ जना पुगेको हो । शुक्रवार नीलकण्ठ नगरपालिका वडा नम्बर १० का ३२ बर्षिय र १४ का २९ बर्षिय एक एक जना पुरुषमा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या..

संक्रमित थपिदै गएपछि आईसोलेसन बेडको अभाव

धादिङ– धादिङ जिल्लामा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको हुनेको संख्या निकै बढ्दै गएको छ । अहिले सम्म जिल्लाका ९२ जनामा संक्रमणको पुष्टि भएको छ भने ति मध्ये नीलकण्ठ नगरपालिकाको मात्रै ५२ जना छन । जिल्लाका विभिन्न स्थानका पाँच जना भने उपचार पछि निको भएर घर फर्किएका छन । जिल्लाभर क्वारेन्टाईन बेडको क्षमता १३ सय ७६ रहेको छ जस्मा अहिले २०..

धादिङको नीलकण्ठमा आरडिटी नेगेटिभ,पिसिआर पोजेटिभ

धादिङ- भारतका विभिन्न शहरबाट आएर दुई साता सदरमुकाम धादिङबेसीमा क्वारेन्टाईनमा बसेर घर फर्किएका २४ जनामा पिसिआर रिपोर्ट पोजेटिभ आएपछि सिंगो बस्तीमा तनाव बढेको छ । शनिवार र आइतवार कोरोना संक्रमण देखिएका नीलकण्ठ नगरपालिकाका विभिन्न वडाहरुका गाउँटोल शील गरिने भएको छ । क्वारेन्टाइनबाट घर फर्किएका २४ जनामा कोरोनाको संक्रमण पुष्टि भएपछि..

धादिङमा कोरोना संक्रमित हुनेको संख्या ८२ पुग्यो

धादिङ-धादिङमा केही दिन यता कोरोना संक्रमितहरुको संख्या थपिंदै गएको छ । जिल्लाका १३ स्थानीय तह मध्ये नीलकण्ठ नगरपालिकामा मात्रै कोरोना संक्रमितको संख्या ४१ पुगेको छ । जिल्लाभर ८२ जना संक्रमित देखिँदा आधा संख्या नीलकण्ठ नगरपालिकाको मात्रै रहेको छ । धादिङमा पछिल्लो समय कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपनि समुदाय स्तरमा भने संक्रमण..

धादिङमा एकैदिन थपिए २८ जना कोरोना संक्रमित

धादिङ, ३० जेठ - धदिङमा एकैदिन थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै धादिङमा कोरोना संक्रमितको संख्या अब ५८ पुगेको छ । भारतबाट घर फर्किएर ज्वालामुखी गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २७ जनामा शुक्रवार कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा २ महिला र २५ जना पुरुष रहेका छन् ।..

धुँवाकोटका नागरिकलाई नगरपालिकाले हेप्यो – वडाअध्यक्ष

नीलकण्ठ-क्वारेन्टाइनमा राखिएका केही व्यक्तिलाई कोरोना भाईरस संक्रमणको पुष्टि भएपछि संगै बसेका अन्य व्यक्तिलाई बिना परिक्षण घर पठाएर नीलकण्ठ नगरपालिकाले समाजमा त्रास फैलाउने काम गरेको छ । नीलकण्ठ नगरपालिकाले राजनैतिक पुर्वाग्रह राखेर वडा नम्बर १४ लाई कोरोना महामारी संक्रमण रोकथाममा असहयोग गरेको वडाअध्यक्ष फन्द्रा तामाङले वताएका..

धादिङमा सोमबार १६ संक्रमित फेला

धादिङ : धादिङमा कोरोना संक्रमितको संख्या २२ पुगेको छ। नीलकण्ठ नगरपालिकाको विभिन्न वडाका १६ जनामा सोमबार कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ।यसअघि धादिङका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। भारतबाट आई सीमा नाकामा अलपत्र परेपछि नगरपालिकाले उद्धार गरी ल्याएर क्‍वारेन्टाइनमा राखेकाहरुमा एकै पटक ठूलो संख्यामा कोरोना..

धादिङका छैटौ व्यक्तिमा कोरोना सकंम्रण

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ७ का ३३ बर्षिय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । भारतको हरियाणाबाट एक साता अघि घर फर्किएका ति पुरुषलाई नीलकण्ठ नगरपालिकाले क्वारेन्टाइनमा राखेर आरडिटी परिक्षण गर्दा पोजेटिभ देखिएपछि उनलाई आईसोलेसनमा राखेर उपचार शुरु गरिएको छ । आरडिटी परिक्षण गर्दा रिर्पोट पोजेटिभ देखिएपछि स्वाव संकलन..

धादिङका अनलाइन संचालकहरु संगठित, तदर्थ समिति गठन

धादिङ, २४ जेठ - धादिङ जिल्लाबाट सञ्चालित अनलाइन न्यूज पोर्टलहरुको व्यवसायिक हक हितको संरक्षण र सम्वद्र्धन गर्न डिजिटल मिडिया नेटवर्क (डिएमएन) धादिङको गठन गरिएको छ । शनिवार धादिङबेसीमा जुम मिटिङबाट सम्पन्न  भएको प्रथम भेलाले धादिङ न्यूज डट कमका प्रधान सम्पादक केशव अधिकारीको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको छ । समितिको..

धादिङका स्थानीय तहले ४ अर्ब ३७ करोड बढी बजेट अनुदान पाउने

धादिङ- संघीय सरकारबाट धादिङका १३ स्थानीय तहले ४ अर्ब ३७ करोड बढी बजेट अनुदान पाउने भएको छ । आर्थिक वर्ष २०७७/७८ का लागि धादिङका दुई नगरपालिका र ११ गाउँपालिकाले सो अनुदान पाउने भएका हुन् । जसअनुसार धुनीबेसी नगरपालिकाले ३३ करोड ५४ लाख बजेट पाएको छ भने नीलकण्ठ नगरपालिकाले ६२ करोड ८३ लाख बजेट अनुदान पाएको छ । यसैगरी खनियाबास गाउँपालिकाले १९..

धादिङमा आलोपालो गरेर सामान ढुवानी हुने

धादिङ, १२ जेठ - लकडाउनको समयमा वजार क्षेत्रमा मालसामान ढुवानी गर्ने सवारीहरुको भिडभाड बढ्न थालेपछि धादिङमा स्थानीय तहलाई आलोपालो प्रणालीबाट सामान ढुवानी गर्ने व्यवस्था मिलाईएको छ । नेपाल सरकारले अति आवश्यक भनी तोकिएका बस्तुहरु र निर्माण सामाग्रीहरुको ब्यापार विहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म मानिसहरुका बिच दुरी कायम गरि बिक्री..

भारतबाट २ सय १७ जना शनिवार धादिङ आईपुगे

धादिङ,१० जेठ - धादिङ घर भै रोजगारीका क्रममा भारतका विभिन्न स्थानमा रहेका २ सय १७ जना शनिवार विहान धादिङ आइपुगेका छन् । आईतबार बेलुकी सुनौली नाकाबाट दुई १ सय ३३ जना र रुपन्देही जिल्लाको विभिन्न क्वारेन्टाईबाट ८४ जना शनिवार विहान धादिङ आइपुगेका हुन । रुपन्देही जिल्लाका क्वारेन्टाईनमा रहेका ८८ जनालाई लिन नीलकण्ठ नगरपालिकाले चार वटा बस..

 

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad