नीलकण्ठ नगरपालिका

सदरमुकाम र वजार क्षेत्रमा बैंकका शाखा खुल्नेक्रम बढ्दै

धादिङ, - धादिङ जिल्लाको सदरमुकाम र मुख्य वजार क्षेत्रमा बैंक तथा वित्तीय संस्था खुल्नेक्रम बढ्दै गएको छ । सदरमुकाम धादिङबेसीमा अहिले बैकको संख्या १८ पुगिसकेको छ । नेपाल बैक, राष्ट्रिय वाणिज्य बैक, कृषि विकास बैंकका साथै एनआईसि एसिया,प्रभु, एभरेष्ट, हिमालयन, मेघा,सानिमा, सिद्धार्थ, सिभिल समेत गरि १२ वटा वाणिज्य बैंक सञ्चालनमा रहेका छन ।..

शुक्रवार देखि धादिङबेसीमा सातौं धादिङ महोत्सव

धादिङबेसी- सातौं धादिङ महोत्सव फागुन २ गते शुक्रवार देखि धादिङबेसीमा शुरु हुंदैछ । धादिङ उद्योग वाणिज्य संघको आयोजनामा नीलकण्ठ नगरपालिका वडा नम्बर ३ खुल्लामञ्चमा आयोजना गरिएको महोत्सवको पूर्व प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दहालबाट उद्घाटन हुने भएको छ । महोत्सवको उदघाटन हुनुअघि शुक्रवार सदरमुकाम धादिङबेसीका विभिन्न..

सातौँ धादिङ महोत्सव फागुन २ गते देखि

धादिङ–‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि जलस्रोत, पर्यटन र उद्योगको पूर्वाधार’ भन्ने मूल नाराका साथ ‘सातौँ धादिङ महोत्सव २०७६’ आयोजना गरिने भएको छ । आगामी फागुन २ गतेदेखि १३ गतेसम्म नीलकण्ठ नगरपालिका वडा नम्बर ३ खुल्लामञ्चमा महोत्सवको आयोजना गर्न लागिएको हो । धादिङ उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव जिल्लाको नीलकण्ठ..

धादिङमा ‘बुकबस’ घुम्ती पुस्तकालय सञ्चालनमा

धादिङमा पहिलो पटक विभिन्न विद्यालयहरुमा बुक बस अर्थात घुम्ती पुस्तकालय सञ्चालनमा ल्याईएको छ । अमेरिकी दुताबासको सहयोगमा संचालित बुक बसले माघ १५ गते देखि फागुन ७ गते सम्म धादिङको गजुरी, आदमघाट र बैरेनीमा विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ । बुक बसले अन्तराष्ट्रिय संस्था पिस कोर संगको सहकार्यमा धादिङको आदर्श मावि गजुरी, वागेश्वरी..

साना कुरामै रमाउँदै स्थानीय तह-अलमलमै बित्यो ३३ महिना

स्थानीय तहको सम्भावनालाई समृद्धिमा रूपान्तरण गर्न व्यवस्थित योजना बनाउनुपर्ने कानुनी व्यवस्था भए पनि त्यसतर्फ स्थानीय तहका सरकारको ध्यान जान सकेको छैन । स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहले वार्षिक, आवधिक र रणनीतिक योजना बनाउनुपर्ने कानुनी व्यवस्था गरेको छ । स्थानीय तहको वार्षिक, आवधिक र रणनीतिक योजनाको अभावमा संघीय सरकारको दिगो..

धादिङ जिल्लामा शनिवार दिउँसो ११ वजे देखि २ वजे सम्म बिजुली नहुने

धादिङ– धादिङ जिल्लाको अधिकांश स्थानमा शनिवार दिउँसो ११ वजे देखि २ वजे सम्म बिजुली नहुने भएको छ । नेपाल बिद्युत्त प्राधिकरण धादिङ वितरण केन्द्रले एक सूचना जारी गर्दै धादिङबेसी, जहरे, र सल्यानटार सव स्टेशनबाट वितरण गरिएको बिद्युत्त सेवा अवरुद्ध हुने जानकारी गराएको हो । शुक्रवार दिउँसो १ वज देखि ४ वजे सम्म पनि जिल्लाभरको बिद्यु्त्त सेवा..

कालीदह नजिकै बस दुर्घटना : १८ जना बढी घाइते

धादिङबेसी मलेखु सडक खण्डको कालिदह नजिकै विहिवार दिउँसो दुई बस ठोक्किदा १८ जना घाईते भएका छन् । काठमाण्डौं बाट धादिङबेसी आउदै गरेको बा २ ख ५२१२ र दार्खा देखि पोखरा जादै गरेको ना ६ ख ८५७६ नम्बरका बस ठोकिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ । दुर्घटनामा परि नेत्रावती गाउँपालिका १ का ७ वर्षिय विरेन्द्र थापा, १८..

एग्रो टुरिजमको भविष्य राम्रो छ : भरत रेग्मी 

पर्यटन व्यवसायी भरत रेग्मी नेपालमा  एग्रो टुरिजमका अनियान्ता हुन् । काठमाडौंको ठमेलमा उनको टुर्स एण्ड ट्राभल व्यवसाय छ । उनले धादिङको नलाङस्थित सिँचाइ स्रोतविहीन डाँडालाई हराभरा बनाएर रिसोर्टसमेत सञ्चालन गरेका छन् । त्यहाँ उनको अर्गानिक कफीखेती छ । उत्पादित अधिकांश कफी निर्यात हुन्छ । नेपालमा एग्रो टुरिजम व्यवसाय चुनौतीपूर्ण..

धादिङका स्थानीय तहको प्रशासनिक वर्गीकरण तीन वर्गमा

धादिङ – सरकारले देशभरका ७ सय ५३ वटै स्थानीय तहलाई वर्गीकरण गर्ने काम अन्तिम चरणमा पुर्‍याएको छ । राज्य पुनर्संरचनापछि पहिलो पटक स्थानीय तहको प्रशासनिक वर्गीकरण हुन लागेको हो । देशभरका स्थानीय तहलाई चार वर्गमा बाँडिएको भएपनि धादिङमा भने घ वर्गमा कुनै पनि स्थानीय तह परेका छैनन । अति नै दुर्गमलाई क, दुर्गमलाई ख, मध्यम ग र सुगमलाई घ वर्गमा..

बूढीगण्डकी प्रभावित आरुघाटबासीको आन्दोलन स्थगित

धादिङ, २२ मंसिर - प्रस्तावित १२ सय मेगावाटको बूढीगण्डकी जलबिद्युत्त आयोजनाको डुवान क्षेत्रमा पर्ने जग्गाको मुआव्जा निर्धारण प्रति असहमति जनाउँदै आरुघाटवासीले गर्दै आएको आन्दोलन स्थगित भएको छ । बूढीगण्डकी सरोकार समितिका संयोजक जगन्नाथ खनालका अनुसार वार्ता र छलफलको माध्यमबाट माग सम्बोधनका लागि पहल गर्ने सहमती पछि आरुघाटका वासिन्दा..

बूढीगण्डकी प्रभावितलाई मुआब्जा निर्धारण न्यायोचित -मन्त्री पुन

सरकारले बूढीगण्डकी जलविद्युत् आयोजनामा पर्ने जग्गाको मुआब्जा निर्धारण स्थानीय जनता र जनप्रतिनिधिहरूसँग लामो छलफलपछि मात्रै गरिएको भन्दै पुर्नस्थापना र पुनर्वासमा सघाउन आग्रह गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बूढीगण्डकी जलविद्युत् आयोजनामा पर्ने जग्गाको मुआब्जा निर्धारण गर्दा स्थानीय जनताको भावनाको कदर..

मुआव्जामा असहमती राख्दै बूढीगण्डकी प्रभावितहरु आन्दोलनमा

धादिङ, १७ मंसिर-  बूढीगण्डकी जलबिद्युत्त आयोजना निर्माणका लागि डुवानमा पर्ने धादिङको आरुघाट, खहरे तथा गोरखाको आरुघाट र आर्खेतको वजारको मुआव्जा निर्धारण अव्यवहारिक भएको भन्दै स्थानीय विरोधमा उत्रिएका छन् । डुबानमा पर्ने धादिङ र गोरखा जिल्लाको छुट्टाछुट्टै मुआब्जा निर्धारण समितिले डुबानमा पर्ने जग्गालाई विभिन्न समूहमा वर्गिकरण गरि..

बूढीगण्डकी आयोजनाको आरुघाट र खहरे वजार क्षेत्रको मुआव्जा निर्धारण

धादिङ- बूढीगण्डकी जलबिद्युत्त आयोजना निर्माणका लागि डुवानमा पर्ने धादिङको आरुघाट, खहरे तथा गोरखाको आरुघाट र आर्खेतको वजारको मुआव्जा निर्धारण गरिएको छ । दुवै जिल्लाको मुआब्जा निर्धारण समितिको आइतबार राति बसेको संयुक्त बैठकले डुबानमा पर्ने जग्गालाई विभिन्न समूहमा वर्गिकरण गरि मूल्य निर्धारण गरिएको जनाएको छ । प्रस्तावित १२ सय..

आरुघाटको मुआब्जा यहि साता भित्रै टुङ्गिने

धादिङ, ९ मंसिर - सर्वाधिक चर्चा र चासोको बिषय बनेको प्रस्तावित १२ सय मेगावाटको बुढीगण्डकी जल बिद्युत्त आयोजनाको डुवान क्षेत्रमा पर्ने धादिङ र गोरखा जिल्लाको आरुघाट लगायत अन्य बजार क्षेत्रको मुआब्जा निर्धारणको माग गर्दै स्थानीय जनप्रतिनिधि र प्रभावितहरु यति बेला चरणबद्ध आन्दोलनमा जुटेका छन् । आन्दोलनमा गोरखाको आरुघाट र धादिङको..

बूढीगण्डकी प्रभावितद्धारा आन्दोलनको घोषणा

धादिङ । बुढीगण्डकी जलविद्युत आयोजनाको डुबानमा पर्ने बजार क्षेत्रको मुआब्जा निर्धारण नगरेको भन्दै प्रभावित क्षेत्रका स्थानीयबासीको आन्दोलनलाई जनप्रतिनिधिहरुले समर्थन जनाएका छन् । प्रभावित क्षेत्रका बासिन्दाको सहभागितामा गोरखाको आरुघाट घरेलु चौरमा भएको घोषणासभामा जनप्रतिनिधिहरुले पहिलो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेका..

 

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad