गजुरी गाउँपालिका

राजमार्गका पुराना पेट्रोलपम्प सुधार्नुपर्ने सुझाव

धादिङन्यूज काठमाडौं, असार ४ । धादिङ, चितवन,मकवानपुर,बारा र पर्सा जिल्लाको राजमार्गमा रहेका अधिकांश पेट्रोलपम्पहरुमा सुधार गर्नुपर्ने उच्चस्तरीय अनुगमन टोलीले सुझाव दिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, गुणस्तर तथा नापतौल विभाग र नेपाल आयल निगम समेतको सहभागितामा उच्चस्तरीय संयुक्त अनुगमन टोलीबाट गत जेठको अन्तिम..

बागमती प्रदेश सरकारको बजेट ५७ अर्ब ७२ करोड

धादिङ न्यूज १ असार, २०७८ ।  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९को क्षेत्रगत नीति तथा कार्यक्रम कार्यान्वयका लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार बजेट प्रस्तुत गरिएको छ । मंगलबार प्रदेश सभामा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले ५७ अर्ब ७२ करोडको विनियोजित बजेट पेश गर्नुभएको हो । कुल विनियोजित..

जहरेखेतमा टिपर र कार ठोक्किँदा एक जनाको मृत्यु,एक जना घाईते

धादिङ, २७ जेठ । बिहीबार विहान धादिङको गजुरी गाउँपालिकाको जहरेखेत स्थित पृथ्वीराजमार्गमा टिपर र कार ठोक्किएर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । एक जना गम्भिर घाईते भएका छन् । तनहुँबाट काठमाडौजादै गरेको बा ४ च २७९ नम्बरको कार र काठमाण्डौं तर्फबाट आईरहेको बा ३ ख ७३९३ नम्बरको टिपर ठोक्किएर बिहीवार बिहान ६।३० वजे तिर दुर्घटना भएको हो ।..

दरियाँल खोला किनारमा युवकको शव भेटियो

धादिङ, २३ जेठ । धादिङको गजुरी गाउँपालिकाको वडा नम्बर ६ चालिसे स्थित दरियाल खोला किनारमा गाडिएको अबस्थामा एक युवकको शव भेटिएको छ । खोला छेउमा हिलोले पुरिएको अबस्थामा भेटिएको शव गजुरी गाउँपालिका–७ स्याम्मैडाँडाका २४ बर्षिय अर्जुन श्रेष्ठको भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । श्रेष्ठ जेष्ठ २० गते साँझ ८ बजे घरबाट बाहिर..

धादिङका चेपाङ गाउँमा अनिकाल

केशव अधिकारी धादिङ, २१ जेठ । धादिङ जिल्लाको दक्षिणी भेगको माथिल्लो बस्तीमा बसोबास गर्ने चेपाङ समुदायलाई बर्षेनी यतिबेला दुई छाक खान धौ धौ पर्ने गर्दछ । सिमान्तकृत वर्गमा सूचिकृत अधिकांश चेपाङहरुको लागि चामलको भात त धेरै परको कुरा दुई छाक खोले फाँडो, ढिंडोे खान पनि मुस्किल हुने गर्दछ । जिल्लाको वेनिघाटरोराङ गाउँपालिकामा चेपाङहरुको..

निषेधाज्ञा संगै धादिङमा बजार अनुगमन तिब्र

धादिङ, जेठ १९ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–६, आगिन्चोकमा रहेको न्यू शर्मा इन्टरप्राइजेज मापदण्ड विपरित संचालनमा रहेको भेटिएपछि संयुक्त वजार अनुगमन टोलीले नगद ५० हजार जरिवाना गराएको छ । भेटरिनरी, फेन्सी, मदिरा, खाद्यान्न लगायतका सामानहरु एकै ठाउँबाट बिक्री गर्नुका साथै म्याद गुज्रिएका खाद्यान्न र अन्य सामान बिक्री गरिरहेको..

धादिङका स्थानीय तहलाई रेडक्रसको सहयोग

धादिङ, १७ जेठ । नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाले धादिङका सबै स्थानीय तहलाई स्वास्थ्य सुरक्षा तथा अतिआवश्यक सामग्रीहरु उपलब्ध गराउने भएको छ । जिल्लामा रहेका तीनवटै सुरक्षा निकाय र धादिङ अस्पतालले सञ्चालन गरेको अस्थायी कोरोना अस्पताल, रेडक्रस उपशाखा, एम्बुलेन्स चालक समाज र संचारकर्मीहरुका लागि विभिन्न स्वास्थ्य सुरक्षा..

धादिङका स्थानीय तहलाई चारअर्ब ८० करोड ४४ लाख  बजेट

धादिङ- सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेश र स्थानीय तहलाई दिने समानीकरण तथा अनुदान रकमको वजेट सार्वजनिक गरेको छ ।अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गरेको नयाँ बजेटमा ७ प्रदेशमा १ खर्ब ३ अर्ब ७० करोड र ७५३ स्थानीय तहमा २ खर्ब ८३ अर्ब १ करोड विनियोजन गरिएको थियो । अर्थमन्त्रालयले आईतबार आफ्नो वेबसाइटमार्फत सातवटै प्रदेश र..

बेल्खुमा ट्रमा सेन्टर स्थापना गरिने

  धादिङ। सवारी दुर्घटनाबाट हुने सम्भावित जोखिम न्यूनिकरण गर्नका लागि सरकारले धादिङको बेल्खुमा ट्रमा सेन्टर स्थापना गर्ने भएको छ। आउँदो आर्थिक वर्षको बजेट वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री बिष्णु पोडेलले शनिवार यस्तो घोषणा गर्नुभएको हो । सवारी दुर्घटनाका घाइतेको उपचारका लागि बेल्खु स्थित पृथ्वीराजमार्गमा ट्रमा सेन्टर..

धादिङमा भिडभाड हुने कार्यक्रम सञ्चालनमा रोक

धादिङ,१२ चैत - धादिङमा भिडभाड हुने कार्यक्रम गर्न रोक लगाईएको छ । कोरोना भाइरसको जोखिम बढ्न सक्ने सम्भावना बढ्दै गएको भन्दै धादिङमा सार्वजनिक कार्यक्रम, भेला, महोत्सव, जात्रा लगायतका कार्यक्रम सञ्चालनमा रोक लगाईएको हो । बुधवार धादिङबेसीमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको छुट्टाछुट्टै बैठक बसी कोरोनाको..

गजुरी महोत्सव अर्को निर्णय नभए सम्मको लागि स्थगित

धादिङ । धादिङको गजुरीमा चैत्र १२ देखि २४ गते सम्म आयोजना हुनलागेको प्रथम गजुरी महोत्सव उद्घाटनको पूर्व सन्ध्यामा आएर स्थगित भएको छ । साना तथा मझौला व्यवसायी महासंघ धादिङ जिल्ला शाखाले आयोजना गरेको प्रथम गजुरी महोत्सवको उद्घाटनको अघिल्लो दिन कोरोना जोखिमका कारण देखाएर आयोजकले अर्को निर्णय नभए सम्मको लागि स्थगित भएको जानकारी गराएको छ..

नागढुंगा–मुग्लिङ सडक अब चार लेनको बनाईदै

धादिङ, ५ चैत ः देशका ६९ जिल्लाबाट राजधानी काठमाडौं भित्रिने मुख्य सडकको रुपमा रहेको नागढुङ्गा–मुग्लिङ खण्ड फराकिलो बनाईने भएको छ । सडकको अहिलेको अबस्थाबाट कम्तीमा ९ मिटर फराकिलो बनाइन लागिएको हो । राजधानी भित्रिने र राजधानीबाट बाहिरिने सवारी साधनको अत्यधिक चाप रहेको यो सडक अहिले ६ देखि ७ मिटर फराकिलो रहेको छ । नागढुंगा–मुग्लिङ सडक..

प्रथम गजुरी महोत्सव २०७७ को तयारी तिव्र

धादिङ चैत १ -यही चैत १२ देखि २४ गतेसम्म गजुरीगाउँपालिकाको गजुरीबजारमा हुन लालेको प्रथम गजुरी महोत्सव २०७७ को तयारीलाई तिव्र पारिएको छ । 'समृद्ध धादिङको कामना एक घर एक व्यवसाय हाम्रो कामना 'भन्ने नाराका साथ साना तथा मझौला व्यवसायी महासंघ जिल्ला शाखा धादिङले महोत्सवको आयोजना गरेको हो । जिल्लाको कृषि, पर्यटन, घरेलु तथा साना मझौला व्यवसाय,..

‘गजुरी महोत्सव २०७७’ चैत १२ गतेदेखि २४ गतेसम्म हुने

धादिङ । आगामी चैत १२ गतेदेखि २४ गतेसम्म धादिङको गजुरी गाउँपालिका वडा नम्बर १ गजुरी बजारमा 'गजुरी महोत्सव २०७७' हुने भएको छ । स्थानीय वस्तुको निकासी एवं जिल्लामा लगानी तथा प्रविधि भित्र्याउने उद्देश्यका साथ गजुरी महोत्सवको आयोजना गर्न लागिएको साना तथा मझौला व्यवसायी महासंघ जिल्ला शाखा धादिङले जनाएको छ । मंगलबार धादिङको गजुरी बजार स्थित..

पुल निर्माणको म्याद सकियो, तयार भएन पुल

धादिङ-त्रिशूली नदीमा सात स्थानमा मोटरेबल पुल निमार्णाधीन छन् । ती पुल निर्माण गर्ने म्याद गत पुस मन्सान्तमा सकिइसकेको छ । तर पुल निर्माण गर्न अझ एक वर्ष लाग्ने स्वयं निर्माण व्यवसायी बताउँछन् । पुल निर्माण गराउने निकायका प्रमुख भने समयमा नसके हर्जना तिर्नुपर्ने व्यवस्था रहेको बताउँछन् । एक अर्ब ३३ करोड ७८ लाख १९ हजार नौ सय ६९ रुपैयाँमा..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad