
मलेखुमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार
मलेखु । धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ३ मलेखुमा राष्ट्रिय वाणिज्य बैकले शाखा विस्तार गरेको छ । जिल्लाको प्रमु्ख व्यापारिक केन्द्रका रुपमा रहेको मलेखुमा बैंकले विस्तार गरेको उक्त शाखाको बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सोमबार उद्घाटन गरेका हुन । शाखा उद्घाटन गर्दै श्रेष्ठले स्थानीय उद्यमीहरुको..