गजुरी गाउँपालिका

सांसद भूमी त्रिपाठीद्वारा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सार्वजनिक

धादिङ । धादिङ जिल्ला निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य भूमी त्रिपाठीले आर्थिक वर्ष २०७७/७८को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत छनोट भएका योजना र बिनियोजित बजेट सार्वजनिक गर्नु भएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम ( सञ्चालन कार्यविधि) नियमावली २०७७ अनुसार कार्यक्रम परामर्श समिति र कार्यक्रम..

अति विपन्न परिवारलाई रेडक्रसको सहयोग

धादिङ,- नेपाल रेडक्रस सोसाईटी धादिङले जिल्लाका अति विपन्न १०६ परिवारलाई दोश्रो चरणको सहयोग अन्र्तगत नगद तथा गैर खाद्य सामाग्री उपलव्त्रध गराएको छ । गएको साउन र भदौ महिनामा आएको पहिरोमा परेर घर गुमाएका जिल्लाका ६ स्थानीय तहका १०६ परिवारलाई सम्वन्धित वडा कार्यालयको सिफारिसमा नगद तथा गैर खाद्य सामाग्री बितरण गरिएको हो । पहिरो..

राधेलाई १० दिन हिरासतमा राख्न प्रशासनको अनुमति

  धादिङ २३ असोज- राधे उपनामले चिनिने राधाकृष्ण भण्डारीलाई शान्ति सुरक्षा भंग गर्न खोजेको सम्बन्धी कसुरमा अनुसन्धानका लागि १० दिन हिरासतमा राख्न स्थानीय प्रशासनले अनुमति दिएको छ । जिल्ला प्रहरी कार्यालय, धादिङका डीएसपी लोकनाथ तिम्सिनाका अनुसार जिल्ला प्रशासन कार्यालय, धादिङले शुक्रवारबाट १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न..

धादिङमा एकै दिन ७१ जनामा कोरोना संक्रमण

धादिङ,२२ असोज । धादिङ जिल्लामा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको आशंका गरिएको छ । लक्षणनै नदेखिएका र कुनै ट्राभल हिस्ट्रि नभएका व्यक्तिहरु समेत धमाधम कोरोना संक्रमित देखिन थालेका छन् । विहीवार मात्रै धादिङ जिल्लाका ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नीलकण्ठ नगरपालिका भित्रका ३९ जना रहेका छन् । बाँकी खनियावास,ज्वालामुखी,..

सामुदायिक विद्यालयहरुको साझा प्रयास, सामुहिक अनलाइन कक्षा प्रारम्भ

धादिङ न्यूज, १६ असोज कोरोना भाइरसका को कारण विद्यार्थीहरुमा पर्नगएको शैक्षिक क्षतिलाई कमगर्न नेपाल राष्ट्रिय शिक्षक संगठनका राष्ट्रिय अध्यक्ष तथा सत्यवती मा.वि का प्रधानाध्यापक लक्ष्मण शर्माको परिकल्पनामा धादिङका विशेषगरी राजमार्ग क्षेत्रका सामुदायिक माध्यमिक विद्यालयहरुले सामुहिकरुपमा जुम एप मार्फत सामुहिक अनलाईन कक्षाको..

धादिङका तीन सहित नेपाल प्रहरीका ४८८ इन्स्पेक्टरको सरुवा

काठमाण्डौं । नेपाल प्रहरीका ४ सय ८८ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले असोज महिनाको तलबभत्ता सरुवा भएकै ठाउँबाट पाउने गरी इन्सपेक्टरहरुको सरुवा गरेको हो । सरुवा सूची अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका नेत्रपूसाद भट्टको महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ सरुवा भएको छ । भट्टको..

धादिङमा निषेधाज्ञा भदाै ९ गतेसम्म थप

 धादिङ ।  कोरोना संक्रमणको महामारी थप फैलन नदिन धादिङमा निषेधाज्ञालाई कडाई गरिने भएको छ । जिल्ला सुरक्षा समितिकाे बैठकले धादिङमा लगाईएकाे निषेधाज्ञा भदाै ९ गतेसम्मका लागि थप गरेको छ । साउन २८ गते जिल्ला प्रशासन कार्यालयले भदाै ३ गतेसम्म धादिङमा  निषेधाज्ञा जारी गरेको थियो । जिल्लामा कोभिड–१९ को महामारी समुदाय स्तरमा जान सक्ने..

धादिङमा सवारी दुर्घटना : पाँच वर्षमा ४१४ जनाले ज्यान गुमाए

 धादिङ : संघीय राजधानी काठमाडौंसँग देशका ६७ जिल्ला जोड्ने राष्ट्रिय राजमार्गको ८८ किलोमिटर खण्ड धादिङ जिल्लामा पर्दछ। धादिङ र चितवन जिल्लाको सीमा मौवा खोलादेखि नौबिसेसम्म ६७ किलोमिटर पृथ्वी राजमार्ग र नौबिसेदेखि झ्याप्ले खोलासम्म १२ किलोमिटर त्रिभुवन राजपथले काठमाडौं जोड्छ। त्रिभुवन राजपथकै नौबिसेदेखि हाप्सेचौरसम्म २० किलोमिटर..

गल्छीमा रहेको कर कार्यालय वन्द नहुने

गल्छीमा रहेको करदाता सेवा कार्यालय एक साताका लागि बन्द गर्न संकट व्यवस्थापन समितिले गरेको निर्णयलाई जिल्ला प्रशासन कार्यालयले सच्याएको छ । करदाताहरुले साउन मसान्त भित्रमा बुझाउनु पर्ने कर नबुझाएमा करदातालाई थप २५ प्रतिशत जरिवाना लाग्नुका साथै आन्तरिक राजस्व संकलनमा समेत प्रभाव पर्ने भन्दै जिल्ला प्रशासन कार्यालयले कर कार्यालय..

मलेखुमा बन्यो माछाको प्रतिमा

केशव अधिकारी (मलेखु)धादिङ – माछा बजारको रुपमा देशमै ख्याति कमाएको मलेखुमा शनिबारदेखि नयाँ पहिचान थपिएको छ । माछाका परिकारहरुका पारखीका लागि थप आकर्षित गर्न मलेखु चोकमा माछाको प्रतिमा निर्माण गरिएको हो। प्रतिमा निर्माण गर्न ६ लाख अठार हजार र राख्‍ने स्थानको निर्माण गर्न ४ लाख ६१ हजारसमेत गरी कुल १० लाख ७९ हजार खर्च भएको गजुरी..

बाढीेले मौवाखोलाको पुल बगायो ,राजधानी संगको सम्पर्क टुट्यो

धादिङ,५ साउन - देशका विभिन्न जिल्लाबाट राजधानी प्रवेश गर्ने पृथ्वीराजमार्गको धादिङ र चितवन जिल्लाको सिमानामा रहेको मौवाखोलाको पुल बाढीले बगाएको छ । पुल बाढीले वगाएपछि पश्चिम नेपालबाट राजधानी आउने नाका समेत वन्द हुन पुगेको छ । मौवाखोलाको बाढीले धादिङ र चितवन दुबै तर्फ केही घरहरु समेत बगाएका छन् । मानवीय क्षति भएको छैन । धादिङको वेनिघाट..

‘प्रत्येक पालिकमा एउटा आयुर्वेद औषधालय हुनुपर्छ’

धादिङका प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा आयुर्वेद औषधालय स्थापना गर्न सरोकारवालाहरुले सुझाव दिएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङले विहीवार धादिङबेसीमा आयोजना गरेको जनप्रतिनिधि तथा पत्रकारहरुलाई आयुर्वेद सेवा सम्वन्धि अभिमुखीकरण कार्यक्रमका सहभागीहरुले एक पालिका एक आयुर्वेद स्वास्थ्य केन्द्र स्थापनाका..

धादिङमा कोरोना संक्रमितको संख्या १ सय १७ पुग्यो

धादिङ–विश्वव्यापी महामारीका रुपमा फैलिएको (कोभिड १९ )कोरोना भाईरसबाट धादिङ जिल्लामा शनिवार थप ३ जनामा संक्रमण पुष्टी भएसंगै जिल्लामा संक्रमित हुनेको संख्या १ सय १७ जना पुगेको छ । ति मध्ये अहिले सम्म २३ जना निको भएर घर फर्किसकेका छन् । शनिवार गल्छी गाउँपालिका वडा नम्बर ८ का ३३ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टी भएको गल्छी..

कोरोना, अनलाइन कक्षा र बास्तविक अबस्था

- सानुबाबु तिमिल्सिना एकजना छिमेकी दाई दैनिक मजदुरी गरी जिविकोपार्जन गर्दै आइरहनुभएको छ । मजदुरी गरेर नै उहाले आफ्ना छोराछोरीलाई सदरमुकामको निजी विद्यालयमा पढ्न पठाउनुहुन्छ । तर अहिले कोरोना भाईरस कोभिड १९ का कारण उत्पन्न परिस्थितिले उहालाई निकै समस्यामा पा¥यो । कोरोनाका कारण दैनिक मजदुरी गर्ने काम बन्द भयो । काम बन्द भएपछि दैनिक..

धादिङमा कोरोना संक्रमितको संख्या एक सय नाघ्यो, २२ जना निको भएर घर फर्किए

धादिङ,६ असार - धादिङमा कोरोना भाईरसबाट संक्रमितको हुनेको संख्या १ सय १ पुगेको छ । शनिवार धादिङको नीलकण्ठ नगरपालिकाका ५ जना पुरुष र १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमित हुनेको संख्या १ सय १ पुगेको हो । शनिवार थपिएका ६ जना संक्रमितहरु पाँच जना भारत र एक जना दुवईबाट फर्किएर क्वारेन्टाइनमा बसेकाहरु रहेको स्वास्थ्य..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad