गजुरी गाउँपालिका

पहिचानका लागि हिन्दुराष्ट्र -राप्रपा बरिष्ठ उपाध्यक्ष तामाङ

धादिङ -नेपालको पहिचानका लागि हिन्दुराष्ट्र आवश्यक भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष एवम पुर्व गृहमन्त्री बुद्धिमान तामाङले वताउनु भएको छ । राजसंस्था सहितको हिन्दुराष्ट्र स्थापनाको एजेण्डा लिएर तेश्रो चरणको राष्ट्रिय स्वाभिमान यात्रा अभियानमा जुटेको राप्रपाको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्वोधन गर्न गृह..

गजुरी र बेनिघाटका कृषकलाई उद्यमशीलता विकास तालिम

धादिङ - धादिङको गजुरी र बेनिघाटरोराङ गाउँपालिकाका कृषकहरुलाई लक्षित गरि  उद्यमशीलता विकास तालिम सम्पन्न भएको छ । परम्परागत रुपमा स्थानीय स्तरमा कृषिमा आधारित निर्वाहमुखी कृषि व्यवसाय  गर्दै आएका कृषकहरुका लागि तीन दिन सम्म संचालन गरिएको उद्यमशिलता विकास तालिम मंगलबार सम्पन्न भएको हो । तालीममा सिकेको ज्ञान सीप व्यवहारमा लागू गरी..

शान्ति सुरक्षा,शुसासन आफ्नो पहिलो लक्ष्य- प्रजिअ तामाङ

धादिङबेसी -धादिङ जिल्लामा हालै मात्र सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जिल्लाको शान्ति सुरक्षा,शुसासन, सूचनाको हक र पारदर्शिता लाई कायम गर्नु आफ्नो पहिलो लक्ष्य रहेको बताउनु भएको छ । जिल्ला प्रसासन कार्यलय धादिङमा सोमबार जिल्लाका पत्रकारहरु संग परिचय गर्दै  प्रजिअ तामाङले धादिङ जिल्लाको राजमार्ग क्षेत्रका..

संरक्षणको पर्खाईमा ‘कान्द्राङगढी’

कान्द्राङगढी । संरक्षण र प्रचारप्रसारको अभावले एतिहासिक एवम सामरिक महत्वको कान्द्राङगढी ओझेलमा पर्दै गएको छ । धादिङ जिल्लाको दक्षिणी भेगको विकटमा रहेको ऐतिहासिक कान्द्राङगढीको संरक्षण हुन सकेको छैन । बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ को कान्द्राङमा रहेको ऐतिहासिक गढी नेपाल एकीकरण हुनुभन्दा पहिले तत्कालीन सेन शासकहरुको पालामा..

संविधान दिवसमा लगाउने राष्ट्रिय झण्डा अंकित टिसर्ट सार्वजनिक

काठमाडौं, २१ भदौ - यस पटकको संविधान दिवस कसरी मनाउने सोच राख्नु भएको छ । तपाईको सोच जे जस्तो भएपनि संविधान दिवस मनाउनका लागि लगाउने टिसर्टको नमूना भने अब देशैभरी एकैखालको हुने भएको छ । संविधान दिवसलाई भव्य रुपमा मनाउन आम नागरिकलाई आग्रह गरिरहेको गृह मन्त्रालयले संविधान दिवसका दिन लगाउने राष्ट्रिय झण्डा अंकित टिसटको नमूना सार्वजनिक..

नेकपा धादिङको कार्यवाहक अध्यक्षमा नेत्र पौडेल , सचिवमा विजय बुर्लाकोटी

धादिङ । दुई ठुला कम्युनिष्ट पार्टी एकीकरण भएर गठन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङ जिल्ला कमिटीको अध्यक्ष र सचिव दुवै पदको जिम्मेवारी कार्यवाहक तोकिएको छ । अध्यक्षको जिम्मेवारी नेत्रराज पौडेललाई र कार्यवाहक सचिव विजय बुर्लाकोटीलाई चयन गरिएको छ । भदौ २१ गते शनिबार धादिङबेशीमा पार्टी अध्यक्ष भुमि त्रिपाठीको अध्यक्षतामा..

नेकपा धादिङको पालिका कमिटी अध्यक्ष र सचिव चयन

धादिङ,२१ भदौ - लामो समय देखि नेत्तृत्व विहिन अवस्थामा रहेको नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) धादिङका १३ वटै स्थानीय तहले अध्यक्ष र सचिव पाएका छन । अध्यक्ष र सचिवको चयन संगै पालिका स्तरीय कमिटी गठनका लागि बाटो खुलेको छ । दुई पार्टी एकता भएपछि बिघटन भएका दुवै पार्टीका संगठनहरु लामो समय देखि निष्क्रिय अवस्थामा रहेको थियो । जिलाको १३ वटै..

सन्तोष पक्राउ परेको समाचारले धेरैलाई आश्चर्यचकित बनायो

धादिङ– सन्तोष कँडेल पक्राउ परेको समाचार आएपछि उनलाइ चिन्ने सबै जना आश्चर्यचकित भएका छन । सन्तोषबाट यस्तो अपराध किन भयो ? किन उन्ले आफन्तलाईनै ज्यान मार्ने धम्की दिए । धादिङ न्यूज डट कमले मंगलबार उनि पक्राउ परेको समाचार छापिएपछि धेरैले त्यो समाचारमा भनेको कुरा साच्चै हो थ भनेर सोधिखोजी शुरु गरेका छन । धम्की दिएर एकल महिलासँग २० लाख..

धम्क्याएर २० लाख लिन खोज्ने सन्तोष कँडेल पक्राउ

काठमाडौँ - धम्की दिएर एकल महिलासँग २० लाख रुपैयाँ असुली गर्न खोजेको आरोपमा धादिङको वेनिघाटरोराङ -५ का सन्तोष कँडेल पक्राउ परेका छन् । धादिङको वेनिघाट रोराङ ५ घर भई काठमाण्डौ नयाँबजार बस्ने २७ वर्षका कँडेललाई काठमाण्डौ बालालुबाट प्रहरीले मंगलबार पक्राउ गरेको हो । कँडेललाई स्युचाटारकी एकल महिला रन्जु त्रिपाठी  संग २० लाख रुपैयाँ नदिए..

समसामयिक बिषयमा पत्रकारका लागि अभिमुखिकरण

वेनिघाट रोराङ - धादिङ र चितवन जिल्लाका पत्रकारहरुका लागि नेपाली पत्रकारिताको पछिल्लो अबस्था, आचार संहिता लगायतका बिषयमा आधारभूत जानकारी दिने उद्धेश्यले एक दिने अभिमुखिकरण कार्यक्रम मंगलबार वेनिघाट रोराङमा सम्पन्न भएको छ । वेनिघाट रोराङ गाउँपालिकाको सहयोगमा बाताबरण पर्यटन तथा उर्जा सरोकार पत्रकार मञ्च (जिट) नेपालले अभिमुखिकरण..

मुक्तिनाथ विकास बैंकको  हकप्रद सेयर बिक्री खुला

धादिङ- मुक्तिनाथ विकास बैंकको ६१.२९ लाख कित्ता हकप्रद सेयर भदौ १२ गते विहिबार बाट बिक्री खुला भएको छ । गत असार ३० गते नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ विकास बैंकलाई चुक्तापुँजीको २०५ अर्थात १० : २ अनुपातमा ६१ करोड २९ लाख ५२ हजार २५ रुपैयाँबराबरको हकप्रद सेयर निष्कासनको अनुमति दिएको थियो । जसअनुसार विद्यमान १० कित्ता साधारण सेयरबराबर थप..

जिल्ला समन्वय समिति धादिङको तेश्रो जिल्ला सभा सम्पन्न

धादिङ, ११ भदौ - जिल्ला समन्वय समिति धादिङको तेश्रो जिल्ला सभा मंगलबार धादिङबेसीमा सम्पन्न भएको छ । समन्वय समितिका प्रमुख जगन्नाथ नेपालको अध्यक्षतामा भएको जिल्ला सभाको प्रमुख अतिथि प्रदेश नम्बर ३ का मुख्य मन्त्री डोरमणी पौडेल रहनु भएको थियो । जिल्ला सभालाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि मुख्य मन्त्री पौडेलले स्थानीय तहले..

धादिङमा पनि राष्ट्रिय परिचय पत्र वितरण गरिने

धादिङ- जिल्ला प्रशासन कार्यालय मार्फत धादिङ जिल्लामा पनि राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ । परिचय पत्रका तयार पार्नका लागि छिट्टै विवरण संकलनका काम शुरु गरिने राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका सूचना प्रविधि निर्देशक सुवाष ढकालले जानकारी दिनु भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङ र राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण..

देशभर करिब २३ हजार कर्मचारी दरबन्दी रिक्त

काठमाडौं । समयमै पदपूर्ति हुन नसक्दा देशभर करिब २३ हजार कर्मचारी दरबन्दी रिक्त छ। संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका तथा लोकसेवा आयोगको भर्ना प्रकृयामा रहेका बाहेक २३ हजार १ सय ७५ जनाको दरबन्दी खाली रहेको हो। संघीय मामिला तथा सामाय प्रशासन मन्त्रालयका अनुसार संघमा ८ हजार ४ सय ४६, प्रदेशमा ८ हजार ४ सय ३६ र ७ सय ५३ स्थानीय तहका लागि १५..

हुवासिन सिमेन्टको जग्गा भाडा सम्झौता प्रक्रिया मन्त्रिपरिषदमा

धादिङ, ३२ साउन। धादिङको वेनिघाट रोराङ गाउँपालिकाको ताल्तीमा निर्माण हुन लागेको हुवासीन सिमेण्ट उद्योगका लागि जग्गा भाडामा लिन कम्पनीले नयाँ प्रक्रिया अगाडि बढाएको छ । यस अघि बेनिघाटरोराङ गाउँपालिकासँग भाडामा लिएको जग्गा सम्झौता खारेज गर्न संघीइ संसदको सार्वजनिक लेखा समितिले खारेज गर्न निर्देशन दिएपछि हुवासिन सिमेन्टले जग्गा..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad