
नेकपा स्वास्थ्य विभाग प्रमुखमा राजेन्द्र पाण्डे
धादिङ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्वास्थ्य तथा जनसंख्या विभागको नेतृत्व प्रदेश नम्बर ३ का सांसद तथा नेकपाका नेता पुर्व स्थानीय विकास मन्त्री राजेन्द्र पाण्डेले पाएका छन् । शुक्रबार बसेको नेकपाको सचिवालय बैठकले पाण्डेलाई स्वास्थ्यको जिम्मेवारी दिएको हो । प्रदेश ३ सभाका सदस्य पाण्डे मनमोहन सहकारी तथा मनमोहन अस्पतालका..