धुनिबेसी नगरपालिका

गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा मर्चरी फ्रिज जडान

धादिङ २५ असोज -  धादिङ जिल्लाको गजुरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा मर्चरी फ्रिज संचालनमा ल्याईएको छ । गजुरी गाँउपालिकाले करिव नौ लाख खर्च गरेर मर्चरी फ्रिज गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेको हो । सवारी दुर्घटना तथा अन्य घटनाहरुमा परेर ज्यान गुमाएकाहरुको पोष्टमार्टम गर्न सनाखत नहुदाँ सम्म शवहरु राख्नु पर्दा..

आँखुखोला जलविद्युतको १३ करोड ७६ लाखको आईपीओ खुल्यो

धादिङ- आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडले आईपीओ  बिक्री खुला भएको छ । कम्पनीले असोज २३ गतेदेखि सर्वसाधारणका लागि १३ करोड ७६ लाख दुई हजार रुपैयाँको आईपिओ बिक्री खुला गरेको हो । कम्पनीले  बिक्री सुरु गरेको आईपीओ बिक्री छिटोमा यही असोज २६ गतेसम्म र ढिलोमा कात्तिक ६ गतेसम्म हुने भएको छ । कम्पनीले निष्काशन गर्न लागेको कूल १३ लाख ७६ हजार २०..

धादिङमा पत्नीसँग सम्वन्ध विच्छेदको माग गर्दै १८ पुरुषले गराए मुद्दा दर्ता

धादिङ, १७ असोज - नयाँ मुलुकी ऐन लागु भएपछि पत्नीसँग वैवाहिक सम्बन्ध विच्छेदको माग गर्दै पुरुषहरू पनि अदालत  जाने क्रम बढेको छ । जिल्ला अदालत धादिङमा सम्बन्ध विच्छेद गरिपाँउ भन्दै डेढ महिनाको  अवधीमा १८ जना  पुरुषले मुद्दा दर्ता गराएको धादिङ जिल्ला अदालतले जनाएको छ । जिल्ला अदालत धादिङका श्रेस्तेदार उदयराज काफ्लेका अनुसार २०७५ भदौ एक..

वाल यौनशोषण विरुद्ध सचेतना जगाउन गाउँ गाउँमा अभियान

धादिङ, –बाल यौन शोषण,यौन,प्रजनन स्वास्थ्य शिक्षा र बालविवाहका बिरुद्ध जन चेतना जगाउन धादिङ जिल्लामा संचालित वाल यौन शोषण विरुद्ध सचेतना कार्यक्रम प्रभावकारी वन्दै गएको छ । धादिङ जिल्लामा रहेर वालवालिका तथा महिलाका क्षेत्रमा काम गर्दै आईरहेको आवाज अभियान नेपाल अन्र्तगत सञ्चालनमा आएको वाल यौन शोषण विरुद्ध सचेतना कार्यक्रमको कारण..

असोज २२ देखि आँखुखोलाको १३.७६ लाख कित्ता आइपीओ आउँदै

काठमाण्डौ । कम्पनीले सोचे जस्तो शेयर बिक्री हुन नसकेपछि धादिङमा रहेको आँखुखोला  जलविद्युत कम्पनीले  असोज २२ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निश्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी गरी बाँकी रहेको १ लाख ७६ हजार २० कित्ता समेत जोडी कुल १३ लाख ७६ हजार २० कित्ता आइपीओ निश्कासन गर्ने भएको हो..

खाद्य अधिकार प्रर्वद्धनमा जुट्यो गजुरी गाँउपालिका

राजेन्द्र बस्नेत गजुरी - आफ्ना नागरिकहरुलाई पोषणयुक्त खाद्यन्नमा अन्तरनिभर बनाउन गजुरी गाँउपालिकाले खाद्य तथा पोषण सुरक्षा योजना बनाउने भएको छ । आफ्ना नागरिकहरुलाई बाह्रै महिना खाद्य उपलव्धता, पर्याप्तता, पहुँच र दिगोपनाको लागि योजनावद्ध विकासका लागि खाद्य तथा सुरक्षा योजना तर्जुमा गरेर अघि बढ्ने गजुरी गाँउपालिका अध्यक्ष..

ढुंगाखानीका कारण चाम्वासको बस्तीमा धाँजा फाट्दा, ११ घर परिवार जोखिममा

धादिङ, ४ असोज - धादिङको गजुरी गाँउपालिका वडा नं. २ चामवासको बाह्रबिसे गाउँमा जताततै जमिनमा धाँजा फाट्दा यहाँका ११ घर परिवार जोखिममा परेका छन् । गाउँका अधिकांश घर आंगनको जमिन चिरिनेक्रम बढ्दै गएपछि गाउँवासीले बस्तीनै असुरक्षित भएको भन्दै स्थानान्तरणका लागि स्थानीय तह सरकार संग आग्रह समेत गरेका छन् । बस्तीभन्दा केही तल रहेको..

मुल्यसुची राख्न निर्माण सामाग्री व्यवसायीहरु सहमत

धादिङ ३१ भाद्र । जिल्लामा निर्माण सामाग्रीको व्यवसाय गर्दै आएका व्यवसायीहरु पसलमा मुल्य सूचि राख्न सहमत भएका छन् । आइतवार (३१ गते) जिल्ला सदरमुकाम धादिङवेसीमा भएको व्यवसायीहरुसँगको छलफल कार्यक्रममा सहभागि जिल्लाका व्यवसायीहरु मुख्यसूचि राख्न सहमत भएका हुन । ट्रान्सपरेन्सी इन्टरनेशन नेपालले धादिङमा सञ्चालन गर्दै आएको भुकम्प पछिको..

बैंकले भुकम्प पिडितलाई समयमा रकम नदिनु भ्रष्टाचार

धादिङ ३१ भाद्र । भुकम्प पिडितहरुलाई आलटाल गरी समयमा रकम नदिनु पनि भ्रष्टाचार भएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका कार्यबहाक अध्यक्ष डाक्टर रामदयाल राकेशले बताउनुभएको छ । ट्रान्सपरेन्सी इन्टरनेशन नेपालले धादिङमा सञ्चालन गर्दै आएको भुकम्प पछिको पुनर्निर्माण र पुनःस्थापनामा सदाचार कार्यक्रम अन्तर्गत बैंक तथा वित्तिय संस्थाका..

धादिङका कृशल नेपाल आइडलको उत्कृष्ठ १२ मा पर्न सफल (भिडियो सहित)

-कुशल अधिकारी धादिङ - चर्चित  रियालिटि शो 'नेपाल आइडल' सिजन २ मा सबैभन्दा कान्छा प्रतिस्पर्धि धादिङका कृशल कँडेल उत्कृष्ठ १२ मा पर्न सफल भएका छन । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका  सल्यानकोटका स्थायीवासी कँडेल परिवार केही बर्ष देखि नीलकण्ठ नगरपालिका वडा नम्बर ८ सांघुटारमा वस्दै आईरहेका छन् । आफ्नो जादुमय आवाजले निर्णायकहरुको  मन..

पुनर्निर्माण लाभग्राही सूचीमा २ हजार ३ सय गुनासोकर्ता थप

काठमाडौं  २९, भदौ– राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिको बैठकले पुनर्निर्माण लाभग्राही सूचीमा थप २ हजार ३ सय ४५ गुनासोकर्तालाई सूचीकृत गरेको छ। प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको अध्यक्षतामा शुक्रबार बिहान बसेको बैठकले भूकम्प अति प्रभावित १४ जिल्ला र प्रभावित १६ जिल्लाबाट २०७४ मंसिर मसान्तसम्म दर्ता भएका १३..

स्थानीय तहलाई कागजविहीन बनाइँदै

काठमाडौँ, -। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई कागजविहीन बनाउने काम शुरु गरेको छ । मन्त्रालयले ७५३ स्थानीय तह र ७७ जिल्ला समन्वय समितिलाई नै कागजविहीन बनाउनका लागि ‘अफिस अटोमेशन प्रणाली’ ल्याउन तयारी गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सहकार्यमा मन्त्रालयले उक्त प्रणाली ल्याउन..

बैदेशिक रोजगारलाई सुरक्षित बनाउन सामि परियोजना कोशे ढुङगा सावित

धादिङ,२६ भदौ : बैदेशिक रोजगारीलाई सुरक्षित,मर्यादित र भरपर्दो बनाउनको लागी सुरक्षित आप्रवासन सामि परियोजनाले महत्वपुर्ण भुमिका खेलेको धादिङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले बताउनु भएको छ । बैदेशिक रोजगारीमा पछिल्लो समय विभिन्न समस्याहरु देखीएको भन्दै उहाँले यसको सहि व्यावस्थापन गर्नको लागी स्थानीय निकायले महत्वपुर्ण..

कर्मचारी समायोजन गर्न स्थानीय तहबाट कर्मचारीको विवरण माग

काठमाडौँ: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन गर्नका लागि स्थानीय तहका स्थायी कर्मचारीको विवरण माग गरेको छ । मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्नका लागि सबै स्थानीय तहको स्थायी कर्मचारीको विवरण पाँच दिनभित्रमा उपलब्ध गराउन निर्देशन दिइएको बताउनुभयो..

बचतले आत्मनिर्भर वन्दै राईगाउँका महिला

केशव अधिकारी धादिङ,२३ भदौ  : थोपा थोपा मिलेर सागर बन्छ भन्ने भनाईलाई सार्थक बनाउन धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ राईगाउँका महिला समूह लागि परेका छन । विपन्न राई समुदायका महिलाहरु समूमा आबद्ध भएर नियमित बचत गर्दै अहिले गाउँमै नमूना व्यवसायी बन्न सफल भएका छन् । [caption id="attachment_33944" align="alignnone" width="1024"] समूहको बैठक बस्दै राईगाउँका महिला[/caption] बचतको..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad