धुनिबेसी नगरपालिका

लाभग्राही सूचीमा परेकामध्ये अझै ९१ हजारले पाएनन् पहिलो किस्ता 

काठमाडौं । ०७२ को भूकम्पपछि घरबार गुमाएर पुनर्निर्माणका लागि लाभग्राही सूचीमा परेकामध्ये अझै ९१ हजार ८ सय ८ नागरिकले पहिलो किस्ता पाउनसकेका छैनन् । प्राधिकरणका अनुसार लाभग्राही सूचीमा परेका ८ लाख ७ हजार ४ सय ८६ मध्ये ७ लाख १५ हजार ६ सय ७८ घर धनीले पहिलो किस्ता पाएका छन् । भूकम्पपछि गरिएको सर्वेक्षणमा कम र बढी प्रभावित ३२ जिल्लामा कुल ९..

निजी आवास पुनःनिर्माणको जिम्मा स्थानीय तहलाई-आगामी वैशाखसम्ममा अनुदान लिइसक्नुपर्ने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका निजी आवासलगायत भौतिक संरचनाहरूको पुनर्निर्माणमा स्थानीय तहलाई परिचालन गर्ने निर्णय गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बिहीवार बसेको बैठकले पुनर्निर्माणलाई थप सहज र छरितो बनाउन भूकम्पप्रभावित क्षेत्रमा यो जिम्मेवारी स्थानीय तहलाई दिने निर्णय..

धादिङ–पोखरा एमाले–माओवादी मञ्चबीच एकता

पोखरा, - तत्कालीन नेकपा एमाले निकट धादिङ–पोखरा सम्पर्क मञ्च र माओवादी केन्द्र निकट जनसम्पर्क मञ्चबीच एकता भएको छ । संगठनको नाम नेपाल कम्युनिष्ट पार्टी, धादिङ–पोखरा जनसम्पर्क मञ्च राखिएको छ । १ वर्षभित्र महाधिवेशन गर्ने गरी तत्कालका लागि तदर्थ समिति गठन गरिएको छ । तदर्थ समितिको संयोजकमा वीरबहादुर थापा चयन भएका छन् । थापा एमाले मञ्चका..

अबैध लागु औषध सहित गजुरीबाट २ जना पक्राउ

गजुरी-धादिङको गजुरी वजारबाट अवैध लागु औषध सहित दुई जना लाई प्रहरीले नियन्त्रणमा लिएको छ । अबैध लागु औषध बिक्रि बितरणको लागी लुकाई छिपाई ओसार पसार भईरहेको भन्ने गोप्य सुचनाका आधारमा अनुसन्धानमा खटिएको प्रहरी टोलीले मंगलबार सांझ गजुरीबाट दुई जनालाई नियन्त्रणमा लिएको हो । प्रहरी निरिक्षक नवराज ढुंगेलको नेत्तृत्वमा खटिएको प्रहरी टोलीले..

दुई किलो नक्कली सुनसहित ६ जना पक्राउ,धादिङका ३ जना

काठमाडौं, १९ । भदौ प्रहरीले काठमाडौंबाट नक्कली सुनसहित ६ जनालाई पक्राउ गरेको छ । महागनरीय प्रहरी परिसर काठमाडौंले दुई किलो नक्कली सुनसहित पक्राउ परेकाहरुलाई मंगलबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा धादिङ घर भइ कोटेश्वर बस्दै आएका अभिषेक तामाङ,  धादिङका राज तामाङ, नुवाकोटका राम तामाङ,नुवाकोट घर भइ सोह्रखुट्टे बस्दै आएका जितेन तामाङ,..

त्रिशूली नदीमा डुवेर बालुवा झिक्ने मजदुरको मृत्यु

धादिङ, १८ भदौ : नदीमा अवैध ढंगबाट वालुवा निकाल्न मेशिन प्रयोग गरेका कारण बनेको खाल्डोमा डुवेर सोमबार धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६ स्थित त्रिशूली नदीबाट वगाएर एक बालुवा झिक्ने मजदुरको ज्यान गएको छ । रातीको समयमा मेशिन लगाएर वालुवा झिक्दा भएको खाल्डोमा फसेपछि नदीले वगाउँदा जिल्लाको सिद्धलेक गाउँपालिका वडा नम्बर –७, निवासी २८..

त्रिशूली नदीमा रातभरी मेशिन चल्दापनि स्थानीय प्रहरी प्रशासन मौन

  धादिङ-स्थानीय प्रशासनले नदीको सतह र धार नै परिवर्तन गर्ने गरी नदीबाट वालुवा झिक्न रोक लगाएको भनिएपनि धादिङको त्रिशूली नदीबाट रातीको समयमा मेशनि प्रयोग गरेर बालुवा निकाल्ने क्रम रोकिएको छैन ।त्रिशूली नदीबाट रातीको समयमा मेशिन प्रयोग गरेर स्थानीय वालुवा व्यवसायीहरुले गैर कानूनी ढंगबाट नदीबाट नियमविपरित बालुवा उत्खनन्..

राहदानीमा गम्भिर त्रुटी – वासिन्दा धादिङको ठेगाना डोटी, राष्ट्रियता तिव्बेतियन

धादिङ,१६ भदौ - धादिङको गजुरी गाउँपालिका वडा नम्बर १ कि स्थायी वासिन्दा मुक्तिकला लामिछानेलाई राहदानी विभागले तिव्वेतियन नागरिकको रुपमा पासपोर्ट जारी गरेको छ । नेपाली नागरिकलाई तिव्वेतियन भन्दै राहदानी विभागले मेशिन रिेडेवल पासपोर्ट जारी गरिदिएपछि लामिछाने सोही पासपोर्टका कारण तनावमा परेकी छिन । राहदानी विभागले जारी गरेको राहदानीको..

गजुरीमा रहेको प्रसूति प्रतिक्षा घर नमूना ‘प्रसूति’ घर बन्दै

गजुरी : गजुरी गाउँपालिकाले संचालन गरेको 'प्रसूति-प्रतिक्षा घर' लोकप्रिय र नमूना बन्दै गएको छ । गर्भवती महिलाको स्वास्थ्य र सुरक्षाका लागि गाउँपालिकाले आफ्नै खर्चमा संचालन गरेको घरमा चिकित्सकले बच्चा जन्मने अनुमानित मिति तोकिदिएका महिलालाई राख्ने गरिन्छ।उनीहरुले स्वास्थ्य संस्थामै बच्चा जन्माउने गर्दछन्। साविकको ४ वटा गाउँ विकास..

वित्त आयोगले थाल्यो ७५३ वटै स्थानीय तहको कर अध्ययन

काठमाडौ‌ं– स्थानीय तहले जथाभावी रूपमा कर बढाएको भन्दै विरोध भइरहेका बेला प्राकृतिक स्रोत तथा वित्त आयोगले सबै स्थानीय तहको करकाे प्रकृति अध्ययन सुरु गरेकाे छ। योगका उपसचिव नमराज घिमिरेका अनुसार सबै स्थानीय तहको कर विवरण अध्ययन सुरु भएको छ। ‘करको विवरण पठाउन देशभरका ७ सय ५३ वटै स्थानीय तहलाई आयोगले पत्राचार गरेको छ’, उनले भने। अहिले..

शिक्षा सेवाका २४५ उपसचिव स्थानीय तहमा खटाउन शुरु

–प्रकाश सिलवाल १० भदाै, काठमाडाैँ । शिक्षा सेवामा लामो समय जिम्मेवारीविहीन २४५ उपसचिवलाई एकमुष्टरुपमा स्थानीय तहमा खटाउन शुरु भएको छ । सङ्घीयताको कार्यान्वयनसँगै माध्यमिक तहसम्मको शिक्षा व्यवस्थापनको कार्य क्षेत्र स्थानीय तहमा परेको र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षा सेवाका कर्मचारी बढी भएको अवस्थामा ती..

गजुरी गाउँपालिकाबाट १० प्रकारका सेवा निशुल्क

गजुरी-स्थानीय तहमा लगाईएको करका बिषयमा सर्वत्र चासो र आलोचना बढिरहेको बेला धादिङको गजुरी गाउँपालिकाले कार्यालयबाट प्रवाह हुने १० प्रकारका सिफारिस निःशुल्क प्रदान गर्ने निर्णय गरेको छ । जिल्लाका १३ स्थानीय तह मध्ये आम नागरिक संग प्रत्यक्ष सरोकार राख्ने आधारभूत सेवाहरु निःशुल्क  गर्ने गजुरी गाउँपालिका पहिलो भएको छ । धादिङमा ११..

थांक्रे र गजुरी गाउँपालिकामा नागरिक शिक्षा परियोजना

धादिङको थांक्रे र गजुरी गाउँपालिकामा गरिव तथा विपन्न समुदायमा मतदान पुर्व निर्वाचनको प्रकृयागत बिषयमा नागरिक सचेतना दिन नागरिक शिक्षा,निर्वाचन तथा नागरिक सहभागिता सम्वन्धी परियोजना सञ्चालन हुने भएको छ । परियोजना मार्फत थांक्रे गाउँपालिकाका महिला, दलित,युवा, अपांगता भएका व्यक्ति लगायतलाई नागरिक शिक्षा प्रदान गरी नागरिकता प्राप्ति..

Landslide hits vehicular movement

A view of a landslide that obstructed vehicular movement along the Aadamghat-Kiranchowk road section in Gajuri Rural Municipality, Dhading, on Sunday, August 12, 2018. Photo: Dhadingnews.com Dhading, August 13 - Transportation service has been obstructed for the past three weeks due to the landslide that occurred along the Adamghat-Kiranchowk road section at Ramche of Gajuri Rural Municipality in Dhading. Locals are facing problems due to landslide debris that has yet to be cleared from the road. Ward No 6 Chair Arjun Bhujel of Gajuri Rural Municipality said clearing the debris had been difficult due to continuous downpour. “The road will be cleared after the rains stop,” he added. The locals of Gajuri Rural Municipality and Galchhi Rural Municipality have been at the receiving end due to halted transport service. The price of daily essentials, including..

धादिङका गाउँपालिकामा गैरसरकारी संस्थाहरुसंग कर

 धादिङका विभिन्न गाउँपालिकाले गैर सरकारी संस्था र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुसंग कर लिनेगरि गरिएको निर्णय र एउटै जिल्लाको गाउँपालिकाहरुमा हरेकमा काम गर्दाका लागि संस्थालाई दर्ता गर्ने, सूचिकृत गर्ने निर्णय गरेपछि आलोचना भइरहेको छ । ज्वालामूखी गाउँपालिकाले गाउँपालिका भित्र काम गर्नका लागि वार्षिक रुपमा १० हजार रकम तिरेपछि..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad