धुनिबेसी नगरपालिका

गल्छी र गजुरीमा एनआईसि एसिया बैंकको शाखा सञ्चालनमा

धादिङ -पछिल्लो समय बैकिङ हव वन्दै गएको धादिङको गल्छीवजारमा एनआईसि एसिया बैकको शाखा संचालनमा आएको छ । मंगलवार एक कार्यक्रमका बिच शाखाको औपचारिक उदघाटन गरिएको छ । नेपाल हु्ंदै चिन र भारतलाई जोड्ने केरुङ ठोरी मार्गको मुख्य नाकाको रुपमा रहेको गल्छीवजारमा पछिल्लो समय बैकहरुको शाखा खुल्नेक्रम बढ्दै गएको छ । गल्छी र गजुरीमा गरी धादिङमा एकै..

धारिलो हतियार प्रहार गरी फरार धादिङका ४ जना पक्राउ 

 अलग अलग स्थानबाट धारिलो हतियार प्रयोग गरी आक्रमण गरी फरार रहेका चार जनालाई धादिङ प्रहरीले नियन्त्रणमा लिएको छ ।  पक्राउ परेकाहरुमा जिल्लाको ज्वालामुखी गाउँपालिका–४ का २४ वर्षीय राज कुमार दुवाडी ,२४ वर्षीय नबिन श्रेष्ठ, खनियाबास गाउँपालिका ४ बस्ने २४ वर्षीय दलबहादुर तामाङ र सोही ठाउँ बस्ने २६ वर्षीय श्यामबहादुर तामाङ रहेका छन । दुवाडी..

धादिङबासीका लागि आँखुखोलाको आठ लाख कित्ता साधारण शेयर खुल्ला

धादिङ  - धादिङमा साढे आठ मेगावाटको बिद्युत आयोजना निर्माण पुरा गरी बिद्युत उत्पादन गरिरहेको आँखुखोला जलबिद्युत कम्पनीले आयोजना प्रभावित धादिड.बासीहरुका लागि आठ करोड रुपैयाँ बराबरको आठ लाख कित्ता साधारण शेयर बिक्री गर्न आब्हान पत्र प्रकाशित गरेको छ । कम्पनीले साउन १७ देखि छिटोमा साउन ३१ गतेसम्म स्थानीयबासीलाई साधारण शेयर बिक्री..

गैरीगाउँमा न्वारनको भोजखाँदा ५० जना बिरामी

 धादिङ – धादिङको गजुरी गाउँपालिका वडा नम्बर ४ गैरीगाउँमा न्वारनको भोजखाँदा ५० जना जना स्थानीयबासिन्दा बिरामी परेका छन् । अनिल चेपाङको छोरीको न्वारनको भोज खाएपछि भोजमा आएर खाना खाएका गाउँवासीहरु बिरामी परेको स्थानीय बिजय चेपाङले वताउनु् भयो । खानेकुरा खाएको केही बेरमा वाकवाक लाग्ने, रिंगटा लाग्ने, केही समयपछि बेहोस भएर नबोली..

धादिङ र चितवनमा दुर्घटना ८ जनाको मृत्यु

धादिङ, ११ साउन - धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नम्बर ४ मा पर्ने पृथ्वीराजमार्गको जहरेखेत नजिकै नीजि कार त्रिशूली नदीमा खस्दा एकको मृत्यु भएको छ भने २ जनालाई उद्दार गरिएको छ । काठमाडौंबाट पोखरा जाँदै गरेको बा १४ च ३७५८ नम्बरको कार २५ मिटर तल त्रिशूली नदीमा खस्दा कास्की जिल्ला पोखरा वैदाम घर भएका ५१ वर्षका मधुसुदन सुवेदीको मृत्यु भएको..

धादिङ र यस आसपासका क्षेत्रमा भूकम्पको धक्का महशुस

धादिङ-  मंगलबार बिहान  धादिङ र यस आसपासका क्षेत्रमा भूकम्पको धक्का महशुस भएको छ । बिहान ८ बजेर ३० मिनेट जाँदा धादिङ  र यस आसपासका क्षेत्रमा धक्का महशुस गरिएको थियो ।धादिङको गजुरी आसपास केन्द्रबिन्दु भएर बिहान ८ बजेर ३० मिनेट जाँदा ४.८ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो । गजुरी आसपास क्षेत्रलाई..

प्रदेश सरकारको उपेक्षामा गजुरी गाँउपालिका

धादिङ, १९ असार - संघीय नेपालको प्रदेश नं. ३ को सरकारले पहिलो पटक ल्याएको पूर्ण बजेटमा धादिङ जिल्लाको गजुरी गाँउपालिका उपेक्षामा परेको छ । धादिङ जिल्लाका १३ पालिकामा ८४ वटा योजनाका लागि ४४ करोड १५ लाख ५० हजार बजेट हालिएको छ । गजुरी गाँउपालिकाको लागि दुई वटा योजनामा ७० लाख मात्र बजेट विनियोजन भएकापछि गजुरी गाँउ पालिकालाई उपेक्षा गरको..

प्राथमिक शिक्षक सरह वनाईदिन वाल विकास सहजकर्ताको माग

गजुरी -स्कुल जाने उमेर पूर्वका वालवालिकाहरुलाई वालमनोरन्जनात्मक किसिमले सिकाई स्तर वृद्धि गरी स्कुल जाने वातावरण बनाउन खोलिएका वाल विकास केन्द्र सञ्चालन गरिएको छ । वाल विकास केन्द्र स्कुलमै सञ्चालन गर्दा वाल विकास सहजकर्ताहरुले दरवन्दी वा नीजि श्रोतका शिक्षकहरु सरह पढाउनु परेको सहजकर्ताहरुको गुनासो छ । दरवन्दीमा रहेको शिक्षक..

धादिङको थप तीन स्थानीय तहमा भुकम्प पीडित लाभग्राही थपिए

धादिङ -  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छुट तथा पुनः जाँच सर्वेक्षण गर्दा धादिङ लगायत आठ जिल्लामा भूकम्प पीडित लाभग्राहीको सङ्ख्या बढेको छ । प्राधिकरणले धादिङ, काभ्रे, मकवानपुर,ललितपुर, नुवाकोट,सिन्धुपाल्चोक ओखलढुंगा र सिन्धुली जिल्लाको  जिल्लाको १ ७ वटा स्थानीय तहको छुट तथा पुनः जाँच सर्वेक्षण गर्दा आठ जिल्लामा  पाँच हजार दुई..

४० हजार अमेरिकी डलरसहित धादिङमा एक पक्राउ

  धादिङ, १४ असार । धादिङको थाक्रे गाउँपालिका–२ स्थित सिम्लेको अस्थायी प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले झोलामा ४० हजार अमेरिकी डलर (४४ लाख नेपाली रुपैंया बराबर) बोकेर शंकाष्पदरुपमा हिंडिरहेका आनन्द प्रकाश कलवारलाई पक्राउ गरेको छ । बुधबार दिउँसो १ बजे उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । प्रहरीले..

विकटको बस्तीमा पुगेर प्रहरीद्धारा गाँजा नष्ट

धादिङ,११ असार - लागूऔषध दुरुपयोग एवं ओसारपसारविरुद्ध जनचेतना जागरण गर्न प्रहरीले धादिङको विकटको बस्तीमा पुगेर सयौ रोपनी क्षेत्रफलमा गरिएको गाँजा खेती नष्ट गरेको छ । असार ९ गते धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे नेतृत्वमा, धादिङका प्रहरी उपरिक्षक डम्मरबहादुर बिकका साथै सशस्त्र प्रहरी बल,इलाका प्रहरी कार्यालय खानीखोला र गजुरी..

सागर लामिछानेको अध्यक्षतामा नेपाल राहत शिक्षक समिति धादिङको कार्य समिति चयन

धादिङ- धादिङ जिल्लाभर कार्यरत राहत शिक्षकहरुको जिल्ला भेला सम्पन्न भएको छ । असार १ गते शुक्रवार धादिङबेसीमा सम्पन्न भएको भेलाले सागर लामिछानेको अध्यक्षतामा २२ सदस्यिय  नेपाल राहत शिक्षक समिति धादिङको चयन गरेको छ । भेलाबाट खुल्ला उपाध्यक्षमा जनार्दन नेपाल, दलित उपाध्यक्ष राजेन्द्र कोईराला, उपाध्यक्ष महिलामा जानुका खनाल चयन हुनु भएको..

खुल्यो शिक्षक सेवा आयोग,धादिङमा खुल्लामा १ सय १५, आरक्षणमा ९१ जना भिड्न पाउने

काठमाडौंः शिक्षक सेवा आयोगले लामो समय पछि प्राथमिक तहमा खुला प्रतिष्पर्धाका लागि विज्ञापन खुलाएको छ । आयोगका अनुसार कुल ९ हजार ९ सय ९६ पदका लागि विज्ञापन आह्वान गरिएको हो । प्राथमिक तह, तृतिय श्रेणी शिक्षक पदपूर्तिका लागि विज्ञापन आह्वान गरिएको हो । विज्ञापन अनुसार धादिङ जिल्लामा खुल्लामा १ सय १५ जनाको लागि प्रतिष्पर्धा हुनेछ । ..

धादिङ लगायत देशभरका स्थानीय तहका १ हजार ६ सय जनप्रतिनिधि कारबाहीमा

देशका विभिन्न स्थानीय तहका १ हजार ६ सय जनप्रतिनिधि कारबाहीमा परेका छन् । तोकेको समयमा सम्पत्ति विवरण नबुझाउने जनप्रतिनिधि कारबाहीमा परेका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती जनप्रतिनिधिलाई एक महिनाभित्र पाँच हजार रुपैयाँ जरिबानासहित सम्पत्ति विवरण पेस गर्न पत्र काटेको हो। सम्पत्ति विवरण नबुझाउने स्थानीय तहका..

राहत शिक्षकहरुको अधिबेशन , असार १ र २ गते धादिङबेसीमा

नेपाल राहत शिक्षक समिति धादिङको पहिलो अधिबेशन हुने भएको छ । देशभर छरिएर रहेका राहत शिक्षकहरुको हक हित र एकताका निम्ति काम गर्ने लक्ष्यका साथ स्थापना भएको नेपाल राहत शिक्षक समितिको धादिङ जिल्ला समितिले आगामी असार १ र २ गते धादिङबेसीमा प्रथम जिल्ला अधिबेशन गर्न लागेको जनाएको छ । धादिङ जिल्लाभर विभिन्न तहमा गरी ८ सय ५३ जना राहत शिक्षक..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad