धुनिबेसी नगरपालिका

घाटवेशी दुर्घटना: ३० को शव बुझाइयो, तीन बेपत्ता

धादिङः शनिवार पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नं ५ घाटवेशीस्थित बाङ्गेमोडमा भएको बस दुर्घटनाका मृतकहरुमध्ये ३० जनाको शव आफन्तलाई बुझाइएको छ। सप्तरीबाट आएका आफन्तहरुले शवको सनाखत गरेपछि पोष्टमार्टम पश्चात अन्तिम संस्कारको लागि आफन्तलाई बुझाइएको इलाका प्रहरी कार्यलय गजुरीका प्रहरी निरीक्षक बरुण सिंहले..

जब बसभित्रै गुजुल्टिएका तीन शव भेटिए..

डिल्ली भट्टराई शनिबार बिहान ५ बजेतिर धादिङको गजुरी गाउँपालिका–५ बांगेमोडस्थित त्रिशूली नदीमा राजविराजबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस डुबेको खबर आएपछि हामी उद्धारका लागि क्षणभरमै तयार भयौं राजधानी दैनिकमा खबर छ । सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन तालिम केन्द्रमा कार्यरत हामीहरूको काम नै यथाशक्य चाँडो उद्धारमा खटिनु हो ।..

धादिङ बस दुर्घटनामा मृतकको संख्या ३१पुग्यो-२९ जनाको सनाखत (अपडेट)

धादिङ-११ कार्तिक धादिङको गजुरी गाउँपालिका स्थित पृथ्वीराजमार्गको बाँगेमोडबाट त्रिशूली नदीमा  बस खसेर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३१ पुगेको छ। मृतक मध्ये ९ जना महिला र ११ जना पुरुष ६ जना बालक र ३ जना बालिका रहेको धादिङ प्रहरी उपरीक्षक धुव्रराज राउतले जानकारी दिएका छन ।  मृतक मध्ये २९ जनाको सनाखत भएको छ। सनाखत हुनेहरुमा..

सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

धादिङ १० कात्तिक - त्रिभुवन राजपथ अन्तरगत नागढुङ्गा नौविसे सडक खण्डको टायलघरमा शुक्रवार विहान ८ .३० वजे तिर भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । काठमाण्डौबाट गजुरी तर्फ आउदै गरैको बा ८२ प ७७९७ नम्वरको मोटरसाईकललाई धादिङको गजुरीबाट वालुवा लिएर काठमाण्डौं जांदै गरेको बा २ ख ७१८२ नम्वरको ट्रिपरले ठक्कर दिदा मोटरसाईकलमा सवार..

सालकको खपटासहित तीनजना पक्राउ

धादिङ- धादिङको आदमघाटमा प्रतिबन्धित सालकको खपटासहित लिएर हिँडिरहेको अवस्थामा तीनजनालाई मंगलबार केन्द्रीय अनुसन्धान ब्यूरो टोलीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बिक्रीका लागि गाउँबाट लैजाँदै गर्दा गजुरी गाउँपालिकाअन्तर्गत आदमघाटबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरी नायब उपरीक्षक..

धादिङमा ११ दल र स्वतन्त्रबाट गरी ५९ जनाको उम्मेदवारी

धादिङ,६ कात्तिक - मंसीर १० गतेको प्रदेश सभा र प्रतिनिधिसभाको निर्बाचनका लागि धादिङमा ११ राजनीतिक दल र स्वतन्त्र समेत गरी  जम्मा ५९ को उम्मेदवारी दर्ता भएको छ । जस अनुसार धादिङ क्षेत्र नम्वर १ को प्रतिनिधि सभाका लागि ६ वटा राजनीतिक दल र २ जना स्वतन्त्र गरी ८ जनाले उम्मेदवारी दिएका छन् । जसअनुसार क्षेत्र नम्वर १ को प्रतिनिधि सभाका लागि..

धादिङमा मनोनयन दर्ता उत्साहपूर्ण -मुख्य दलका अध्यक्षहरुनै मैदानमा

  धादिङ : मंसिर १० मा हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनकोलागि धादिङका राजनितिक दलले सदरमुकाम धादिङबेसी स्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका छन । गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका राजनितिक दलले संयुक्त रुपमै उम्मेदवारी दर्ता गराएका छन् । २ संघिय र ४ वटा प्रदेश निर्वाचन क्षेत्र रहेको..

यि हुन धादिङमा बाम गठवन्धनका उम्मेदवार

धादिङ जिल्लामा प्रतिनिधि सभा २ र प्रदेश सभा ४ गरी ६ क्षेत्र मध्ये चार वटा नेकपा एमाले र दुई क्षेत्र नेकपा माओवादी केन्द्रका उम्मेदवारले टिकट पाएका  छन् ।  एमाले नेता राजेन्द्रप्रसाद पाण्डे  यो चुनावमा प्रदेश बाट प्रतिस्पर्धा गर्दैछन ।  २०४३ सालमा राष्ट्रिय पञ्चायतको सदस्यमा जनपक्षिय उम्मेदवार बनेर चुनावी मैदानमा देखापरेका..

किरान्चोक पेटारे क्षेत्रमा गाँजा खेती नष्ट

धादिङ – धादिङको गजुरी गाउँपालिकास्थित किरान्चोक पेटारे क्षेत्रमा अवैध रूपमा खेती हुँदै आएको गाँजा धादिङ प्रहरीले नष्ट गरेको छ । खेतबारीमा र घरछेउछाउ खाली जमिनमा लगाइएको गाँजा इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको नेपाल प्रहरी र राजमार्ग सुरक्षा बेस क्याम्प आदमद्धाटबाट गएको सशस्त्र प्रहरीको टोलीले नष्ट गरेको हो । स्थानीयले..

धादिङबाट प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेको को को छन आकांक्षी ?

धादिङ-नयाँ संरचना अनुसार केन्द्रिय संसद ( प्रतिनिधि सभा)का लागि २ निर्वाचन क्षेत्र कायम गरिएको धादिङ जिल्लामा नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि टिकटमा कस्ले बाजी मार्ला सबैको चासोको बिषय बनेको छ । यस अघि ३ वटा निर्वाचन क्षेत्र रहेको धादिङ जिल्लामा ३ वटै क्षेत्रमा नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए । निर्वाचन क्षेत्र ३ बाट २..

सडक किनारमा फस्टाएको केरा व्यापार

अरु बेलामा भन्दा दशैंको समयमा केराको बिक्री धेरै हुने भएपछि स्थानीय व्यापारीहरुलाई हिजोआज भ्याई नभ्याई छ । धादिङको गजुरी गाउँपालिकामा पर्ने पृथ्वीराजमार्गको चाम्वास,छहरा लगायतका स्थानमा केराको व्यापार हुंदै आईरहेको छ । पृथ्वीराजमार्ग भएर आउने यात्रुहरुले यहाँबाट केरा किनेर लैजाने गर्दछन । छिटो पकाउने उपायका रुपमा विभिन्न..

धादिङ र नुवाकोटमा अवैध ढंगले ढुंगा बालुवा उत्खनन

धादिङ । नदी तथा खोलाबाट अवैध ढंगले ढुंगा र बालुवा उत्खनन गर्न नहुने सरकारीे ऐन कानुनको खिल्ली उडाउँदै धादिङका नदीहरुबाट अवैध रुपमा बालुवा गिट्टी उत्खनन भइरहेको छ । जिल्लामा राज्य निकायकै मिलोमतोमा अवैधरुपमा ग्राभेल तथा ढुंगाखानी सञ्चालन गरेर प्राकृतिक स्रोत साधनको धमाधम दोहन भैरहेको  छ । सरकारले वर्षाको समयमा खोलाजन्य वस्तु..

नदीमा स्काभेटरको प्रयोगबाट राजमार्गमा क्षति

धादिङ। त्रिशूली नदीमा अवैधानिक रुपमा स्काभेटरको प्रयोग गरेर भइरहेको उत्खनन र विभिन्न स्थानमा संचालन गरिएको अबैधानिक खानीका कारण राजमार्ग दिनदिनै बिग्रँदै गएको छ । भारत र चीनको तिब्बत जोड्ने छोटो मार्गका रुपमा रहेको पृथ्वीराजमार्गको धादिङखण्डमा पर्ने जोगीमारा नौबिसे र त्रिभुवन राजपथमा पर्ने नौबिसे काठमाडौँ खण्ड क्षतविक्षत..

व्यवस्थापिका संसदको शैलीमा गजुरी गाउँपालिकाको गाउँ सभा अधिबेशन सम्पन्न

गजुरी, १६ साउन : स्थानीय  सरकारको मान्यता पाएको स्थानीय तहले आफ्नो दैनिक कृयाकलापलाई केन्द्रिय सरकारको जस्तै शैलीमा प्रस्तुत गर्न थालेका छन् । आईतबार गजुरीमा सम्पन्न भएको गजुरी गाउँपालिकाको दोश्रो गाउँ सभा अधिबेशन पनि केन्द्रिय सरकारको निति तथा कार्यक्रम र वजेट भाषण भन्दा फरक थिएन । गजुरी स्थित आर्दश माद्यामिक विद्यालयको सभा हलमा..

चालक सहित त्रिशूलीमा खसेको टिप्पर अझै भेटिएन

(चाम्वास) धादिङ १२ साउन :धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नम्बर २ मा पर्ने विहानी पम्प नजिकैको चाम्वास स्थित पृथ्वीराजमार्गबाट ट्रिपर त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । सिद्धलेक गाउँपालिकाको फिसफिसेटार बाट वालुवा लिनका लागि गजुरी तर्फ जादैँ गरेको बा ४ ख ५१४६ नम्बरको  ट्रिपर  सडक देखि २५ मिटर  तल त्रिशूली नदीमा खसेर बेपत्ता..

 

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad